बाँके

बाँकेमा भारतीय तस्कर छुटाउन प्रहरी चौकीमा आक्रमण, ६५ राउन्ड हवाई फायर

बाँके, ४ जेठ : प्रहरीले प्रतिबन्धित लागुऔषध चरेस ओसारपासारको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेपछि शुक्रबार रातिसम्म बाँकेको राप्तीपारि नरैनापुर क्षेत्र तनावपूर्ण बन्यो । पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाब दिँदै प्रहरी चौकी...

कृषि बस्तु उत्पादन गर्ने खजुराका किसान नगद सहित पुरस्कृत

बाँके, ३ जेष्ठ  बढि कृषि जन्य बस्तु उत्पादन गर्ने किसानलाई आज खजुरा गाउँपालिकाले पुरस्कृत गरेको छ । खजुरा गाउँपालिका क्षेत्रका किसानहरुलाई कृषि जन्य उत्पादनका लागी कृषि शाखाले प्रतियोगिता आयोजना गरे बमोजिम छनोट टोलिले धान, गहुँ,...

बिपन्न परिवारलाई बाख्रा र कुखुराको चल्ला वितरण

बाँके । जिल्लाको दुर्गम र पिछडिएको राप्तीसोनारी गाउँपालिका—७ का बिपन्न २० परिवारलाई आयआर्जनका लागि बाख्रा र कुखुराको चल्ला उपलब्ध गराइएको छ । कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको ‘जीवीकोपार्जनका लागि साना किसान...

व्यावसायिक कृषि खेतीमा अग्रसर हुँदै बाँकेको खजुरा गाउँपालिका

नेपालगञ्ज, ३ जेठ । खजुरा गाउँपालिकाका किसान अहिले पराम्परागत खेती छाडेर व्यावसायिक बन्न थालेका छन् । व्यावसायिक खेतीका लागि गाउँपालिकाले खेतीको पकेट क्षेत्र छट्याउनाका साथै यस वर्षका लागि रु ४० लाख छुट्याएको अध्यक्ष किस्मतकुमार...

तलव नपाएको भन्दै शुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित

बाँके ३ जेष्ठ  लामो समयदेखी तलव नपाएको भन्दै बाँकेको खजुरामा रहेको शुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । उनिहरुले एक विज्ञप्ती जारी गर्दै लामो समयदेखी तलव र नियुक्ति पत्र नपाएको भन्दै माग पुरा...

तलव नपाएको भन्दै ‘शुशील कोइराला प्रखर क्यान्सर अस्पताल’का कर्मचारी आन्दोलित

बाँके (खजुरा) ०३ जेष्ठ । लामो समयदेखी तलव नपाएको भन्दै बाँकेको खजुरामा रहेको शुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । उनिहरुले एक विज्ञप्ती जारी गर्दै लामो समयदेखी तलव र नियुक्ति पत्र नपाएको...

भान्सा, औषधीको गोदाम र ग्यारेजमा दुध डेरी

कोहलपुर, ३ जेष्ठ  बाँकेको कोहलपुर नगरपालिका भित्रका दुध डेरीहरु खाने पकाउने भान्सा, औषधीको गोदाम र गाडि मर्मत गर्ने ग्यारेजमा दुध डेरीहरु सञ्चालन गरिरहेको अवस्थामा भेटिएका छन । कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेको साँझा डेरी...

‘मल वीउ छर्न झोले मेसिनको प्रयोग गरौ’

बाँके, २ जेष्ठ  सिमिट इन्टरनेशनलद्धारा सन्चालित सिसा परियोजना खजुराले मल तथा बीउ छर्ने मेसिन प्रबिधिको प्रदर्शनी सगै किसानको घरदैलो पुग्दै जनचेतना फैलाउने कामको शुरुवात गरेको छ । प्रविधि विस्तार गर्न गाउँ गाउँमा पुग्ने उदेश्यले किसानकै घरदैलोमा...

असुरक्षित गर्भपतन गर्दा मृत्युको मुखमा बालिका

बाँके, १ जेठ । नेपालगञ्ज उपमहानगरपालिका–१० का १३ वर्षीया एक बालिका यौन शोषणमा परेकी छिन् । यौन शोषणबाट गर्भ रहन गएपछि असुरक्षित गर्भपतन गराउन खोज्दा ती बालिका अहिले मृत्युको मुखमा पुगेकी छिन् । जिल्ला प्रहरी...