बर्दिया

ट्र्याक्टर दुर्घटनामा बालकको मृत्यु, १४ घाइते

धम्बोझी, २६ जेठ बर्दियाको सीमावर्ती क्षेत्रमा पर्ने भारतको वहराइच जिल्ला लक्कडबाबामा मेला हेरेर फर्किने क्रममा भे१त ५७५२ नंको ट्र्याक्टर दुर्घटना हुँदा गुलरिया–८ का नौ वर्षीय समुन लोधको शनिबार मृत्यु भएको छ । उनको नेपालगञ्जस्थित नर्सिङहोममा...

हावाहुरीको बितण्डा : तीन जना घाइते, झण्डै ४ दर्जन घरमा क्षति

बर्दिया, २४ जेठ : बिहीबार (हिजो) राति आएको हावाहुरीले बर्दियामा तीन जना घाइते हुनुका साथै झण्डै चार दर्जन घरमा क्षति भएको छ । राजापुर नगरपालिका–२ का २० वर्षीया अनु थारूको टाउकोमा चोट लागेको छ ।...

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढ्यो

राजापुर, ३१ वैशाख  : बर्दियाको राष्ट्रिय निकुञ्जमा लोभलाग्दो गरी बढेको बाघको सङ्ख्या र बाघ हेर्नकै लागि बर्दिया आउने पर्यटकको पछिल्लो तथ्याङ्कले बर्दियाले अर्को उपमा थपेको छ । त्यो हो बर्दिया भनेपछि ‘बाघ’ । बाँकेबाट जिल्ला...

व्यसायिक केराखेतीमा सफल झुपलाल, बार्षिक १५ लाख आम्दानी

बर्दिया, २६ वैशाख ।  बर्दिया बासगढी नगरपालीका २ बबई चेपाङ्गका (३१) झुपलाल न्यौपानेले नयाँ टेक्नोलोजी, आधुनिक प्रविधि अपनाएर १५ विगाह क्षेत्रफलमा व्यवसायिक केरा खेती गरेका छन । १५ विगाहामै थोपा सिचाई प्रविधि जडान गरेर गरीएको...

लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ

बर्दिया, २२ वैशाख । बाह्र ग्राम लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मधुवन नगरपालिका–४ का दिनेशकुमार बोहोरा, पुष्कर शाही र सुशील भारती रहेका छन् । तीनै जनालाई इलाका प्रहरी कार्यालय...

विप्लव समुहका क्षेत्रीय इञ्चार्ज पक्राउ

१६ वैशाख, बर्दिया । जिल्लाको बाँसगढी नगरपालिकाबाट नेत्रविक्रम चन्द समूहका क्षेत्रीय इञ्जार्च शक्ति भनिने विष्णु परियारलाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी...

राष्ट्रपतिसँगको भेटघाटले बाँके र बर्दियाका जनप्रतिनिधि उत्साहित

भेषराज बस्नेत राँझा, ६ वैशाख / राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि बाँके र बर्दियाका जनप्रतिनिधि उत्साहित भएका छन् । “हाम्रै शहरमा राष्ट्रपतिज्यूले हामीलाई सम्झना गरेर भेटघाट गर्नुभयो, यस क्षेत्रको विकास निर्माणबारे चासो देखाउनुभयो, यो हाम्रो लागि ठूलो...