गुल्मी

रेसुङ्गा बहुमुखी क्याम्पसले पायो क्वि.ए.ए. प्रमाणपत्र

गुल्मी,१५ जेठ  रेसुङ्गा बहुमुखी क्याम्पस, रेसुगां नगरपालिका गुल्मीले गुणस्तर निश्चित मान्यता (क्वि.ए.ए.) प्रमाणपत्र प्राप्त गरेको छ । विश्व विद्यालय अनुदान आयोगको जेठ ४ गते काठमाडौमा बसेको बैठकले रेसुङ्गा बहुमुखी क्याम्पसलाई क्वि.ए.ए. प्रमाणपत्र दिने निर्णय गरेको...

गुल्मीमा परीक्षा दिएर फर्कदै गर्दा करेन्ट लागेर मृत्यु

गुल्मी, ९ जेठ  गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । कक्षा ११ को परिक्षा दिएर अर्जेबाट आफ्नो घर नेटा मा जाँदै गरेकी नेटा भलखाँडाकी...

बाल अधिकारकाे लागि सचेतनामुलक कार्यक्रम रूरूमा सम्पन्न

गुल्मी, ७ जेठ बाल अधिकार सुनिश्चित गर्ने उदेश्यले बाल उथ्थान तथा समाज विकास केन्द्र, गुल्मीले प्रत्येक स्थानीय तहमा `बाल अधिकारकाे लागि पहल तथा सचेतनामुलक कार्यक्रम´ सुरू गरेकाे छ । सँस्थाकाे अायाेजना तथा ५ नम्बर प्रदेशकाे सामाजिक...

गुल्मीमा ट्याक्टर दुर्घटनामा एककाे मृत्यु

गुल्मी, ५ वैशाख  गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ ढल्के भन्ने स्थानमा लु २ च ७६६५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी गाडी चालक गुल्मी...

धुर्कोटमा निःशुल्क स्वास्थ्य शिविर, ६६३ जना लाभाम्बित

गुल्मी, ५ जेठ गुल्मीको धुर्काेट गाँउपालिका ६ रजस्थलकी जमुना भुसाल लामो समयदेखि सेतोपानी बग्ने, ढाड कम्मर दुख्ने लगायतका समस्याले ग्रसित थिइन । जाँच गराई औषधी लिनकै लागि उनी बुटवल जाने तयारीमा थिइन । तर गाँउपालिकाको...

गुल्मीमा आफ्नै आमाद्वारा २ महिने शिशुको हत्या

गुल्मी, ३ जेठ । जिल्लाको दरवार गाउँपालिकामा आफनै आमाद्वारा २ महिने शिशुको हत्या भएको छ । दरवार गाउँपालिका वडा नम्बर ४ की ३६ वर्षिया जमुना बिकले २ महिना अघि जन्म दिएकी आफ्नै छोरी बिष्णुको...

गुल्मीको धुर्कोट गाउँपालिकामा नि:शुल्क स्वास्थ्य शिविर हुँदै

रमेश पराजुली बुटवल, ३१ वैशाख । गुल्मीको धुर्कोट गाउँपालिकामा नि:शुल्क बृहत् स्वास्थ्य शिविर सन्चालन हुने भएको छ । नेपाल मेडिकल कलेज काठमाडौँको आयोजनामा गाउँपालिकाको वडा नम्बर ६ मा रहेको ‘धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्र’मा आगामी जेठ ३...

गुल्मी कुर्घा रूपन्देही सम्पर्क समाजद्वारा आश्रमलाई सहयोग

बुटवल, वैशाख ३० । गुल्मी कुर्घा रूपन्देही सम्पर्क समाजले सोमबार बुटवल–८ सुख्खानगरस्थित मानवसेवा आश्रमलाई विभिन्न सामग्रीहरू हस्तान्तरण गरेको छ । सामाजिक कार्य गर्ने उद्देश्यले समाजले आश्रमलाई कपडा सिलाउने मेसिन सहित विभिन्न खाद्यान्न सहयोग स्वरूप हस्तान्तरण...

स्वास्थ्य क्षेत्रमा अब्बल बन्दै मालिका गाउँपालिका, घर छेउँमै उपचार पाउँदा खुसी

गुल्मी, २९ वैशाख  ‘ऋण खोजेरै भएपनि उपचार गराउन बुटबल वा काठमाडौ जाने योजना थियो ।’ मुटु दुख्ने समस्याले ग्रसित मालिका गाउँपालिका ४ का हिमाल शर्माले भने, ‘गाउँमै शिविर आएपछि उपचार पाउँदा खुसि छु । ’ मालिका...