बाँके

अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव

नारायणपुर, ९ असार। अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव सिर्जना भएको छ । बङ्गलाचुलीगाउँपालिका–७ सिरुखर्ककी ४९ वर्षीय भिमी सारुको उपचारका क्रममा आज बिहान मृत्यु भएको थियो । मृतकका...

बाँकेको खजुरा गाउँपालिका-७ साक्षर वडा घोषणा

नेपालगन्ज, ९ असार : बाँकेको खजुरा गाउँपालिका वडा नं. ७ पनि साक्षर घोषणा हुने भएको छ । सोमवार खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले उक्त वडा साक्षर भएको घोषणा गरेका हुन् । सो वडामा १५...

सजग रहन खजुरा गाउँपालिकाको आग्रह

नेपालगन्ज, ९ असार : खजुरा गाउँपालिका स्थानीय विपद् व्यवस्थापन समितिको सोमवार बसेको बैठकले सम्बद्ध निकाय निकै सजग रहनु पर्ने निर्णय गरेको छ । समितिका संयोजक तथा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले वर्षात शुरु भएकाले जुनसुकै...

बाँके राप्ती नदी तटीय क्षेत्रका बासिन्दाको नियति र पीडा

नेपालगञ्ज, ९ असार : “बाढीले खेत बगाएर लान्छ, घरखेत पानीमा डुब्छन्, बालुवाले खेत पटान गरेर बगर बनाउँछ । यो त हाम्रो वर्षेनीको नियति र पीडा नै बनेको छ ।” बाँके राप्ती नदी तटीय क्षेत्रका...

भारतीय सडकका कारण सयौँ नेपालीका घर डुबानमा

राँझा, ९ असार। बाँकेको सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपालीका घर डुबानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ...

तरकारी र फलफूल बोकेका ४० वटा ट्रक भन्सारमै रोकिए

बाँके, ८ असार : नेपाल–भारत सीमा नाकामा ४० भन्दा बढी ट्रकलाई दुई दिनदेखि नेपाल प्रवेशमा रोक लगाइएको छ । नेपालतर्फको नाका जमुनाहामा मात्रै १७ वटा ट्रक रोकिएका छन् भने भारतीय सीमा नाका रुपैडिहामा २५...

बाँके नरैनापुरका अधिकांश भारतीय सीमावर्ती गाउँ डुबानमा (फोटोफिचर)

नरैनापुर(बाँके), ८ असार । गएरातिदेखि परेको अविरल बर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिकाका भारतीय सीमावर्ती गाउँहरु डुवानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको...

बाँकेको खजुरा गाउँपालिका साक्षर घोषणा नजिक

नेपालगन्ज, ८ असार : बाँकेको खजुरा गाउँपालिका साक्षर उन्मुख भएको छ । हालसम्म वडा नं. १ देखि वडा नम्बर ६ सम्म साक्षर वडा घोषणा गरिएको छ । अब २ वडा घोषणासंगै खजुरा गाउँपालिका साक्षर गाउँपालिका...

भन्सार आयातमा नियमन गरिँदै

भारत तथा तेस्रो मुलुकबाट वस्तु आयात गर्ने व्यवसायीले चार वर्षसम्म कागजात सुरक्षित राख्नुपर्ने भएको छ । नेपालगञ्जका उद्योगी व्यवसायीसँगको छलफलमा भन्सार जाँचपास परीक्षण कार्यालय काठमाडौँका प्रमुख भन्सार परीक्षक सुशील पाण्डेले भन्सार सुधारका लागि भन्सार जाँचपासपछिको...