दांग

दाङमा घटेन सवारी दुर्घटना

रीता लामा घोराही, २९ चैत/ समथर भू–भाग भएको दाङको बाटोसमेत प्रायः समथर क्षेत्रमै भए पनि दुर्घटना भने अन्य जिल्लाको तुलनामा धेरै हुने गरेको छ । यहाँ अन्य जिल्लाको तुलनामा उच्च सवारी दुर्घटना हुने गरेको विभन्न...

माटोको ढिस्कोले पुरिएर किशोरको मृत्युु

दाङ २९ चैत  माटोको ढिस्कोले पुरिएर एकजना किशोरको मृत्युु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बबई नदिमा रा १ त ३६३५ नम्बरको ट्रेक्टरमा बालुवा लोड गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर १४ बर्षिय किशोर...

पुलिस क्लवको आगाडी गण्डकी प्रदेश स्तब्ध, ५–० गोलले पुलिस क्लव विजयी

 बाँके, २८ चैत   आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत विहीवार भएको पुरुष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लवको सामुन्ने गण्डकी प्रदेश स्तब्ध भएको छ । विहीवार विहान भएको पहिलो खेलमा नेपाल पुलिस क्लव ५–० गोलले विजयी भएको...

तुलसीपुर उपमहानगरमा ६ बिधेयक संशोधन सहित पारित

गणेश आचार्य दाङ । तुलसीपुर उपमहानगरपालिकाको चौथो नगर सभाले वैठकले ६ वटा विधेयक पारित गरेको छ । तुलसीपुर विकास वोर्ड गठन सम्वन्धि विधेयक, कृषि व्यवसाय प्रवद्र्धन विधेयक, शिक्षा विधेयक, नवराज लामिछानेले प्रस्तुत गरेको विपद जोखिम...

सगरमाथा सिमेन्ट उद्योगका कामदारको मृत्यु

दाङ २७ चैत । सगरमाथा सिमेन्ट उद्योगमा काम गर्ने कामदारको आज बिहान मृत्यु भएको छ । आफ्नै कोठामा बेहोस अवस्थामा फेला परेका काठमाण्डौ बानेश्वर घर भएका बर्ष ६५ का निश्चल राई को उपचारका क्रममा राप्ती...

नेपाली प्रहरी चौकीमा भारतीय फोनको प्रयोग

लमही, २६ चैत  दाङको नाका क्षेत्रका प्रहरी चौकीमा भारतीय फोन नम्बरको प्रयोग भइरहेको छ । नेपालका कुनै पनि सीमको टावरले काम नगर्ने भएपछि दाङको नाका क्षेत्रका प्रहरी चौकीले भारतीय फोन नम्बर प्रयोग गरिरहेका हुन् ।...

तुलसीपुर उपमहानगरपालिकामा बीस वर्षमुनिका चार सय किशोरी गर्भवती

दीपक बोहरा लमही, २५ चैत / तुलसीपुर उपमहानगरपालिकामा बालविवाह न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुनसकेको छै्रैन् । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको तथ्याङ्क अनुसार उपमहानगरमा २० वर्ष भन्दा मुनिका ३७५ गर्भवती गर्भवति भएका...

दाङमा सिमेन्ट उद्योगका कारण खानेपानीमा ‘लेदो’ विद्यालय नै बन्द

दीपक बोहरा लमही, २४ चैत / दाङको सोनापुर सिमेन्टका कारण खानेपानीमा लेदो आउने गरेको छ । आकासबाट पानी परेको समयमा उपभोक्ताको धारामा लेदोसहितको पानी जाने गरेको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष प्रदीप गौतमले...

गाउँपालिकाद्वारा मोबाइल एप्स सञ्चालनमा

लमही, २३ चैत  दाङको शान्तिनगर गाउँपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । मोबाइलबाटै सेवा प्रवाह गर्नुका साथै गाउँपालिकाका सम्पूर्ण गतिविधि मोबाइलबाट सञ्चालन गर्न उक्त एप्स सञ्चालनमा ल्याइएको अध्यक्ष कमानसिंह डाँगीले बताए । “अब हामीले सबै सेवा...