दांग

गाउँपालिकाद्वारा मोबाइल एप्स सञ्चालनमा

लमही, २३ चैत  दाङको शान्तिनगर गाउँपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । मोबाइलबाटै सेवा प्रवाह गर्नुका साथै गाउँपालिकाका सम्पूर्ण गतिविधि मोबाइलबाट सञ्चालन गर्न उक्त एप्स सञ्चालनमा ल्याइएको अध्यक्ष कमानसिंह डाँगीले बताए । “अब हामीले सबै सेवा...

शान्तिनगरका ९४ गाउँमा सडक पुग्यो

दीपक बोहरा लमही, २२ चैत दाङको शान्तिनगर गाउँपालिकाले सडक विस्तारलाई प्राथमिकता दिएको छ । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीका अनुसार गाउँपालिकाका ९७ गाउँमध्ये ९४ गाउँमा सडक पुगेको बताए । “हामीले सडक विस्तारलाई प्राथमिकता दिएका छौँ”, उनले भने, “अहिलेसम्म...

मानसिक हिंसाप्रति हेल्चेक्रयाइँ’

घोराही, २० चैत – तुलसीपुरकी एक महिलाले १५ वर्षसम्म हिंसा सहेकी छिन । पढेलेखेको शिक्षित पति र पुरातन सोच भएकी सासूले उनलाई दिनरात दुःख दिए । १४ वर्षकै उमेरमा आफूभन्दा दोब्बर बढी उमेरको पुरुषसँग...

प्रदेश राजधानीकालागि दाङ उपयुक्त छैन् ः देउवा

दाङ,चैत २० । नेपालीकांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश राजधानीकालागि दाङ उपयुक्त नभएको बताएका छन् । प्रेस युनियनदाङले आजलमहीमा गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले भौतिकपूर्बाधारको अभावभएकाले दाङ प्रदेशको राजधानी बन्न उपयुक्तनभएको बताए। भौतिकपूर्वाधार नभएकाले आफ्नो नेतृत्वको...

बेलझुण्डी रङ्गशालामा ‘सिन्थेटिक ट्र्याक’ निर्माण शुरु

लमही, २० चैत आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने दाङ बेलझुण्डीमा निर्माण भइरहेको एथलेटिक्स खेलमैदानमा मङ्गलबारदेखि सिन्थेटिक ट्र्याक निर्माण थालिएको छ । चीनबाट आवश्यक सामग्री ल्याएर सिन्थेटिक ट्र्याक बनाउने काम शुरु गरिएको दाङ जिल्ला खेलकूद विकास...

स्कुटर दुर्घटना हुँदा दाङमा एकजनाको मृत्युु

चैत्र १९ दाङ। स्कुटर पल्टिँदा चालकको मृत्युु दाङ । स्कुटर दुर्घटना हुँदा दाङमा एकजनाको मृत्युु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा रा ४ प ३८२२ नम्बरको स्कुटर अनियन्त्रित हुँदा सोही ठाउँका प्रकाश...

बसपार्क निर्माणले तुलसीपुरवासीमा खुशियाली

नारायणी रजौरे दाङ, १५ चैत  तुलसीपुरमा आधुनिक सुविधासम्पन्न बसपार्क निर्माण हुने भएपछि यहाँका नागरिक खुशी भएका छन् । यात्रुलाई सहज र सुरक्षित तरिकाबाट यातायात सेवा प्रदान गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले आधुनिक सुविधासम्पन्न बसपार्क निर्माणको कार्यलाई...

दाङ–सुर्खेत सडकको विवाद टुङ्गियो

लमही, १२ चैत  ःदाङ–सुर्खेत सडकखण्डमा सिर्जना भएकोे विवाद टुङ्गिएको छ । दाङको बबई गाउँपालिकाको वडा नं ४ र ५ मा पर्ने हापुरे बजार क्षेत्रको एक किलोमिटरमा स्थानीयवासीको विरोधका कारण निर्माणको काम अवरुद्ध भएको थियो...

दाङमा कुपोषण डरलाग्दो

नवीन नेपाली/नारायणपुर, फागुन १। मनखुशी सुनारलाई २७ वर्षकै उमेरमा पाँच छोराछोरीको पालनपोषण गर्नुपर्ने जिम्मेवार आइपर्यो । दुई सन्तानकी आमा मनखुशीलाई दिदीका तीन बच्चाबच्चीको पनि पालनपोषण गर्नुपरेपछि घर चलाउनै धौ–धौ छ । अल्लोको धागो काटेर घर...