बाँके

महिला हेन्डबलमा गण्डकी प्रदेश र आर्मी विजयी

बाँके, ७ बैशाख । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिल्ला प्रशासन कार्यालय, बाँके परिसरमा शनिवार विहान भएको महिला हेन्डबल खेलमा विभागिय टिम त्रिभुवन आर्मी र गण्डकी प्रदेश विजयी भएका छन् । पहिलो खेलमा नेपाली सेनाले प्रदेश...

पुरुष फुटबलमा एपीएफ विजयी

बाँके ,७ बैशाख । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत बाँकेको खजुरामा भइरहेको पुरुष फुटबलमा एपीएफ विजयी भएको छ । तेस्रो खेलमा एपीएफको यो दोस्रो जीत हो । २–० गोलको अग्रता लिएर पनि ५ नम्बर प्रदेशसँग पराजित भएको...

राष्ट्रपतिसँगको भेटघाटले बाँके र बर्दियाका जनप्रतिनिधि उत्साहित

भेषराज बस्नेत राँझा, ६ वैशाख / राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि बाँके र बर्दियाका जनप्रतिनिधि उत्साहित भएका छन् । “हाम्रै शहरमा राष्ट्रपतिज्यूले हामीलाई सम्झना गरेर भेटघाट गर्नुभयो, यस क्षेत्रको विकास निर्माणबारे चासो देखाउनुभयो, यो हाम्रो लागि ठूलो...

आठौँ खेलकूदः बाँकेमा ४८ करोडका खेल पूर्वाधार निर्माण

राँझा, ५ वैशाख  आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्षित गरी बाँकेमा रु ४८ करोडको लगानीमा अत्याधुनिक सुविधासम्पन्न खेलकुद पूर्वाधार निर्माण भएका छन् । नेपालगञ्जमा अत्याधुनिक र सुविधासम्पन्न फुटबल मैदान, पौडीपोखरी, कभर्डहल, भारोत्तोलन एकेडेमी, सुटिङ रेन्ज, एथलेटिक्स ट्र्याक...

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

नेपालगञ्ज, ४ वैशाख  बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ । कुपोषित बालबालिकाको उपचारका लागि बाँकेमा स्थापना गरिएका १३ वटा बहिरङ्ग उपचार केन्द्रमा ४१८ कुपोषित बालबालिका भर्ना भएका छन् । तीमध्ये ११४ जना उपचारपछि...

बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुलाई पानी अभाव

बाँके, ४ वैशाख पानीको स्रोत सुकेकाले बाँके राष्ट्रिय निकुञ्जका जनावरलाई समस्या भएको छ । बाघ बस्ने क्षेत्र विस्तार गर्न नौ वर्षअघि बनाइएको राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या २१ नाघिसकेको छ । निकुञ्जमा जङ्गली हात्ती पनि आउने...

स्वस्थ बच्चा जन्माउँदै एचआइभी सङ्क्रमित आमा

काशीराम शर्मा बाँके, १ वैशाख / सरकारले एचआइभी सङ्क्रमित आमाबाट बच्चामा सर्ने एचआइभी रोकथाम (पिएमटिसिटी) कार्यक्रम लागू गरेपछि स्वस्थ बच्चा जन्माउन थालेका छन् । यसअघि सङ्क्रमित आमाले जन्माएका बच्चामा पनि एचआइभी सङ्क्रमण देखिन्थ्यो भने चिकित्सकहरुले...

अब्बल बन्दै सामुदायिक विद्यालय

काशीराम शर्मा बाँके, ३० चैत / सामुदायिक विद्यालयमा पढेका विद्यार्थीको पढाइ राम्रो हुँदैन भन्ने आम अभिभावकको सोचाइमा परिवर्तन आउन थालेको छ । बाँकेका कतिपय सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा ल्याई अब्बल देखाउन सफल भएकाले यतिबेला अभिभावक...

आठौँ राष्ट्रिय प्रतियोगिताः गण्डकी र प्रदेश नं. २ बराबरी, पुलिसद्वारा ३ नं. प्रदेश ३–० ले पराजित

विश्वराज पछल्डङ्ग्या बाँके, २९ चैत / आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रवार भएको पुरुष हक्की प्रतियोगितामा गण्डकी प्रदेश र प्रदेश नं. २ ले बराबरी अंक बाँडेका छन् । प्रतियोेगितामा गण्डकी प्रदेशका खेलाडी राजन नेपालीले खेलको...