दांग

दाङमा झाडापखाला फैलियो

लमही, २१ वैशाख । दाङको शान्ति नगरमा झाडापखाला फैलिएको छ । शान्तिनगर गाउँपालिका–३ भलानेटीमा झाडापखाला फैलिएको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए । उनका अनुसार बिहीबार रातिदेखि फैलिएको झाडापखालाबाट २० जना बिरामी परेका छन् । बिरामीको...

अब्बल बन्दै दाङका सामुदायिक विद्यालय

घोराही, २० वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य जीवन गौतमले गत वर्ष घोराहीको एक निजी विद्यालयमा कक्षा ४ मा अध्ययरत छोरी अभिरुची गौतमलाई रझेना माध्यमिक विद्यालयमा भर्ना गरे । पछिल्लो समय सामुदायिक...

आम्दानीको स्रोत बन्दै कृत्रिम जलाशय

घोराही, १७ बैशाख । घर छेउको कुलोबाट कलकल पानी बगिरहेको छ । गाउँमा यसरी कुलोमा कसरी पानी आयो भन्ने जो कोहीले सोध्छन । गाउँदेखि उत्तरपूर्वतर्फ निकै ठूलो जलाशय छ । जेनेरेटरबाट त्यहीँ जलाशयको पानी...

दाङका दर्जन बढी वनमा आगलागी

  दाङ,१७ वैशाख । बिगतका वर्षहरु जस्तै यस वर्ष पनि दाङ जिल्लाका एक दर्जन बढी वन क्षेत्रमा आगलागी भैरहेको छ । दाङ जिल्लाका बस्तीहरुसँगै वन क्षेत्र पनि आगलागीका उच्च जोखिममा रहेका छन् ।वन क्षेत्रमा हुने आगलागीका...

आफ्नो भाषा जोगाउन सक्रिय बन्दै गुरुङ समुदाय

लमही, १६ वैशाख । आफ्नो भाषा संरक्षण गर्न गुरुङ समुदाय सक्रिय बन्न थालेका छन् । पछिल्लो समय नयाँ पुस्ताले गुरुङ भाषा बिर्सिंदै जान थालेको भन्दै यसको संरक्षणमा आफूहरु सक्रिय बनेको गुरुङ राष्ट्रिय परिषद् प्रदेश...

विराटनगर जाँदै गरेको बस दाङमा दुर्घटना

दाङ, १५ वैशाख । दाङको तुल्सीपुरमा बस दुर्घटना भएको छ। आइतबार दिउँसो तुल्सीपुरबाट विराटनगर जाँदै गरेको ना ५ ख २२३४ नम्बरको बस  तुल्सीपुर घोराही सडकखण्ड अन्तर्गत हात्तीखोवामा दुर्घटना भएको हो। दुर्घटनामा आठ यात्रु घाइते भएका छन्...

आठौँ राष्ट्रिय खेलकुद ः महिला फुटबलको उपाधी एपीएफले चुम्यो

दाङ, ११ बैशाख  आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलको उपाधी सशस्त्र प्रहरी बलको एपीएफ क्लवले हात पारेको छ । यसअघी कपलिवस्तुको खेल मैदानमा भएको क्वाटर फाइनलमा आर्मीले गरेको गोलको बदला लिँदै एपीएफ त्रिभुवन आर्मी क्लवलाई...

महिला फुटबलमा पुलिस तेस्रो,उपाधीकालागि एपीएफ र आर्मी भिड्दै

दाङ, ११वैशाख  आठौ राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा नेपाल पुलिस क्लव तेस्रो स्थानमा चित्त बुझाउएको छ । आज विहान बेलझुण्डी रंगशालामा भएको प्रदेश ३ सँगको खेलमा शर्ट एण्ड डेथबाट पुलिसले जीत हाँशिल गरेको हो । दोस्रो...

दाङमा नौ जनाले हतियार बुझाए

घोराही, १० वैशाख दाङमा नौ जनाले इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय दाङले अवैध हातहतियार ३५ दिनभित्र बुझाउन सार्वजनिक सूचना जारी गरेपछि उनीहरुले हतियार बुझाएका हुन् । तुलसीपुर उपमहानगरपालिका– १३ फूलबारीका नौ जनाले...