बाँके

गर्मी बढेसँगै पश्चिम तराईमा ‘लु’, जनजीवन अस्तव्यस्त

बाँके, २७ वैशाख । नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगञ्जलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा (लु) चलेको छ । ‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ । मौसम...

अख्तियारको टोलीले ‘स्टिङ अपरेशन’ गर्न दिएको घुस रकम हरायो

बाँके, २७ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले वैशाख २१ गते साँझ नेपालगञ्ज चारबाहिनीस्थित श्री लयर्स च्याम्बरमा छापा मा¥यो । सो क्रममा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका टाइपिस्ट सुब्बा कृष्णकुमार...

नेपालगञ्जलाई उत्कृष्ट नमुना शहर बनाइने

नेपालगञ्ज, २६ वैशाख । नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाउने लक्ष्यका साथ नेपालगञ्ज उपमहानगरपालिकाले विकासका महत्वपूर्ण योजनालाई प्राथमिकीकरण गर्दै निर्माण कार्यसमेत अघि बढाएको छ । “हामीले पहिलो चरणमा नगरका अधिकांश भागमा सडक, ढल, नाला, डम्पिङ साइट...

बाँकेमा कानुन व्यवसायीले झुक्याएर अरुको जग्गा आफ्नो नाममा गराए

नेपालगन्ज २५ बैशाख । भू माफिया र मालपोत कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा सारेका खवरहरु सार्वजनिक भइरहेका बेला बाँकेमा कानुन व्यवसायीले झुक्याएर एकजना महिलाको जग्गा आफ्नो नाममा गराएका छन् । बाँके डुडुवा गाउँपालिका–२ वेतहनीका...

बसपार्क र सवारी साधन व्यवस्थापनमा चुनौती

नेपालगञ्ज, २५ वैशाख : सडक सञ्जालसँग जोडिँदै गएको नेपालगञ्जमा ट्राफिक नियमको पालन र व्यवस्थित बसपार्क नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । फाइल तस्बिर  नेपालगञ्जदेखि नेपालका अधिकांश प्रमुख शहरमा सवारी साधन छुट्छन् । जिल्लाका सबै ठाउँलाई जोड्ने...

अवैध ढुङ्गा उत्खननले चुरे दोहन बढ्यो

बाँके, २५ वैशाख : बाँकेको राप्तीसोनारी गाउँपालिका–७ लालपुर नजिकैको सामुदायिक वनबाट अवैध ढुङ्गा उत्खनन भइरहेको छ । मण्डपवा सामुदायिक वनक्षेत्रको चुरे पहाडबाट लामो समयदेखि ढुङ्गा उत्खनन गर्दै राप्ती नदीमा निर्माण भइरहेको तटबन्धका लागि पु¥याउने...

‘लुम्बिनी भ्रमण वर्ष’को प्रचारलाई तिब्रता दिदै प्रदेश सरकार

नेपालगन्ज २४ बैशाख । लुम्बिनी भ्रमण वर्षको प्रचार–प्रसारलाई तिब्रता दिइएको छ । पाँच नम्बर प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्ष उद्घाटन अगावै प्रचारलाई तिब्रता दिएको हो । प्रदेश उद्योग पर्यटन वन...

स्मार्ट कृषि गाउँका किसानलाई आधुनिक कृषि सामाग्री वितरण

नेपालगन्ज २३ बैशाख । नेपालगन्ज १२ मा रहेको बेलासपुर करमोहना स्मार्ट कृषि गाँउमा आवद्ध किसानहरुलाई आज आधुनिक कृषि प्रविधि सामाग्री वितरण गरीएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको अनुदान सहयोगमा स्मार्ट कृषि गाउँ सन्चालक...

बाँकेको खजुरामा भर्ना अभियानको समिक्षा

बाँके, २३ बैशाख  बाँकेको खजुरामा पहिलो चरणको भर्ना अभियानको समिक्षा गरीएको छ । आज खजुरा गाउँपालिका शिक्षा शाखाको आयोजना तथा जन जागरण संघ र फेल्म नेपालको सहयोगमा गाउँपालिका क्षेत्रमा रहेका विद्यालयका प्रअहरुसंग भएको भर्ना अभियान...