बाँके

आठौँ राष्ट्रिय प्रतियोगिताः पौडी खेलमा त्रिभुवन आर्मी क्लव अग्रपंतिमा

बाँके, ८ बैशाख  आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगन्जमा जारी पौडी खेलमा त्रिभुवन आर्मी क्लवले हालसम्म ९ स्वर्ण जितेको छ । सोमवार ८ खेल भएकोमा आर्मीले पाँच स्वर्ण जित्दै अग्रपंतिमा रहेको छ । सोमवार भएको...

आठौँ राष्ट्रिय खेलकुद : उसुमा त्रिभुवन आर्मी क्लवको अग्रता जारी

बाँके, ९ बैशाख  आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत १४ औँ राष्ट्रिय उसु प्रतियोगितामा त्रिभुवन आर्मी क्लवको अग्रता जारी छ । आर्मीले ६ स्पर्धामा पाँच स्वर्ण जितेको छ । महिला छाङ्ग छ्वानमा आर्मीकी सुस्मिता तामाङलेस्वर्ण जितिन् । सोही...

आठौ राष्ट्रिय खेलकुद : प्रदेश न : ५ सतप्रतिशत नतिजा निकाल्दै सेमिफाइनलमा

बाँके, ८ बैसाख  बाँकेको खजुरामा भइरहेको पुरुष फुटबलमा एपीएफ र ५ नम्बर प्रदेश सेमिफाइनलमा पुगेका छन् । एपीएफले ३ नम्बर प्रदेशलाई पराजित गरेपछि यी दुई टीम सेमिफाइनलमा प्रवेश गरेका हुन् । तीन खेलमा शतप्रतिशत नतिजा निकालेको...

स्वीमिङमा गौरिकालाई कीर्तिमानसहित दुई स्वर्ण

नेपालगन्ज, ८  बैशाख  स्वीमिङ अन्तर्गत नेपाल आर्मीकी गौरिका सिंहले दुई स्वर्ण हात पारेकी छन् । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडी खेलको पहिलो दिन नै नेपाल आर्मी क्लबकी गौरिका सिंहले एक कीर्तिमानसहित दुई स्वर्ण पदक जितेकी...

आर्चरी : बालिकादेखि वृद्धसम्म खेलाडी

बाँके, ८ वैशाख तराईमा गर्मीले तताउँदै गएको छ । बिहानीको घामको झुल्कोसँगै गर्मी बढ्दै जान्छ, दिउँसोसम्म पुग्दा ३५ डिग्री सेल्सियसको हाराहारीमा पुग्छ । यही बेला नेपालगञ्जलाई केन्द्र बनाएर आठौँ राष्ट्रिय खेलकूद चलिरहेको छ । खेलकूदको रौनकले...

सुटिङ प्रतियोगिता नेपालगन्जमा सुरु

बाँके, ७ बैशाख  आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत नेपालगन्जमा सुटिङ खेल शनिवारबाट सुरु भएको छ । सात प्रदेश र दुई विभागिय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लव गरि ६५ जना खेलाडी सहभागी छन् ।...

महिला हेन्डबलमा गण्डकी प्रदेश र आर्मी विजयी

बाँके, ७ बैशाख । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिल्ला प्रशासन कार्यालय, बाँके परिसरमा शनिवार विहान भएको महिला हेन्डबल खेलमा विभागिय टिम त्रिभुवन आर्मी र गण्डकी प्रदेश विजयी भएका छन् । पहिलो खेलमा नेपाली सेनाले प्रदेश...

पुरुष फुटबलमा एपीएफ विजयी

बाँके ,७ बैशाख । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत बाँकेको खजुरामा भइरहेको पुरुष फुटबलमा एपीएफ विजयी भएको छ । तेस्रो खेलमा एपीएफको यो दोस्रो जीत हो । २–० गोलको अग्रता लिएर पनि ५ नम्बर प्रदेशसँग पराजित भएको...

राष्ट्रपतिसँगको भेटघाटले बाँके र बर्दियाका जनप्रतिनिधि उत्साहित

भेषराज बस्नेत राँझा, ६ वैशाख / राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि बाँके र बर्दियाका जनप्रतिनिधि उत्साहित भएका छन् । “हाम्रै शहरमा राष्ट्रपतिज्यूले हामीलाई सम्झना गरेर भेटघाट गर्नुभयो, यस क्षेत्रको विकास निर्माणबारे चासो देखाउनुभयो, यो हाम्रो लागि ठूलो...