कपिलवस्तु

भारतीय सवारीलाइ भन्सारमा कडाई गरेको भन्दै कांग्रेसको आपत्ति (बिज्ञप्ति सहित)

प्रिंस मिश्र कृष्णनगर, ५ भदौ । नेपाली कांग्रेस कपिलवस्तुले सरकारले भारतीय सवारी साधनलाई भन्सारमा कडाई गरेकोप्रति आपत्ति जनाएको छ । सिमा क्षेत्रको पारस्परिक सम्बन्धलाई नजर अन्दाज गरी भारतीय सवारी साधनलाई भन्सारमा कडाई गरेको प्रति कांग्रेसले आपत्ति जनाएको...

अनलाइन सुविधा प्रभावकारी भएन, कृष्णनगर भन्सारमा राजस्व घट्यो

प्रिंस मिश्रा कपिलवस्तु, ५ भदौ । कपिलवस्तुको कृष्णनगरमा भन्सारको जटिलताले भारतीय पर्यटकमा कमी आउनुका साथै राजस्व असुली घट्ने अनुमान गरिएको छ । सूचना प्रविधिको विकासले काम सहज र सरल हुनुको सट्टा झनझटिलो बन्दै गएको छ ।भदौ...

कपिलबस्तुमा पेस्तोल देखाएर ३ लाख लुटियो

कपिलवस्तु, ३ भदौ । कपिलबस्तुमा अज्ञात व्यक्तिले हतियार देखाएर ३ लाख रुपैयाँ लुटेका छन् । तौलिहवाबाट सिकोटवा जाने बाटोमा रकम लुटिएको थियो । तौलिहवामा रहेको वाणिज्य बैंकबाट पैसा निकालेर बुद्धभुमि नगरपालिका वडा नं. १० विजगौरी...

कपिलवस्तुमा लागु औषध सहित रुपन्देहीका ठाकुर पक्राउ

कपिलवस्तु,१ साउन । कपिलवस्तुमा लागु औषध सहित एक जना पक्राउ परेका छन् । जिल्लाको कृष्णनगर नगरपालिका वडा नं। २ बसपार्क बाट लागु औषध सहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रुपन्देहीको कंचन गाउपालिका...

बिद्युतको कालो सूचीमा भएका बाट २० लाख ४१ हजार रकम संकलन

प्रिंस मिश्र कपिलवस्तु,१ साउन l नेपाल बिधुत प्राधिकरण कृष्णनगर बितरण केंद्रले यस वर्ष कालो सूचीमा रहेकाहरु बाट २० लाख ४१ हजार रकम संकलन गर्न सफल भएको छ l आर्थिक वर्ष २०७५।७६ मा २१ लाख ६५...

कपिलवस्तुमा कपडा बैंक संचालनमा

प्रिंस मिश्र कपिलवस्तु, १ भदौ । कपिलवस्तुको तौलिहवामा विपन्न व्यक्तिहरुलाई निःशुल्क वितरण गर्नका लागि शनिबारदेखि ‘कपडा बैंक’ सन्चालनमा आएको छ । नेपाल बाल संगठन कपिलवस्तु र पशुपति अन्नपूर्ण आश्रमले संयुक्तरुपमा कपिलवस्तु बालगृहमा कपडा बैंक सन्चालनमा...

प्रगतिशिल लेखक संघको सडक साहित्यिक कार्यक्रम सुरु

कपिलवस्तु, ३२ साउन । सडक साहित्यिक कार्यक्रम कपिलवस्तुको चार नम्बर जितपुर चोकमा शनिबारबाट सूरु गरेको छ । प्रगतिशिल लेखक संघ नेपाल कपिलवस्तुको आयोजनामा भएको कार्यक्रम सक्रिय लेखकहरुले समाजमा थप उर्जा दिनुका साथै समुदायमा जनाचेतना फैलाउनको...

सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा ७७ लाख बढी राजस्व संकलन

प्रिंस मिश्र कृष्णनगर, २८ साउन । सशस्त्र प्रहरी बल कृष्णनगर गुल्मले राजस्व संकलनमा तिव्रता दिएको छ । गुल्मले आर्थिक बर्ष ०७५।०७६ मा भारतबाट भन्सार छलि नेपाल ल्याउँदै गरेको ७७ लाख ९३ हजार १ सय ३०...

कपिलवस्तुमा बकर इदको रौनक (फोटो फिचर)

प्रिंस मिश्र कपिलवस्तु, २७ साउन । कपिलवस्तुमा पनि मुस्लिम धर्मावलम्वीहरुले बकर इद पर्व मनाईरहेका छन् । कपिलवस्तुको, कृष्णनगर, चन्द्रौटा, तौलिहवा ,बहादुरगंज, बसन्तपुर लगायत विभिन्न स्थानहरुमा रहेका ईदगाहमा भेला भएर मुस्लिम समुदायले सामुहिक नमाज पढेर एक आपसमा...