कपिलवस्तु

मालपोत कार्यालय कपिलवस्तुमा आगलागी

प्रिंस मिश्रा कपिलवस्तु, १५ असार । सदरमुकाम तौलिहवामा रहेको मालपोत कार्यालय कपिलवस्तुमा आगलागी भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुमा आज बिहान आगलागी भएको हो ।कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्य कक्षमा आगलागी...

कृष्णनगर नगरपालिकाको वडा नं ८ र ९ खुल्ला दिशा मुक्त घोषणा

कृष्णनगर, १२ असार । बहादुरगंज वासीको सान अबको पालो पूर्ण सरसफाई अभियान भन्ने उद्देश्यका साथ कृष्णनगर नगरपालिका वडा न८, र ९ खुल्ला दिशा मुक्त घोषणा गरिएको छ । कृष्णनगर नगरपालिका वडा न ८ र ९...

तिसजना विद्यार्थीलाई छात्रवृति वितरण

कपिलवस्तु,१२ आषाढ । कपिलवस्तुको शिवराज नगरपालिका–३, भितरियामा रहेको श्री धर्म ज्योति आधारभूत विद्यालयले बिहिबार एक कार्यक्रमका बीच छात्रवृति वितरण गरेको छ । सोही विद्यालयमा अध्ययनरत दलित, जनजाति र अन्य गरि १ छात्र, २९ छात्रा, विद्यार्थीलाई...

कपिलवस्तुमा खुकुरी प्रहार हुँदा एकजन गम्भीर घाइते

कपिलवस्तु, ८ असार : कपिलवस्तुमा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नं.०७ मोतीपुर बस्ने २० वर्षीय अमृत थारूलाई २२ वर्षीय बुद्धिमान सुनारले सामान्य विवाद हुँदा खुकुरीले प्रहार गरेका...

रोकिएन टिप्पर आतंक : कपिलवस्तुमा टिप्परको ठक्करबाट एकजना घाइते

कपिलवस्तु, ८ असार : कपिलवस्तुमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.०३ डेरूवा चौराहा स्थित तौलिहवा बाट गोरूसिंगे तर्फ जाँदै गरेको बा ३ ख ६२९३ नं.को टिप्परले विपरीत दिशाबाट...

कपिलवस्तुमा करेन्ट लागेर एक बालकको मृत्यु

कपिलवस्तु, ८ असार : जिल्लाको शुद्धोदन गाउपालिका वडा नम्बर ४ मोतीभारीका एक बालकको करेन्ट लागेर मृत्यु भएको छ ।   मोतीभारी बस्ने हलिम दर्जीका १७ बर्षिय छोरा रीजवान दर्जीले आफ्नै घरमा वाईरिङ गर्ने क्रममा उनलाई करेन्ट...

कपिलवस्तुमा २४ वर्षीय युवकद्वारा आत्महत्या

कपिलवस्तु, ५ असार : कपिलवस्तुमा एक युवकले आत्महत्या गरेका छन् । जिल्लाको वुद्धभुमि नगरपालिका वडा नं. २ वडहरा बस्ने उदय थारुका २४ वर्षीय छोरा विक्रम थारुले गएराती आत्महत्या गरेका हुन । थारुले आफ्नै घरको सुत्ने...

लुम्बिनीमा शांति पत्रकारिता तालिम सुरु

लुम्बिनी, ४ असार । शान्तिका लागि पत्रकारिता’ भन्ने नाराका साथ रुपन्देहीको लुम्बिनीमा दुई दिने शान्ति पत्रकारिता तालिम सुरु भएको छ । कृष्णनगर नगरपालिकाको सहयोग तथा कमन नेपालको आयोजनामा तालिम सुरु भएको हो । तालिममा२५ जना...

कपिलवस्तुको बाणगंगामा एक युवकको शव फेला

कपिलवस्तु, ३ असार : कपिलवस्तुमा एक युवकको शव फेला फेला परेको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नं ९ पटरिया स्थित मोहन गुरूङको मकै बारीमा बाणगंगा नगरपालिका वडा नं ९ बस्ने २५ वर्षीय मनोज...