गुल्मी

रेसुङ्गा बहुमुखी क्याम्पसमा गुरूसम्मान कार्यक्रम सम्पन्न

हुमाकान्त पाेखरेल गुल्मी, ३१ असार । गुरूपूर्णिमाकाे अवसरमा रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीमा गुरूसम्मान कार्यक्रम सम्पन्न भएकाे छ । क्याम्पसमा अध्ययनरत स्नातक तहका विध्यार्थीहरूकाे अायाेजनामा गुरूसम्मान कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा विध्यार्थीहरूकाे तर्फबाट टीका र...

मकै अध्ययन तथा सूचना प्रविधि केन्द्र स्थापना

तम्घास, ३० असार । गुल्मी जिल्लामा मकै जोन कार्यक्रम लागू भएसँगै मकै अध्ययन तथा सूचना प्रविधि केन्द्र स्थापना गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन गुल्मीको आर्थिक एवं व्यवस्थापकीय सहयोगमा जिल्लामा पहिलोपटक उक्त...

विप्लपनिकट दुई विध्यार्थी नेता गुल्मीबाट पक्राउ

हुमाकान्त पाेखरेल गुल्मी, ३० असार । नेकपा विप्लप निकट अनेरास्ववियु क्रान्तिकारीका दुई विध्यार्थी नेता गुल्मीबाट पक्राउ परेका छन् । संगठनका जिल्ला सचिव विष्णु विक र जिल्ला सदस्य राज खड्का पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख...

गुल्मीमा अखिल क्रान्तिकारीका २ जना विद्यार्थी नेता पक्राउ

गुल्मी, ३० असार । प्रहरीले गुल्मीमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनका २ जना बिद्यार्थी नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनेरास्वुवियु ( क्रान्तिकारी ) का जिल्ला सचिव बिष्णु बि.क. र जिल्ला...

गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध

तम्घास, २७ असार । तीन दिनदेखि लगातार परेको वर्षाका कारण गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । गुल्मीको सत्यती गाउँपालिकाअन्तर्गत बादरेपैह्रो, लुम्दीखोला र उल्र्लीखोलास्थित डहरेखोलामा पहिरो खसेपछि गए रातिदेखि उक्त सडक अवरुद्ध बनेको गाउँपालिकाका अध्यक्ष...

छात्रा भलिबलमा पाञ्चायन माविको वर्चश्व कायमै

हुमाकान्त पोखरेल गुल्मी, २४ असार । धुर्कोट गाउँपालिका ४ जैसिथोकस्थित पाञ्चायन माध्यमिक विद्यालय जिल्लास्तरिय छात्रा भलिबल प्रतियोगितामा प्रथम भएको छ । जिल्ला खेलकुद विकास समितिद्धारा आयोजित १० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सोमबार भएको फाइनल खेलमा...

गुल्मीमा भिरबाट लडेर एकजनाकाे मृत्यु

हुमाकान्त पाेखरेल गुल्मी,२२ असार । गुल्मीकाे धुर्काेट गाँउपालिका वडा नम्बर ४ जैसिथाेकमा भिरबाट लडेर एकजनाकाे मृत्यु भएकाे छ । जैसिथाेक पिपलनेटा निवासि ४४ बर्षिया नारायण परियारकाे मृत्यु भएकाे वडासदस्य गाेपाल कुँवरले जानकारी दिए । अहिले मृतककाे...

१३ बर्षिय बालिका बलात्कृत

हुमाकान्त पाेखरेल गुल्मी, २१ असार । गुल्मीमा १३ बर्षिय बालिका १५ बर्षिया बालकद्धारा बलात्कृत भएकी छन् । जिल्लाकाे सत्यवती गाँउपालिका वडा ८ का बालकले साेहि ठाँउकै बालिकालालाई असार १३ गते बलात्कार गरेकाे तर उजुरी भने असार...

गुल्मीमा २५ प्रतिशत रोपाई

हुमाकान्त पोखरेल गुल्मी , १५ असार । गुल्मीमा अहिलेसम्म २५ प्रतिशत क्षेत्रफलमा रोपाई भएको छ । जिल्लामा धान खेतिको लागि कुल क्षेत्रफल १० हजार ४४० क्षेत्रफलमध्ये कुल दुई हजार ६१० क्षेत्रफलमा धान रोपाई भएको हो...