दांग

तुलसीपुर उपमहानगरपालिकाद्वारा सडक सञ्जाललाई उच्च प्राथमिकता

दाङ, २६ जेठ : दाङ तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ मा सडक सञ्जाललाई उच्च प्राथमिकतामा राखेको छ । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आगामी आवमा ६० किलोमिटर सडक कालोपत्रे गर्ने नीति अघि सारेको बताउनुभयो ।...

आधुनिक कृषि औजार वितरण

लमही, २६ जेठ : दाङको लमही ९ हर्दवाको स्मार्ट कृषि गाउँमा रु २५ लाख मूल्य बराबरका कृषि औजार हस्तान्तरण गरिएको छ । कस्टम हाईरिङ सेन्टर स्थापनाका लागि स्मार्ट कृषि गाउँमा कृषिसँग सम्बन्धित विभिन्न औजारहरु किसानलार्ई...

दाङको तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई तीर्थयात्रा लैजाने

दाङ, २६ जेठ : ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा लैजाने दाङको तुलसीपुर उपमहानगरपालिकाले आव ज्येष्ठ नागरिकलाई तीर्थयात्रा लैजाने भएको छ । नेपाल भ्रमण वर्षको सन्दर्भ पारेर उपमहानगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई प्रदेशका विभिन्न पर्यटकीय क्षेमा तीर्थयात्रा गराउने...

मेलम्चीले खुट्टा टेकिसक्यो, अबश्य अघि बढ्ने छ ः मन्त्री मगर

दाङ, २३ जेठ  खानेपानी मन्त्री बिना मगरले मेलम्चिको पानी काठमाडौं ल्याउने कार्य अघि बढिरहेको बताएकी छिन् । रिपोर्टस् क्लब दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री मगरले यस्तो बताएकी हुन् ।‘ मेलम्चिको पानीको बिषयमा काठमाडौं...

पत्रकार महासंघले पढ्दै नपढी मिडिया विधेयकको बिरोध गर्यो : मन्त्री बास्कोटा

दाङ, २४ जेठ । संचार तथा सूचना प्रबिधि मन्त्री गोकुल बास्कोटाले सरकारले मिडिया विधेयक संचार माध्यमलाई नियमन गर्न ल्याएको बताएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाले आज घोराहीमा गरेको पत्रकार सम्मेलन मा उनले गलत...

पत्रकारले जनचासोका विषयमा कलम चलाउनुहोस् : मन्त्री बाँस्कोटा

तुलसीपुर, २४ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जनचासोका विषयमा कलम चलाउनुपर्ने बताएका छन् । राष्ट्रिय समाचार समिति दाङको कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उनले पत्रकारले दलका नेताका भाषणभन्दा जनताका समस्या...

बेपत्ता भएको ७० वर्षपछि बुबाको काजकिरिया

लमही, २४ जेठ : दाङमा मान्छे हराएको ७० वर्षपछि काजकिरिया गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ का गेहेन्द्रबहादुर बस्नेत र उनकी श्रीमती रेवती बस्नेतले ७० वर्षपछि बुबाको १३ दिनसम्म किरिया गर्न शुरु गरेका छन् । बुबा...

विरबल वली उच्च दालत तुलसीपुरको गेटबाटै पक्राउ

दाङ, २३ जेठ  अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य विरबल वलीलाई प्रहरीले उच्च दालत तुलसीपुरको गेटबाटै पक्राउ गरेको छ । वन्दी प्रत्यक्षीकरणमा परेको रिट माथि बिहीबार सुनुवाई गर्दै उच्च अदालतका मुख्य न्यायधिश नहकुल सुवेदी र...

माटाका भाँडा बनाउने उपकरण प्रयोगविहीन

लमही, २२ जेठ : माटाका भाँडा बनाउने उपकरण ल्याएको एक वर्ष भइसक्दा पनि तुलसीपुर उपमहानगरपालिका–७ प्रसेनीमा राखिएको सो उपकरण प्रयोगमा आउन सकेको छैन । माटाका भाँडा बनाउन सहज, छिटो, छरितो होस् भनी गरीबी निवारण कोषले...