कपिलवस्तु

कपिलवस्तुमा जिप अनियन्त्रित भई पल्टिँदा सहचालको मृत्यु

तौलिहवा, १२ जेठ । कपिलवस्तुको मायादेवी गाउँपालिका–८ वरकुलगाउँमा जिपको ठक्करबाट आज बिहान एक युवकको मृत्यु भएको छ । लु १ ज ४१७५ नंको जिप अनियन्त्रित भई पल्टिँदा सो जिपका सहचालक मायादेवी गाउँपालिका–८ बरकुलका ३० वर्षीय विनोद...

गर्मी बढेपछि कपिलवस्तुका अधिकांश विद्यालय बन्द

जीतपुर, १० जेठ गर्मी अत्यधिक बढेपछि कपिलवस्तुका अधिकांश विद्यालय बन्द भएका छन् । गर्मीले गर्दा पठनपाठनमा समस्या आएकाले वाणगङ्गा र कपिलवस्तु नगरपालिकाका निजी तथा संस्थागत विद्यालयले एक साताका लागि विद्यालय बन्द गरेका छन् । जिल्लाका...

ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै प्रभु बैंक शाखा चन्द्रौटामा

कपिलवस्तु,  १० जेठ  प्रभु बैंक लिमिटेडले १७७औँ शाखा कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा विस्तार गरेको छ । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै प्रभु बैंकले सो शाखा चन्द्रौटामा विस्तार गरेको शाखा प्रमुख तिलकराम पाण्डेले बताए । कार्यक्रमको प्रमुख अतिथि...

कपिलवस्तुमा नागरिक शिक्षा बहस कक्षा सञ्चालन

कपिलवस्तुका दुई गाउँपालिकामा नागरिक शिक्षासम्बन्धी सचेतनामूलक बहस कक्षा सञ्चालन गरिएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्र र आइएम सुइडिसको साझेदारीमा कक्षा सञ्चालन गरिएको हो । मायादेवी गाउँपालिका–३ फुलिकाका दुई स्थान र शुद्धोधन गाउँपालिका–१ का पतेरिया...

मिडियामैत्री नगर बिकासको लागि कटिबद्ध छु: नगर प्रमुख शाह

कपिलवस्तु, ३१ बैशाख चित्राँश मिडिया प्रा.लि को आयोजना तथा कृष्णनगर नगरपालिका कार्यालयको सहयोगमा ५ दिनको क्षमता अभिबृद्धि तथा पत्रकारिता तालिम सम्पन्न भएको छ । बैशाख २७ गते देखी सुरुभएको तालिममा कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले...

कपिलवस्तुका सडकमा हाटबजार लाग्दा स्थानीयलाई हैरानी

जीतपुर, ३१ वैशाख । कपिलवस्तुको सबैभन्दा पुरानो हाट बजार गजेहडालाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने सर्वसाधारणले माग गरेका छन् । फाइल तस्बिर साताको एक दिन बिहीवार वाणगङ्गा नगरपालिकाको गजेहडामा लाग्ने हाट बजार सडकमै लाग्दा स्थानीयवासीलाई आवाजतजावत...

इलाका प्रहरी कार्यालय भवन उद्घाटन

कपिलवस्तु, ३० बैशाख  कपिलवस्तुको कृष्णनगरमा रहेको ईलाका प्रहरी कार्यालय आज आफ्नै नया भवन मा सरेको छ। नेपाल प्रहरी भौतिक संरचनाहरुको निर्माण गर्न एमआईपीपी प्रोजेक्ट डीएफआईडीको कोषमा यूएनओपीएसद्वारा नेपाल आदर्श निर्माण प्रा.लि.काठमाण्डौसँग १८ अप्रैल २०१६ मा...

थारु समुदायमा चंलावत पूजा 

कपिलवस्तु, ३० बैशाख  थारु समुदाय अन्य समुदायको तुलनमा निकै पछि परेको र पारिएको समुदाय अन्र्तगत पर्दछ । तसर्थ यसै बीच विश्वकै साँस्कृतिक धनी देश नेपाल र नेपालमै सबैभन्दा बढी साँस्कृतिक मूल्यमान्यताको इतिहास बोकेको थारु समुदायमा...

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, घटनास्थलमै २ जनाको मृत्यु

तौलिहवा, ३० वैशाख । तौलिहवा जितपुर सडकखण्डको निग्लिहवाकोटमा मोटरसाइकल दुर्घटनामा परी दुईको मृत्यु भएको छ । गए राति करीब १० बजे जहदीबाट तौलिहवा आउँदै गर्दा लु ९ प ४६६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सो मोटरसाइकलमा...