दांग

दाङमा दलित समुदायका लागि १ सय ९२ आवास घर बन्दै

लमही, ३१ असार : दाङमा जनता आवासका १९२ घर निर्माण हुने भएका छन् । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका अधिकृत शेरबहादुर केसीका अनुसार जनता आवास कार्यक्रमअन्र्तगत जिल्लाका दश स्थानीय तहमा ती घर...

रोपाइँको समयमा रासायनिक मल नहुँदा किसान मारमा

दाङ, ३१ असार : दाङमा रासायनिक डिएपी मलको अभाव भएको छ । रोपाइँको समयमा डिएपी मल नहुँदा किसान मारमा परेका छन् । किसान रासायनिक मल किन्नका लागि दिनहुँ सहकारी संस्थामा आउने गर्छन् तर मल...

दाङमा खुकुरी प्रहारगरी एक जनाको हत्या

गणेश आचार्य दाङ, २९ असार । खुकुरी प्रहारगरी एक युवकको हत्या गरिएको छ । गुन्डागर्दीमा सक्रिय एक सुमहले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ का २२ बर्षिय रामबहादुर वलीको हत्या गरेको हो । ६ जनाको संख्यामा रहेका...

बाढीले दाङमा ५० घर डुबानमा

गणेश आचार्य दाङ । अविरल बर्षाका कारण आएको बाढीले दाङमा ५० बढी घर डुबानमा परेका छन् । बाढीले गढवा ५ बोधीपुरका ५० बढी घर डुबानमा परेको इलाका जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । दाङ...

दाङका निर्माणाधीन पुलहरु समयमा सम्पन्न नहुँदा समस्या

घोराही, २७ असार : दाङका अधिकांश खोला तथा नदीहरुमा पुल निर्माणको काम चलिरहेको छ । कतिपय खोलाहरुमा निर्माण व्यवसायीको लापरवाहीका कारण पुल निर्माणको काम लथालिङ्ग अवस्थामा छ भने पुल निर्माणको सम्झौता भएको वर्षौं बितिसक्दासमेत...

राप्ती नदी आसपासका जनताको पिडा : ‘छानो सार्दै वर्षौं बित्यो, कतैबाट पहल भएन‘

बाँके, २५ असार (रासस) वर्षात् शुरु भएसँगै राप्ती नदी आसपासका जनतालाई हरेक वर्ष बाढीले घरखेत बगाइदिने हो कि भन्ने चिन्ताले सताउँछ । उनीहरु राति सुत्न सक्दैनन् । टर्चलाइट बाल्दै बेलाबखत उर्लिरहेको राप्ती हेर्ने र...

‘ग्रीन तुलसीपुर क्लिन तुलसीपुर’ अभियानको १५० औँ हप्ता

दाङ, २५ असार : तुलसीपुर उपमहानगरपालिका–७ का ७५ वर्षीय खुमानन्द अधिकारी प्रत्येक मङ्गलबार बिहान कम्तीमा दुई किलोमिटर पैदल हिँडेर तुलसीपुर पुग्नुहुुन्छ । दुई किलोमिटर पैदल हिँड्नु उहाँको बाध्यता र रहर होइन, सरसफाइ कार्यक्रममा सहभागी हुन...

तुलसीपुर उपमहानगरले १५ हजार बिरुवा वितरण गर्ने

लमही, २४ असार : दाङको तुलसीपुर उपमहानगरपालिकाले यस वर्ष पन्ध्र हजार बिरुवा वितरण गर्ने भएको छ । उपमहानगरपालिकाको कृषि महाशाखाले यस वर्ष विभिन्न प्रजातिका १५ हजार बिरुवा किसानलाई वितरण गर्ने भएको हो । किसानहरुले गरेको...

सामूहिक बलात्कारको मुद्दामा १२ वर्ष कैद

लमही, २४ असार । दाङ देउखुरी जिल्ला अदालत दाङले सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै दुईलाई १२÷१२ वर्ष कैद फैसला गरेको छ । अदालतका न्यायाधीश हेमन्त रावतको इजलासले तुलसीपुर उपमहानगरपालिका–३ का २७ वर्षीय इन्द्रबहादुर थापा...