बाँके

असिनापानीले आलुको उत्पादन घट्यो

नेपालगञ्ज, ८ जेठ । गत फागुन महीनामा परेको असिनापानी र प्रतिकूल मौसमका कारण यो वर्ष बाँके जिल्लामा आलुको उत्पादनमा ह्रास आएको छ । असिनापानीले खन्ने अवस्थाको सबै आलुका बोट कुहिएकाले उत्पादन ५० प्रतिशतले घटेको बाँके...

अत्यधिक गर्मी बढेसँगै देशैभरको जनजीवन प्रभावित

नेपालगञ्ज, ८ जेठ : प्रचण्ड गर्मी र तातो हावा (लू) ले बाँके जिल्लाको जनजीवन प्रभावित भएको छ । मौसम विभागको यहाँस्थित कार्यालयका अनुसार, बाँके जिल्लाको तापक्रम एक सातादेखि ४१ देखि ४२ डिग्री सेल्सियसको आसपास...

नेपालगञ्ज विमानस्थलमा आपत्कालीन प्रतिकार्य केन्द्र निर्माण हुँदै

 नेपालगञ्ज ८ जेठ । प्रदेश तथा राष्ट्रियस्तरमा आपत्कालीन कार्य सञ्चालन गर्न नेपालगञ्ज विमानस्थल परिसरमा फर्वार्ड लजिस्टिक बेस (आपत्कालीन प्रतिकार्य केन्द्र) निर्माण गरिने भएको छ । गृहमन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणको साझेदारीमा विश्व खाद्य कार्यक्रम...

महिलालाई सिलाई कटाईसँगै मेशीन प्रदान

नेपालगञ्ज, ७ जेष्ठ  नेपालगञ्ज उपमहानगरपालिका वडा न १४ द्धारा सञ्चालित तिन महिने सिलाई कटाई तालिम मंगलबार समापन गरिएको छ । दलित औद्योगिक विकास कार्यक्रम नेपालसँगको सहकार्यमा वडाले सञ्चालन गरेको ३ महिने तालिममा सहभागीलाई प्रमाण पत्रसँगै...

प्रतिबन्धित लागु औषधसहित बाँकेमा सात पक्राउ

बाँके, ७ जेठ  लागुऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागुऔषधसहित बाँकेमा सात पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश नं ५ नेपालगञ्जको टोलीले उनीहरुलाई नेपाल–भारत नाका जमुनहाबाट विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो...

महिला तथा बालबालिका हराउने क्रम बढ्दो

नेपालगञ्ज, ६ जेठ बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको छ । भारत र खाडीमुलुक गएर हराएका प्रदेश नं ५ र ७...

‘कम्प्युटर प्रबिधिद्धारा जमिन सम्याउने मेसिन प्रयोग गरौ’

बाँके, ५ जेष्ठ  कम्प्युटर प्रबिधिद्धारा जमिन सम्याउने मेसिन संबन्धी जानकारी दिन सिमिट इन्टरनेशनलको सिसा परियोजनाले घरदैलो अभियान सन्चालन गरेको छ । प्रविधि विस्तारका लागी जनचेतना अभियान स्वरुप बर्दियाको राजापुर क्षेत्रमा प्रधानमन्त्रि कृषि आधुनिकिरण परियोजना धान सुपरजोन,...

अमर कृषिका किसानलाई सिचाई सामाग्री वितरण

बाँके, ५ जेष्ठ  प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना अन्तर्गत कृषि ज्ञान केन्द्रले आज बाँकेको खजुरा गाउँपालिका २ सितापुर एलगाउँ स्थित रहेको अमर कृषि नमुना गहुँ खेती पकेट विकास कार्यक्रमलाई सिचाई मोटर र डेलिभरी पाइप वितरण गरेको...

भारतीय बाटो भएर पुग्नुपर्ने नरैनापुरको रोशनपुर्वामा बाटो बनाइँदै

  नरैनापुर(बाँके), जेठ ५ । बाँकेको नरैनापुर गाउँपालिकामा बाटो निर्माणले तिव्रता पाएको छ । प्रत्येक वडाको हुलाकी सडकबाट सीमा जोड्ने पक्की सडक निर्माण गरेको गाउँपालिकाले वडा नम्बर २ रोशनपुर्वामा ४ मिटर चौडाईको ३ किलोमिटर लामो बाटो...