गुल्मी

गुल्मीको मुसिकोटमा पखाला नियन्त्रण अझै भएन

तम्घास, १३ वैशाख गुल्मीको मुसिकोट नगरपालिका–४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानीका कारण फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेको छैन । शुक्रबार पनि उक्त गाउँमा थप ४४ मानिस बिरामी परेका छन् । बिरामी भएका ४४ मध्ये...

दुषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएन

तम्घास, १३ वैशाख । गुल्मीको मुसिकोट नगरपालिका– ४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त गाउँमा पाँच किलोमिटर टाढाको टङ्कीमार्फत ८५ घरपरिवारलाई वितरण गरिँदै आएको पानी...

गुल्मी : दुषित पानी पिउँदा एकै गाउँका ६० जना बिरामी, एकको अवस्था गम्भिर

गुल्मी, १२ वैशाख । दुषित पानी पिउदा मुसिकोट नगरपालिका ४ वडागाउँको दजाकोटमा ६० जना बिरामी परेका छन् । बिरामीमध्ये चार जनालाई भर्ना गरिएको छ । जसमध्ये एकजनाको अवस्था गम्भिर रहेको छ । स्थानीय ५९...

गुल्मीको रुरु गाउँपालिकाका सामुदायिक विद्यालय अनिश्चितकालको लागि बन्द

गुल्मी, १२ वैशाख । गुल्मीको रुरु गाउँपालिकाका सामुदायिक विद्यालय अनिश्चित समयको लागि बन्द भएका छन् । सत्तारुढ दल नेकपाका भातृ संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) का विद्यार्थीहरुले गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरु बन्द गराएका हुन्...

गुल्मीमा जीप र मोटरसाइकल ठोक्किदा ५ जना घाइते

गुल्मी, ११ वैशाख गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–४ मा जीप र मोटरसाइकल एक आपसमा ठोक्किदा ५ जना घाइते भएका छन् । बुधबार गैडाकोटबाट बलेटक्सारको लागि छुटेको लु २ च १७ नम्बरको जीप र पिपलनेटाबाट लुम्छाको लागी...

प्रविधि पछ्याउदै जनप्रतिनिधी ः बुढेसकालमा कम्युटर सिक्दै

गुल्मी, ११ वैशाख  कार्यालयको दैनिक कामकाजमा आवश्यक परेपछि जिल्लाको इस्मा गाउँपालिकाका जनप्रतिनिधीले कम्युटर सिक्न सुरु गरेका छन् । गाउँपालिकाका अध्यक्ष लक्षमण विष्ट, उपाध्यक्ष बिमला खत्री लगायत वडाध्यक्ष तथा गाउँकार्यपालिका सदस्यहरुले कम्युटर सिक्न थालेका हुन् । गाउँपालिका...

रेसुगां नगरपालिका १३ मा व्यवसायिक च्याउ खेति तालिम सुरु

११ वैशाख, गुल्मी रेसुगां नगरपालिका वडा नम्बर १३ मा व्यवसायिक च्याउ खेति तालिम सुरु भएको छ । ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा तालिम सुरु भएको हो । तालिममा रेसुगां नगरपालिका १३ का २० जनाले...

गुल्मीमा एक महिला बलात्कृत

गुल्मी, १० वैशाख जिल्लाको छत्रकोट गाउँपालिकामा एक महिला वलात्कृत भएकी छिन । छत्रकोट गाएँपालिका ५ मा २६ बर्षिय अनिल भन्ने तेज बहादुर सुनारले ४० बर्षिय एक महिलालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक...

गुल्मीको लिम्घामा निःशुल्क स्वास्थ्य शिविर पुगेपछि स्थानीयवासीमा खुशी

तम्घास, १० वैशाख  गुल्मीको सत्यवती गाउँपालिका–४ अन्तर्गत लिम्घामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लिम्घा स्वास्थ्यचौकीको आयोजना, लिम्घेली युवा क्लबको सह–आयोजना र सत्यवती गाउँपालिका तथा युवा समाजसेवी हुमबहादुर पल्लीको सहयोगमा वृहत स्वास्थ्य शिविर सम्पन्न...