कपिलवस्तु

कपिलवस्तुमा टिप्परको ठक्करबाट १ जनाको मृत्यु, २ घाइते

कपिलवस्तु, २० असार : कपिलवस्तु जिल्लाको गोरुसिङे-पत्थकोट सडक खण्ड अन्तर्गत बुद्धभुमि नगरपालिका वडा नम्बर १ बिरपुरमा आज बिहान टिप्परले अटो रिक्सालाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।   दुर्घटनामा परि २ जना घाइते भएका...

कपिलवस्तुमा मोटरसाईकल अनियन्त्रित भई पल्टिदा एकको मृत्यु, १ जना घाइते

कपिलवस्तु, १९ असार : कपिलवस्तुमा मोटरसाईकल अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.१० पचेहरा स्थित ४ नम्बर तौलिहवा सडकखण्डमा तौलिहवाबाट ४ नं. तर्फ...

कपिलवस्तुमा २ बस ठोक्किँदा ४० जना घाईते, २० को अवस्था गम्भिर

कपिलवस्तु, १८ असार । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १ चोरखोलामा दुई बस एक आपसमा ठोक्किदा ४० जना घाईते भएका छन् । पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ४ ख ९३२६ नं को बस र...

कपिलवस्तुमा ट्रक र बस ठोक्किदा एक जनाको मृत्यु, १५ जना घाईते

कपिलवस्तु, १७ असार । जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर  ९ चवनपुरमा ट्रक र बस एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ भने १५ जना घाईते भएका छन् । चवनपुर स्थित पूर्ब पश्विम राजमार्गमा पूर्बबाट...

मालपोत कार्यालय कपिलवस्तुमा आगलागी

प्रिंस मिश्रा कपिलवस्तु, १५ असार । सदरमुकाम तौलिहवामा रहेको मालपोत कार्यालय कपिलवस्तुमा आगलागी भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुमा आज बिहान आगलागी भएको हो ।कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्य कक्षमा आगलागी...

कृष्णनगर नगरपालिकाको वडा नं ८ र ९ खुल्ला दिशा मुक्त घोषणा

कृष्णनगर, १२ असार । बहादुरगंज वासीको सान अबको पालो पूर्ण सरसफाई अभियान भन्ने उद्देश्यका साथ कृष्णनगर नगरपालिका वडा न८, र ९ खुल्ला दिशा मुक्त घोषणा गरिएको छ । कृष्णनगर नगरपालिका वडा न ८ र ९...

तिसजना विद्यार्थीलाई छात्रवृति वितरण

कपिलवस्तु,१२ आषाढ । कपिलवस्तुको शिवराज नगरपालिका–३, भितरियामा रहेको श्री धर्म ज्योति आधारभूत विद्यालयले बिहिबार एक कार्यक्रमका बीच छात्रवृति वितरण गरेको छ । सोही विद्यालयमा अध्ययनरत दलित, जनजाति र अन्य गरि १ छात्र, २९ छात्रा, विद्यार्थीलाई...

कपिलवस्तुमा खुकुरी प्रहार हुँदा एकजन गम्भीर घाइते

कपिलवस्तु, ८ असार : कपिलवस्तुमा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नं.०७ मोतीपुर बस्ने २० वर्षीय अमृत थारूलाई २२ वर्षीय बुद्धिमान सुनारले सामान्य विवाद हुँदा खुकुरीले प्रहार गरेका...

रोकिएन टिप्पर आतंक : कपिलवस्तुमा टिप्परको ठक्करबाट एकजना घाइते

कपिलवस्तु, ८ असार : कपिलवस्तुमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.०३ डेरूवा चौराहा स्थित तौलिहवा बाट गोरूसिंगे तर्फ जाँदै गरेको बा ३ ख ६२९३ नं.को टिप्परले विपरीत दिशाबाट...