कपिलवस्तु

कपिलबस्तु गोली प्रहार घटना : यादवले किटानी जाहेरी दिने (बिज्ञप्ति सहित)

कपिलवस्तु, १७ साउन । समाजवादी पार्टी नेपाल कपिलवस्तुका जिल्ला सदस्य राम नयन यादवले आफुमाथि गोली प्रहार गर्नेमाथि किटानी जाहेरी दिने बताएका छन् । जिल्लाको शुद्धोधन गाउपालिकाका अध्यक्ष सत्तारुढ दल समाजवादी पार्टी नेपाल कपिलवस्तुका जिल्ला सदस्य...

कपिलवस्तुमा समाजबादी पार्टीका नेतामाथि गोली प्रहार

कपिलवस्तु, १६ साउन ।  कपिलवस्तुको दक्षिणी क्षेत्रमा अवस्थित शुद्धोधन गाउँपालिकामा स्थानीय एक नेता माथि गोली प्रहार भएको छ । गाउँपालिकाको वडा नं ३ सुसरीया पूल निर विहीबार दिउँसो २ बजेको समयमा स्थानीय समाजबादी पार्टीका नेता...

सामुदायिक वन उपभोक्ता महासंघ शुल्क हटाउन माग गर्दै आन्दोलित

प्रिंस मिश्रा कपिलवस्तु, १६ साउन । कपिलवस्तु वन पैदावार शुल्क र नयाँ प्रस्तावका शुल्क हटाउन माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ कपिलवस्तु आन्दोलित भएको छ । सामुदायिक वन उपभोक्ता समुहमा लगाउन प्रस्ताव...

कपिलवस्तुमा रहेको एनसेलको टावरमा आगजनी

बुटवल, १६ साउन। कपिलवस्तु जिल्लाको बुद्ध भुमि नगरपालिकामा रहेको एनसेलको टावरमा गएराति अज्ञात समुहले आगजनी गरेका छन् । कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा न ८ हरिहरपुर महारजगंज सडक खण्डमा रहेको एनसेलको टावरमा आगजनी भएको इलाका...

कपिलवस्तुका ५ सय १२ किशोरीलाई घर फर्काइयो

कपिलवस्तु, १३ साउन । मानव बेचबिखनविरुद्ध कपिलवस्तुमा विभिन्न सङ्घसंस्थाले सीमा क्षेत्रमा निगरानी गर्दै आए पनि बेचबिखनको घटनामा भने अझै कमी आएको छैन । सङ्घसंस्थाका तथ्याङ्कलाई नियाँल्दा दिनप्रतिदिन बेचबिखनका घटना बढ्दै गएको पाइएको हो । मानव...

शौचालय बिहिनलाई कारवाही गर्ने नगरपालिका आफै शौचालय बिहिन

प्रिंस मिश्रा कपिलवस्तु, १३ साउन । कृष्णनगर नगरपालिका वडा नम्बर ६ मा शौचालय बनाउन नसक्नेलाई वडा अध्यक्षको नेतृत्वमा आक्रमक रूपमा कारवाही गर्दै २०७५ माघ १५ गते तामझामको साथ खुला दिसामुक्त घोषणा गरियो । तर त्यही वार्डमा...

कपिलवस्तुमा दुई मोटरसाइकलसहित अवैध सामान बरामद

कपिलवस्तु, १३ साउन । कपिलवस्तुको महाराजगञ्जमा रहेको इलाका प्रहरी कार्यालयले दुई मोटरसाइकलसहित अवैध समान बरामद गरेको छ ।   कार्यालयको गस्ती टोलीले आइतबार राति महाराजगञ्ज नगरपालिका–२ उनवलियामा छिमिकी मुलुक भारतको कोटियाबजारबाट भन्सार छली ल्याएको दुई मोटरसाइकल...

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट ६ वर्षिय बालिकाको मृत्यु

प्रिंस मिश्रा कपिलवस्तु, १३ साउन । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ७ जवाभारीमा आज विहान मोटर साइकलको ठक्करबाट ६ बर्षिय बालिकको मृत्यु भएको प्रहरी जनाएको छ । कृष्णनगर देखि चन्द्रौटा तर्फ आइरहेको भारतिय नम्बर प्लेट युपि...

स्कुल बसबाट अवैध लागुऔषध र नक्कली नोेट बरामद

कपिलवस्तु, १० साउन । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर १ चाकरचौडामा स्कुल बसबाट अवैध लागुऔषध र नक्कली नोट बरामद गरिएको छ । पिपराबाट चाकरचौडातर्फ आउंदै गरेको लु १ क १५५४ नम्बरको पिस ग्लोबल इङ्गलिस बोर्डिङ्ग...