दांग

बिजौरी स्वास्थ्यचौकीमा प्रसुति सेवा केन्द्र शुभारम्भ

दाङ, ४ जेठ । तुलसीपुर उपमहानगरपालिका–१९ स्थित बिजौरी स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । सुत्केरी महिलालाई स्थानीयस्तरमै सेवा प्रदान गर्न उक्त केन्द्र निर्माण गरिएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालले बताए ।...

घरेलु मदिरा बनाउन प्याडदेखी, जुत्ताचप्पल, र पिसाबको प्रयोग

घोराही, ३ जेठ : लामो समयदेखि प्रयास गर्दा पनि घरेलु मदिरा नियन्त्रण नभएपछि घोराही–४ का जनप्रतिनिधि र महिलाले नियन्त्रण अभियान शुरु गरेका छन् । फाइल तस्बिर उनीहरुले वडाका विभिन्न टोलमा पुगेर घरेलु मदिरा, मदिरा उत्पादनका कच्चा...

दाङमा ७ सय हेक्टर सामुदायिक वनमा डढेलो

घोराही, १ जेठ  : यस वर्ष घोराही उपमहानगरपालिका–७ मा रहेको जनभावना सामुदायिक वन क्षेत्रमा आगलागी भयो । पचास हेक्टर बढी जङ्गलमा आगलागी हुँदा वनमा स–साना बिरुवा जलेर नष्ट भएका छन् । वनको दक्षिण भागबाट सल्किएको...

झण्डै ६ सय विपन्न परिवारलाई जस्तापाता वितरण

घोराही, १ जेठ । तुलसीपुर उपमहानगरपालिकाले सुरक्षित आवास कार्यक्रमअन्तर्गत झण्डै ६०० घरधुरीलाइ जस्तापाता वितरण गरेको छ । उपमहानगरभित्र रहेका खरको छानो हटाउने नगरको उद्देश्यअनुरुप गत आवमा ५७० घरधुरीलाई जस्तापाता वितरण गरेको उपमहानगरले जनाएको छ...

दाङका किशोरीलाई ‘आइरन फोलिक एसिड’ वितरण

लमही, १ जेठ । तुलसीपुर उपमहानगरपालिकाले किशोरीका लागि ‘आइरन फोलिक एसिड’ खुवाउन शुरु गरेको छ । आइरनको कमीले किशोरीहरुमा रक्तअल्पता हुने भएकाले नियन्त्रण गर्न आइरन फोलिक एसिड खुवाउन शुरु गरिएको हो । उपमहानगरपालिका र बेस...

तुलसीपुर उच्च अदालतमा मुद्दा फछर्याेटमा वृद्धि

दाङ, ३१ वैशाख तुलसीपुर उच्च अदालतले चालु आर्थिक वर्षको साउनदेखि वैशाख २७ गतेसम्म ४३५ थान मुद्दा फछ्र्यौट गरेको छ । उक्त अदालतका नायबसुब्बा कर्णबहादुर चौधरीले सो अवधिमा अदालतमा दायर भएका ५०३ र अघिल्लो आर्थिक वर्षमा...

कृषिमा व्यवसायिक बन्दै देवेन्द्र लगानी आठ करोड पुग्दै

नेपालगन्ज, ३१ बैशाख यति बेला देवेन्द्रलाई फुर्सद छैन । हप्तामा एक दिन पनि फार्म भएको स्थानमा समय दिन पाइरहेका छैनन् । विभिन्न कृषक, कृषि फार्म तथा अन्य निकायमा कृषि सिकाईका बारेमा जानकारी दिने देखि तालिम...

दाङमा सवारी दुर्घटनामा परी ८६ जनाको मृत्यु

दाङ, ३१ वैशाख । चालू आर्थिक वर्षको वैशाख २५ गतेसम्ममा १५२ सवारी दुर्घटनामा परी दाङमा ८६ को मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मदन कुँवरका अनुसार ती दुर्घटनामा परी...

लमही उप-वितरण केन्द्रबाट डेढ करोड विद्युत् महसुल उठ्न बाँकी

घोराही, ३१ वैशाख । नेपाल विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रबाट करीब साढे एक करोड विद्युत् महसुल उठाउन बाँकी छ । न्यूनतम तीन महीनादेखि २२ महीनासम्म महसुल नबुझाएका एक हजार २४३ ग्राहकबाट जरिवानाबाहेक रु एक करोड...