दांग

काफल बेचेर वर्ष दिनको घरखर्च जोहो गर्दै महिला

लमही, ३१ जेठ : दाङका सदरमुकाम र राजमार्ग आसपास क्षेत्रमा गाउँका न्यून आयस्रोत भएका परिवारका महिलाले काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन् । विपन्न परिवारका महिलाका लागि यस याममा पाक्ने काफल आम्दानीको राम्रो...

दाङको एउटै वडामा १३८ बालबालिका कुपोषित

लमही, ३० जेठ : दाङको एउटै वडामा १३८ जना बालबालिका कुपोषित भएको भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का १३८ बालबालिकामा कुपोषणको समस्या देखिएको हो । फाइल तस्बिर तीमध्ये ४७ जना बालबालिका मात्र सम्पर्कमा आएको र...

दाङमा अवैध रुपमा चलेका ५ भारतीय गाडी नियन्त्रणमा

लमही, ३० जेठ : दाङमा अवैधरूपमा चलिरहेका पाँच भारतीय गाडीलाई पक्राउ गरी कारवाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विभिन्न बहानामा दाङ आएर सस्तोमा सामान ढुवानी तथा यात्रु ओसारपसार गर्ने गरेका पाँच...

तुलसीपुर उपमहानगरले खादाको सट्टा फूलको माला प्रयोग गर्ने

लमही, २९ जेठ : दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ देखि फूलको मालालाई प्रोत्साहन गर्ने भएको छ । पछिल्लो समय खादाको प्रयोग बढिरहेको भन्दै उपमहानगरपालिकाले खादाको सट्टा स्थानीय स्तरमा पाइने फुलको माला र ढाकाको उत्पादनलाई...

अनियमित बिजुलीले गर्मीमा जनजीवन कष्टकर

बाँके, २९ जेठ नेपालगञ्जवासीले तातो हावा र चर्को गर्मी झेलिरहेका छन् । घरभित्र पनि आरामसँग बस्न सक्ने अवस्था छैन । विद्युत् अनियमितता उस्तै छ । चर्को गर्मीमा विद्युत्मात्रै नियमित भइदिने हो भने धेरै राहत हुन्थ्यो...

तुलसीपुर उपमहानगरपालिकाले खादाको सट्टा फूलको माला प्रयोग गर्ने

लमही, २९ जेठ दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ देखि फूलको मालालाई प्रोत्साहन गर्ने भएको छ । पछिल्लो समय खादाको प्रयोग बढिरहेको भन्दै उपमहानगरपालिकाले खादाको सट्टा स्थानीय स्तरमा पाइने फुलको माला र ढाकाको उत्पादनलाई प्रयोगमा...

‘बिहेवारि बीस पारि‘ : बालविवाह रोक्न प्रोत्साहन भत्ता

घोराही, २८ जेठ : तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि जन्मने हरेक छोरीहरुलाई प्रोत्साहन भत्ता दिने भएको छ । बढ्दो बालविवाहलाई रोक्न उपमहानगरपालिकाले ‘बिहेवारि बीस पारि‘ भन्ने नीति लिएको छ । सोही अनुरुप जन्मेदेखि २० वर्षसम्मका...

तुलसीपुर उपमहानगरपालिकाद्वारा सडक सञ्जाललाई उच्च प्राथमिकता

दाङ, २६ जेठ : दाङ तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ मा सडक सञ्जाललाई उच्च प्राथमिकतामा राखेको छ । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आगामी आवमा ६० किलोमिटर सडक कालोपत्रे गर्ने नीति अघि सारेको बताउनुभयो ।...

आधुनिक कृषि औजार वितरण

लमही, २६ जेठ : दाङको लमही ९ हर्दवाको स्मार्ट कृषि गाउँमा रु २५ लाख मूल्य बराबरका कृषि औजार हस्तान्तरण गरिएको छ । कस्टम हाईरिङ सेन्टर स्थापनाका लागि स्मार्ट कृषि गाउँमा कृषिसँग सम्बन्धित विभिन्न औजारहरु किसानलार्ई...