बाँके

राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जमा ७६१ उजुरी

बाँके, १४ जेठ राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्ज कार्यालयमा चालू आर्थिक वर्षको चैत मसान्तसम्म ७६१ उजुरी परेका छन् । मानवअधिकार हनन्सम्बन्धी उजुरी पर्नेमा बाँके पहिलो नम्बरमा रहेको छ बताइएको छ । आयोगका अनुसार दोस्रोमा रोल्पा र तेस्रोमा...

‘बालमैत्री स्थानीय शासन’ घोषणा अभियानको गति सुस्त

नेपालगञ्ज, १३ जेठ : नेपालगञ्ज उपमहानगरपालिकामा ‘बालमैत्री स्थानीय शासन’ घोषणा अभियान सफल नहुनेमा आङ्शका गर्न थालिएको छ । “सबै वडालाई बालमैत्री घोषणा गरेपछि मात्र नेपालगञ्ज उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने हो, तर अहिलेसम्म एउटा...

सहकारी वित्तीय विकास संस्था लिमिटेडमा करोडौं रकम हिनामिना

नेपालगन्ज १२ जेष्ठ । नेपालगन्जमा मुख्य शाखा स्थापनागरी ग्रामीण क्षेत्रमा समेत शाखा विस्तार गरेर बचत संकलन गर्दै आएको सहकारी वित्तीय विकास संस्था लिमिटेडमा करोडौं रकम हिनामिना भएको छ । नेपालगन्ज, खजुरा र बैजापुर क्षेत्रमा बचत...

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २ हजारले रोजगार पाउने

नेपालगञ्ज, १२ जेठ । सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाँकेमा यो वर्ष एक हजार ८३२ जनाले रोजगारी पाउने भएका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई गरेको परिपत्रअनुसार यस जिल्लामा चालू आर्थिक वर्ष...

मदरसा शिक्षाको मुलप्रवाहीकरण

नेपालगञ्ज, १२ जेठ : ‘‘पवित्र कुरानले शिक्षा तथा तालीम लिनुपर्ने व्यवस्था गरेको छ । तर हामी आफ्नो धर्म संस्कृतिमाथि आक्रमण हुने शैक्षिक व्यवस्थालाई मान्न कदापि तयार छैनौँ ।” मुस्लिम धर्मगुरु एवं नेपालगञ्जको बरकतिया मदरसा विद्यालयका...

नेपाली बजारमा भारतीय अखाद्य खाने तेल

बाँके, १२ जेठ : नेपाली बजारमा भारतीय खाने तेल प्रतिबन्धित छ । भारतीय तेल नेपाली बजारमा गैरकानूनीरूपमा बिक्री हुन थालेपछि गत वर्षदेखि सरकारले नै प्रतिबन्ध लगाएको हो । तर, नेपालगञ्ज भन्सार हुँदै अखाद्य भारतीय खानेतेल...

मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्छ : वरिष्ठ नेता नेपाल

बाँके, ११ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक विवादित बनेकाले सबैलाई मान्य हुनेगरी परिमार्जन गरेर अघि बढ्नुपर्ने बताएका छन् । उनले विधेयकका बारेमा धेरै नकारात्मक कुरा बाहिर...

हतियारको राजनीति सम्भव छैन : वरिष्ठ नेता नेपाल

बाँके, १० जेठ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा हतियारको राजनीति असम्भव भएको बताएका छन् । विप्लव नेतृत्वको नेकपालाई इङ्गित गर्दै उनले हत्या, हिंसा र चन्दा आतङ्कको राजनीति अव सम्भव नभएको स्पष्ट पारे...

बाँकेको डुडुवामा एम्बुलेन्स सेवा संचालन

बाँके, १०जेष्ठ । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनकालागिएम्बुलेन्स सेवा संचालनमाल्याएको छ । गाउँपालिकाका प्रसुतीमहिला, बृद्ध, बालबालिका, गरिब असहायतथाअतिविपन्न परिवारलाई लक्षितगरि गाउँपालिकाले एम्बुलेन्स सेवा संचालन गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार गाउँपालिकाअन्र्तगतअधिकास...