कपिलवस्तु

कपिलवस्तु नगरपालिकाको वडा नम्बर ३ खुल्ला दिसा मुक्त वडा घोषणा

कपिलवस्तु,१० बैशाख नेपालको दोश्रो पुरानो नगरपालिका कपिलवस्तु नगरपालिकाको वडा नम्बर ३ लाई आज खुल्ला दिसा मुक्त, पुर्ण साक्षर र पुर्ण भर्ना वडा घोषणा गरिएको छ । कपिलवस्तु नगरपालिकाको वडा नम्बर ३ अन्र्तगत २४ वटा टोल लाई...

कपिलवस्तुमा सवारी दुर्घटना : एकको मृत्यु, १७ जना घाइते

प्रिंस मिश्रा कपिलवस्तु ३, बैशाख /  कपिलवस्तु को बाणगङ्गा नगरपालिका –२, पिपराचोकमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १७ जना समान्य घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको छेउमा रोकिराखिएको भारतीय नम्बरको ट्रकमा नेपालगञ्जबाट नारायणगढ...

स्थायी राजधानी कपिलवस्तु बनाउन प्रयास

जीतपुर, २७ चैत कपिलवस्तुका राजमार्गस्थित तीन स्थानीय तहका प्रमुखले प्रदेश नं ५ को स्थायी राजधानी बन्ने भएमा उपयुक्त जग्गा उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जनाएका छन् । राजधानी कपिलवस्तु बनाउनका लागि सञ्चालित अभियानको अगुवाइमा बु्द्धभूमिको गोरुसिंँगेमा भएको...

फोरमका जिल्ला उपाध्यक्षले गरे पार्टी परित्यागको घोषणा (विज्ञप्ती सहित)

कपिलवस्तु २६ , चैत समाजबादी बिद्यार्थी फोरम कपिलवस्तुक जिल्ला उपाध्यक्ष क्षितिज सिंहले पार्टी परित्याग को घोषणा गरेका छन् । उपाध्यक्ष सिंहले आज एक विज्ञप्ती जारी गर्दै पार्टि परित्यागको घोषणा गरेका हुन् । बिगत एक वर्ष देखी...

कपिलवस्तुको कृष्णनगरमा फैजान ए गफूर शाह कान्फ्रेन्स सम्पन्न

शहबाज खान कपिलवस्तु / कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.१०औरहवा मा फैजान ए गफूर शाह कान्फ्रेन्स सम्पन्न। औरहवा गाउ का नवयुवक वर्ग हरु ले यस नगरपालिका क्षेत्र र समाज को पहिचान को लागि कान्फ्रेन्स को आयोजना गरेको...

कपिलवस्तु, वाणगङ्गा निवासी अनिता पौडेलको हत्याका अभियुक्त पक्राउ

जीतपुर, २१ चैत गत फागुन १० गते राति हत्या गरिएकी कपिलवस्तु, वाणगङ्गा नगरपालिका वडा नं ४ ठाकुरापुर निवासी अनिता पौडेलको हत्यामा संलग्न अभियुक्तलाई कपिलवस्तु प्रहरीले आज पक्राउ गरेको छ । प्रहरीले अभियुक्तलाई अनुसन्धान गर्दै जाँदा...

कपिलवस्तुमा गोली प्रहारबाट एकको हत्या

तौलिहवा, १८ चैत, कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गए राति गोली प्रहारबाट एकको हत्या गरिएको छ । अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनुभयो । छातीमा गोली...

रन्जु दर्शनाकै झल्को दिने गरी कपिलबस्तुमा उपमेयरमा उठीन् २२ वर्षे युवती

कपिलवस्तु, २० जेठ । पहिलो चरणमा भएको स्थानिय निकायको चुनावमा विवेकसिल नेपाली दल बाट काठमाण्डौ महानगरपालिकामा मेयरको उम्मेदवार भएर चुनावि मैदानमा आएकि रन्जु दर्शना जसरी एका एक चर्चामा आएकि थिईन त्यसरि नै कपिलवस्तु शिवराज...