गुल्मी

गुल्मीको बढीगाडखोलामा व्यावसायिक जलयात्रा (¥याफटिङ ) सञ्चालन

तम्घास, ४ वैशाख  गुल्मीको पर्यटकीयस्थल बढीगाडखोलामा मङ्गलबारदेखि व्यावसायिक रुपमा जलयात्रा(¥याफटिङ )सेवा सञ्चालन गरिएको छ । मुसिकोट नगरपालिका र बढीगाड गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले झक्कले एग्रो रिसोर्ट प्रालि मुसिकोट–७ को आयोजनामा बढीगाढखोलामा व्यावसायिक रूपमा ¥याफटिङ...

गुल्मीमा बन्दै गरेको पक्कि पुल भत्कियो, ५ घाइते अध्ययन गर्न विज्ञ टोलि जादै

हुमाकान्त पोखरेल गुल्मी, २ वैशाख / गुल्मीमा बन्दै गरेको पक्कि पुल भत्किएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ३ र ७ जोड्ने बढिगाढ खोलामा बन्दै गरेको पुल आइतबार साझँ भत्किएको हो । पुल भत्किदा निर्माण व्यवसायीसहित...

गुल्मीमा गाउँ गाउँमै निःशुल्क स्वास्थ्य शिविर, स्थानीय सरकारको अनुभुत गर्दै नागरिक

हुमाकान्त पोखरेल गुल्मी,०२ वैशाख / जिल्ला सदरमुकाम तम्घासबाट ३९ किलोमिटर पश्चिममा मदाने गाउँपालिका । सदरमुकामबाट ५ किलोमिटर पिच सडक छ । त्यसपछि धुर्कोटसम्म ग्राभेल सडक छ । तर धुर्कोट र मदाने जोड्ने पनाहा खोलाको पुलबाट...

सामाजिक सुरक्षा भत्ता बढाउने सरकारको तयारी

हुमाकान्त पोखरेल गुल्मी १ वैशाख / श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले आगामी आर्थिक बर्षबाट बृद्ध र विदुवा भत्ता बृद्धि गर्ने बताएका छन् । जेठ १५ गते सरकारले बजेट प्रस्तुत गर्ने र उक्त...

पुर्व सांसद भण्डारीको अन्त्येष्टि : रामचन्द्र पौडेल र शशांक कोईरालाले कांग्रेसको झन्डा ओढाएर दिए श्रद्धाञ्जली

घटना लोकतान्त्रिक इतिहासमा ज्यादै दुखद हुमाकान्त पोखरेल गुल्मी २९, चैत्र /  बिहिबार जीप दुर्घटनामा मृत्यु भएका पुर्व सांसद रुद्रमणी शर्मा भण्डारीको अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस महामन्त्री डाक्टर शसांक कोइरालाले...

 

रहेनन् पूर्व सासंद भण्डारी ः जीप दुर्घटनामा तीनको मृत्यु, ७ घाइते

हुमाकान्त पोखरेल गुल्मी २८,चैत्र /  जिल्लाको मुसिकोट नगरपालिका १ मा जीप दुर्घटना हुँदा पूर्व सासंद रुद्रमणी शर्मा भण्डारीसहित तीन जनाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर ५ वस्तुनिवासी तत्कालिन क्षेत्र नम्बर ३ का...

जीप दुर्घटनामा मृत्यु हुनेकाे संङ्ख्या तीन पुग्याे

हुमाकान्त पाेखरेल, गुल्मी २८, चैत्र  गुल्मीको मुसिकाेट नगरपालिका १ मा जीप दुर्घटना हुँदा मृतककाे सङ्ख्या तीन पुगेकाे छ । मालिका गाँउपालिका २ का २६ बर्षिया काैशिला थापाकाे मृत्यु भएसँगै मृतककाे सङ्ख्या तीन पुगेकाे हाे । पूर्वसांसद सहित...

मालिका गाँउपालिकाकाे दर्लिङबाट बुटबलका लागि छुटेकाे जीप दुर्घटना, पूर्वसांसद सहित दुईकाे मृत्यु

हुमाकान्त पाेखरेल, गुल्मी २८, चैत्र / गुल्मीको मुसिकाेट नगरपालिका १ मा जीप दुर्घटना हुँदा पूर्वसांसद सहित दुईजनाकाे मृत्यु भएकाे छ । मालिका गाँउपालिकाकाे दर्लिङबाट बुटबलका लागि छुटेकाे लु १ ज १९५७ नम्बरकाे जीप बिहान ९...

गुल्मीमा जीप दुर्घटना, पूर्वसांसद सहित दुईकाे मृत्यु

हुमाकान्त पाेखरेल, गुल्मी २८, चैत्र /  गुल्मीको मुसिकाेट नगरपालिका १ मा जीप दुर्घटना हुँदा पूर्वसांसद सहित दुईजनाकाे मृत्यु भएकाे छ । मालिका गाँउपालिकाकाे दर्लिङबाट बुटबलका लागि छुटेकाे लु १ ज १९५७ नम्बरकाे जीप बिहान...