गुल्मी

गुल्मीमा जीप दुर्घटना, पूर्वसांसद सहित दुईकाे मृत्यु

हुमाकान्त पाेखरेल, गुल्मी २८, चैत्र /  गुल्मीको मुसिकाेट नगरपालिका १ मा जीप दुर्घटना हुँदा पूर्वसांसद सहित दुईजनाकाे मृत्यु भएकाे छ । मालिका गाँउपालिकाकाे दर्लिङबाट बुटबलका लागि छुटेकाे लु १ ज १९५७ नम्बरकाे जीप बिहान...

पाँच दिनदेखी गुल्मी अस्पताल ठप्प, बिरामी मर्कामा

हुमाकान्त पोखरेल गुल्मी२६, चेत / ‘बच्चा बिरामी भएर अस्पताल आएँ, अस्पताल त बन्द रहेछ ।’ गुल्मी अस्पताल तम्घासमा छोरी चाँज गराउन आएकी धुर्कोट गाउँपालिका ३ हाडहाडेकी निर्मला जिसीले भनिन्, ‘टाढाबाट ऋण खेजेर औषधी लिन आएको,...

२ करोड बढिको लागतमा गुल्मीको मालिका गाउपालिकामा रिङरोड बन्दै

विकाश पराजुली बुटवल, २६ चैत / गुल्मीको मालिका गाउपालिकामा २ करोड बढिको लागतमा मालिका रिङरोड बन्ने भएको छ । सवै टोलका जनतालाई सडक सञ्चालको पहुँचमा राख्ने योजनाका साथ मालिका रिङरोडको योजना गाउपालिकाले अगाडि सारेको हो...

गुल्मी महोत्सवको चौथो दिनसम्म १३ हजार टिकट विक्रि

हुमाकान्त पोखरेल गुल्मी, २४ चैत्र  गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा यहि चैत २० गतेदेखि संचालन भइरहेको प्रथम गुल्मी साँस्कृतिक तथा पर्यटन महोत्सवमा हालसम्म १३ हजारभन्दा बढी टिकट विक्रि भएका छन् । टिकट काउन्टर संयोजक तेजेन्द्र भलामीका...

तम्घास आउदै गरेको ट्याक्टर इस्मामा दुर्घटना, ३ घाइते

हुमाकान्त पाेखरेल गुल्मी २३ चैत्र / इस्मा गाँउपालिका १ हस्तिचाैर झरनामा ट्याक्टर दुर्घटना हुदाँ तीनजना घाइते भएका छन् । स्थानीय घर्तिफाँटबाट बालुवा बाेकेर तम्घास जाँदै गरेकाे लु ४ त २०५५ नम्बरकाे ट्याक्टर दुर्घटनामा परेकाे हाे...

बुधबारदेखि गुल्मी सांस्कृतिक एवं पर्यटन महोत्सव शुरु

तम्घास, २१ चैत : ‘गुल्मीको समृद्धिका मुख्य आधार, संस्कृति, संरक्षण एवं पर्यटन विकासमा पुर्वाधार’ भन्ने नाराका साथ बुधबारदेखि गुल्मीमा प्रथम गुल्मी सांस्कृतिक एवं पर्यटन महोत्सव तथा व्यापार मेला शुरु भएको छ । जिल्लाको धार्मिक एवं...

आन्तरिक विवादले काग्रेस कमजोरःदेउवा

गुल्मी १७ चैत्र, नेपाली काग्रेसका सभापती शेरवहादुर देउवाले आन्तरिक विवादले काग्रेस कमजोर भएको बताएका छन । नेपाली काग्रेस गुल्मीको प्रथम ऐतिहासिक जिल्ला सम्लेलनसगै पाटीले गरेको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा वोल्दै देउवाले कांग्रेस पाटीभित्रको आन्तरिक...

चन्दा उठाएर गुल्मीको अर्खाबाङ्गमा एम्बुलेन्स

वुटबल, २० फागुन । गुल्मी मालिका गाउँपालिका ४ अर्खाबाङ् रुपन्देही सम्पर्क समाजले एम्वुलेन्स संचालनमा ल्याउने भएको छ । समाजको सकृयतामा १ सय ७० भन्दा बढी सहयोग दाताहरुबाट रकम संकलन गरी १२ लाख ५० हजार...

रुरु क्षेत्रमा विहानै देखि दर्शनाथीको भिड

गुल्मी १ माघ, माघे संक्रान्ति मेला भर्न र स्नान गर्न पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्रमा दर्शनार्थीहरुको घुईचो लागेको छ । ५ दिनसम्म लाग्ने मेलाको पहिलो दिन मगंलवार कालीगण्डकी नदीमा स्नान गर्न...