दांग

हापुरेमा शान्ति एवं समृद्धि सम्मेलन हुंदै

दाङ, १२ भदौ । अधुरो शान्तिवार्ता भएको हापुरेमा यहि भदौ १९ गते फेरी बृहत शान्ति एवं समृद्धि सम्मेलन हुने भएको छ । मुलुकमा शान्ति प्रक्रियाले अन्तिम रुप नलिइसकेको अवस्थामा द्धन्द्धरत पक्षलाइ फेरी राजनितिको मुल प्रवाहमा...

तीज पर्वलाई महँगो र भड्किलो नबनाऔँ

दाङ, १२ भदौ । नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तीज नजिकिँदै गर्दा यहाँका बजारमा सामान किनमेल गर्नेको भीडभाड बढ्न थालेको छ । विशेषगरी छोरी चेली यस पर्वको किनमेलका लागि गएको हप्तादेखि नै व्यस्त...

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान बिरुद्धका २ रिट खारेज

गणेश आचार्य दाङ, ११ भदौ । उच्च अदालत तुलसीपुरले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही बिरुद्ध परेका दुई वटा रिट खारेज गरेको छ । मुख्य न्यायाधीस रमेश पोखरेल र न्यायाधीस शालिग्राम कोइरालाको संयुक्त इजलाशले आज स्वास्थ्य बिज्ञान...

मकैका विभिन्न परिकार बेचेर राम्रो आम्दानी

तुलसीपुर, ११ भदौ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना(मकै सुपरजोन कार्यक्रम) लागू भएको भएको दाङको देउखुरी क्षेत्रमा एक कृषकले मकैका विभिन्न परिकार बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । राप्ती गाउँपालिका–४ पिपरखुट्टीका गोरबहादुर कुमालले मकैको...

तुलसीपुर र घोराहीमा बिपीको शालिक राखिने

लमही, ११ भदौ । जिल्लाको घोराही र तुलसीपुरमा महामानव बिपी कोईरालाको पूर्णकदको शालिक राखिने भएको छ । तुलसीपुरस्थित बिपी चोक र घोराही बजारको सडक डिभिजन नजिक चोकमा पूर्णकदको शालिक राख्नका लागि निर्माणको काम भइरहेको...

व्यवस्थित भए तुलसीपुरका ठेला

दाङ, भदौ । तुलसीपुर उपमहानगरपालिकाले वजार र वसपार्क क्षेत्रमा रहेका अव्यवस्थित ठेलालाई व्यवस्थित गरेको छ । वजारमा जथाभावि रुपमा ठेला सञ्चालन हुँदा विभिन्न खालका दुर्घटना हुनुका साथै वजार पनि अव्यवस्थित भएको थियो । कार्यपालिका सदस्य...

मुल्यसुची नै राख्दैनन् अधिकांश व्यवसायी

लमही, १० भदौ । यहाँका व्यवसायीहरुले पसलमा मूल्यसूची नै नराखेको पाइएको छ । तुलसीपुर उपमहानगरपालिकाले सोमबार गरेको बजार अनुगमनका क्रममा यस्तो भेटिएको हो । तुलसीपुरका अधिकांश पसलमा यस्तो भेटिएको अनुगमन समितिले जनाएको छ । फाइल...

दाङमा सर्पदंशको उपचार छैन, जिल्ला बाहिर जानुपर्ने बाध्यता

घोराही, ९ भदौ । गत साउनको अन्तिमसाता राजपुर गाउँपालिका–७ भौवानाकामा सर्पदंशका कारण एकैपरिवारका दुई बालिकाको मृत्यु भएको थियो । राजपुर गाउँपालिका–७ भौवानाका शेरबहादुर सार्कीका १३ वर्षीया करिश्मा सार्की र ११ वर्षीय सुजु सार्कीलाई गत महीना...

राजिनामा दिएका २३ डाक्टरलाई सेवाबाट हटाइयो

गणेश आचार्य दाङ, ८ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सामुहिक राजिनामा दिएका २३ जना डाक्टरलाई सेवाबाट निकालेको छ । गत विहिबार बेलुका सामुहिक राजिनामा दिएका डाक्टरहरुले आइतबार विहान २४ घण्टे अल्टिमेटम दिदै राजिनामा स्वीकृत गर्न...