दांग

दाङमा बृहत् योग शिविर सञ्चालन

लमही, ११ जेठ । दाङको तुलसीपुरमा बृहत् योग विज्ञान शिविर शुरु भएको छ । आजदेखि शुरु भएको योग शिविर पाँच दिनसम्म चल्ने छ । सबै नागरिकलाई योगमा आबद्ध गराउनुका साथै योगसम्बन्धी विचार र दर्शनका बारेमा...

कुसुण्डा भाषा बोल्ने ज्ञानीमैयाको घरमा खानेपानी धारा जडान

लमही, १० जेठ । विश्वमै एकमात्रै कुसुण्डा भाषा जानेकी दाङ लमही नगरपालिका वडा नं ६ निवासी ज्ञानीमैया कुसुण्डाको घरमा खानेपानीको धारा जडान गरिएको छ । यसअघि खोलाको पानी पिउँदै आएकी कुसुण्डाको घरमा लमही खानेपानी तथा...

चन्द समूहका घोराही इन्चार्जद्वारा पार्टी परित्याग

घोराही, १० जेठ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व समूहका दाङ जिल्ला कमिटी सदस्य तथा घोराही नगर इन्चार्ज रहेका सहदेव थारू ‘बिहानी’ले पदबाट राजीनामा दिएका छन्। उहाँले बिहीबार घोराहीमा पत्रकार सम्मेलन गरी आफूलाई पार्टीको नीति, सिद्धान्त, विचार मन...

लामखुट्टेको प्रकोपबाट जोगिन झुल वितरण

तुलसीपुर, ९ जेठ । तुलसीपुर उपमहानगरपालिका–६ शिवबस्ती टोलका ६३ घरपरिवारलाई झूल वितरण गरेको छ । लामखुट्टेको प्रकोपबाट जोगिनका लागि झूल वितरण गरिएको हो । परिवारको सङ्ख्याका आधारमा झूल वितरण गरिएको कार्यपालिका सदस्य अमर नेपाली माइकलले...

हुलाकी राजमार्गः २२ महीनामा १२ किलोमिटर मात्रै कालोपत्र

लमही, ९ जेठ । हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलाबास सडक अहिलेसम्म साढे १२ किलोमिटर मात्रै कालोपत्र भएको छ । गत वर्ष पुससम्म नौ किलोमिटर सडक कालोपत्र भएको थियो, त्यसयता चार महीनामा साढे तीन किलोमिटर सडक...

सर्वोच्चको आदेश विपरीत विप्लवका केन्द्रीय सदस्य पक्राउ

दाङ । विप्लव समुहका केन्द्रीय सदस्य असल खड्कालाई सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै प्रहरीले पुनः पक्राउ गरेको छ । करिब एक महिनाअघी दाङको राम्रीस्थित जंगलबाट पक्राउ परेका खड्कालाई वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा राखिएको थियो...

बालुवाटार जग्गाप्रकरणमा दोषी देखिए बिष्णु पौडेललाई कार्वाही हुन्छ ः ज्ञवाली

दाङ, ७ जेष्ठ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्ययुवराज ज्ञवालीले बालुवाटार जग्गाप्रकरणमा दोषी प्रमाणीत भएमहासचिव बिष्णु पौडेललाई कावार्ही गरिने बताउनुभएको छ । रिपोटर्सक्लवदाङले आजतुलसीपुरमा गरेको साक्षात्कारमा नेता ज्ञवालीले बालुवाटारको जग्गाबिक्रिप्रकरणमा महासचिवपौडेलको नामजोडिदा पार्टीको बदनामभएको...

गाउँपालिकाको सहयोगमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

लमही, ७ जेठ । दाङको  राजपुर गाउँपालिकाले  सुत्के रीलाई एम्बुलेन्स सेवा निःशुल्क गरेको छ । जिल्लाको विकट क्षेत्र मानिने राजपुरमा घरमै बच्चा जन्माउने प्रचलन अझै नहटेकाले सुत्केरीलाई स्वास्थ्य संस्थामा पुग्न प्रोत्साहन गर्न निःशुल्क गर्न थालिएको...

चेतना बढ्यो, बालश्रम र विवाह घटेन

लमही, ५ जेठ  दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री उपमहानगर बनाउने अभियान जारी छ । बालश्रम र बालविवाह हुने गरेका उपमहानगरपालिकाका पाँच वडामा अभियान सञ्चालन भइरहेको छ । अभियान सञ्चालन भइरहेका ती वडामा बालविवाह र बालश्रम लगाउनु हुँदैन...