गुल्मी

२ सय ६९ जनाको आँखा जाँच, गाउँमै सेवा पाउँदा स्थानीयको मुहारमा खुशी

हुमाकान्त पोखरेल गुल्मी, १५ असार । इस्मा गाउँपालिका ४ दोहलीको रामराज्य माविमा संचालन भएको शिविरमा दुई सय ६९ जनाले आँखाको जाँच गराएका छन् । भने ९५ जना जेष्ठ एवं बिपन्न नागरिकलाई चश्मा वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य...

गुल्मीमा स्वयंसेवी रक्तदाता समाजकाे गठन, अध्यक्षमा मरासिनी सर्वसम्मत

हुमाकान्त पाेखरेल गुल्मी १४ असार । गुल्मीमा स्वयंमसेवी रक्तदाता समाजकाे गठन गरिएकाे छ । नवराज मरासिनीकाे अध्यक्षतामा नाै सदस्यिय समितिकाे गठन गरिएकाे हाे । जसकाे उपाध्यक्षमा के.पी. भण्डारी, सचिवमा कृष्णप्रसाद पाण्डे र काेषाध्यक्ष भेषराज पाण्डे लगायत...

दुवै मृगौला फेल भएकी मीनाले गरिन आर्थिक सहयोगको अपिल

बुटवल, १४ असार। गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं. ६ की २५ बर्षीय मिनाकुमारी राना थापाको दुवै मृगौला फेल भएपछि उपचारका लागी सहयोग गर्न सबैसंग अनुरोध गरेकी छन् । आर्थिक अभावका कारण उनी तीन हप्तादेखि काठमाडौस्थित...

एसइई परिक्षामा सामुदायिक विद्यालयतर्फ गुल्मीको रेसुङ्गा मा.वि जिल्ला प्रथम

रमेश पराजुली बुटवल, १३ असार । देशभरिका सामुदायिक विद्यालयहरूले अपेक्षाकृत नतिजा ल्याउन नसकेको भनेर आलोचना हुँदै गर्दा सबैका लागि जवाफ बनेको छ गुल्मीको रेसुङ्गा माध्यमिक विद्यालय । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर २ मा रहेको यस...

मुसिकोट नगरपालिकाद्धारा नीति तथा कार्यक्रम पेश

हुमाकान्त पोखरेल गुल्मी, ११ जेठ । मुसिकोट नगरपालिकाले आर्थिक बर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम पेश गरेको छ । नगरपालिका प्रमुख सोमनाथ सापकोटाले नगरसभामा नीति तथा कार्यक्रम पेश गरेका हुन् । नीति तथा कार्यक्रममा चक्रपथ तथा...

मदाने गाउँपालिकाद्धारा ४० करोड ६६ लाख ७० हजारको बजेट पास

हुमाकान्त पोखरेल गुल्मी,१० असार । मदाने गाउँपालिकाले ४० करोड ६६ लाख ७० हजारको बजेट पास गरेको छ । गाउँपालिका उपाध्यक्ष सरिता खड्काले गाउँसभामा पेश गरेको बजेट गाउँसभाले सर्वसम्मतले पास गरेको हो । गाउँपालिकाले कृषि विकास कार्यक्रममा...

धुर्कोट गाउँपालिकाको बजेट ४२ करोड ७३ लाख २३ हजार

हुमाकान्त पोखरेल गुल्मी,१० असार । धुर्कोट गाउँपालिकाले अर्थिक बर्ष २०७६÷७७ को बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष शिव बहदुर खत्रीले ४२ करोड ७३ लाख २३ हजार बराबरको बजेट गाउँसभामा पेश गरेका हुन् । जसमध्ये...

देविस्थान मन्दिरको जिणोद्धारको काम सुरु

बुटवल, १० असार । गुल्मीको मालिका गाउपालिका वडा नं. ६ र ७ को सिमानामा रहेको देविस्थान मन्दिरको जिणोद्धार गर्न सुरु गरिएको छ । गाउपालिकाको वडा नं. ६ र ७ को सिमाना कुमलगाउमा रहेको ५० बर्ष...

इस्मा गाउँपालिकाद्धारा ३३ करोड ५५ लाखको बजेट प्रस्तुत

हुमाकान्त पोखरेल गुल्मी, १० असार । इस्मा गाउँपालिकाले आर्थिक बर्ष २०७६÷७७ को बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले ३३ करोड ५५ लाख ५२ हजारको बजेट गाउँसभामा पेश गरिन् । इस्मा गाउँपालिकामा...