गुल्मी

धुर्कोटमा विद्यार्थीहरुको लागि योग शिक्षा संचालन

हुमाकान्त पोखरेल गुल्मी, २४ जेठ  धुर्कोट गाउँपालिकामा विद्यार्थीहरुका लागि योग शिक्षा संचालन गरिएको छ । जेठ २२ गतेदेखि सुरु गरिएको योग शिक्षा जेठ २५ गते अर्थात चार दिनसम्म संचालन हुनेछ । गाउँपालिकाभित्रका चार माध्यमिक विद्यालयका ६÷६ जनाका...

गुल्मीको इस्मा गाउँपालिकाले दियो १३१ लाई रोजगारी

हुमाकान्त पोखरेल गुल्मी, २२ जेठ  इस्मा गाउँपालिकाले एक सय ३१ जनालाई रोजगार प्रदान गरेको छ । जसमध्ये वडा नम्बर १ र २ बाट १०÷१० जना, ३ बाट ३३ जना, ४ बाट ४३ जना रहेका छन् ।...

गुल्मीमा ट्रयाक्टर दुर्घटना, १ जनाको मृत्यु २ घाइते

२१ जेठ, गुल्मी । जिल्लाको रेसुङ्गा नगरपालिका–७  लसुनडाँडामा गएराति ट्रयाक्ट दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परि २ जना घाइते भएका छन् । छल्दीबाट चेक्मीतर्फ पानी लिएर जाँदै गरेको लु २ त...

पोर्चुगलमा सडक दुर्घटनामा परी गुल्मीका रिजालको निधन

पोर्चुगल, २१ जेठ : युरोपेली देश पोर्चुगल आउनुभएका गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी निधन भएको छ ।   पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८०...

गुल्मीको धुर्कोटमा सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम

हुमाकान्त पोखरेल गुल्मी, १७ जेठ । धुर्कोट गाउँपालिकामा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा संचालित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तरगत पहिलो चरणमा गाउँपालिकाका कुल एक सय ५० जनालाई...

रेसुङ्गा बहुमुखी क्याम्पसले पायो क्वि.ए.ए. प्रमाणपत्र

गुल्मी,१५ जेठ  रेसुङ्गा बहुमुखी क्याम्पस, रेसुगां नगरपालिका गुल्मीले गुणस्तर निश्चित मान्यता (क्वि.ए.ए.) प्रमाणपत्र प्राप्त गरेको छ । विश्व विद्यालय अनुदान आयोगको जेठ ४ गते काठमाडौमा बसेको बैठकले रेसुङ्गा बहुमुखी क्याम्पसलाई क्वि.ए.ए. प्रमाणपत्र दिने निर्णय गरेको...

गुल्मीमा परीक्षा दिएर फर्कदै गर्दा करेन्ट लागेर मृत्यु

गुल्मी, ९ जेठ  गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । कक्षा ११ को परिक्षा दिएर अर्जेबाट आफ्नो घर नेटा मा जाँदै गरेकी नेटा भलखाँडाकी...

बाल अधिकारकाे लागि सचेतनामुलक कार्यक्रम रूरूमा सम्पन्न

गुल्मी, ७ जेठ बाल अधिकार सुनिश्चित गर्ने उदेश्यले बाल उथ्थान तथा समाज विकास केन्द्र, गुल्मीले प्रत्येक स्थानीय तहमा `बाल अधिकारकाे लागि पहल तथा सचेतनामुलक कार्यक्रम´ सुरू गरेकाे छ । सँस्थाकाे अायाेजना तथा ५ नम्बर प्रदेशकाे सामाजिक...

गुल्मीमा ट्याक्टर दुर्घटनामा एककाे मृत्यु

गुल्मी, ५ वैशाख  गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ ढल्के भन्ने स्थानमा लु २ च ७६६५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी गाडी चालक गुल्मी...