कपिलवस्तु

कपिलवस्तुमा करेन्ट लागेर एक बालकको मृत्यु

कपिलवस्तु, ८ असार : जिल्लाको शुद्धोदन गाउपालिका वडा नम्बर ४ मोतीभारीका एक बालकको करेन्ट लागेर मृत्यु भएको छ ।   मोतीभारी बस्ने हलिम दर्जीका १७ बर्षिय छोरा रीजवान दर्जीले आफ्नै घरमा वाईरिङ गर्ने क्रममा उनलाई करेन्ट...

कपिलवस्तुमा २४ वर्षीय युवकद्वारा आत्महत्या

कपिलवस्तु, ५ असार : कपिलवस्तुमा एक युवकले आत्महत्या गरेका छन् । जिल्लाको वुद्धभुमि नगरपालिका वडा नं. २ वडहरा बस्ने उदय थारुका २४ वर्षीय छोरा विक्रम थारुले गएराती आत्महत्या गरेका हुन । थारुले आफ्नै घरको सुत्ने...

लुम्बिनीमा शांति पत्रकारिता तालिम सुरु

लुम्बिनी, ४ असार । शान्तिका लागि पत्रकारिता’ भन्ने नाराका साथ रुपन्देहीको लुम्बिनीमा दुई दिने शान्ति पत्रकारिता तालिम सुरु भएको छ । कृष्णनगर नगरपालिकाको सहयोग तथा कमन नेपालको आयोजनामा तालिम सुरु भएको हो । तालिममा२५ जना...

कपिलवस्तुको बाणगंगामा एक युवकको शव फेला

कपिलवस्तु, ३ असार : कपिलवस्तुमा एक युवकको शव फेला फेला परेको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नं ९ पटरिया स्थित मोहन गुरूङको मकै बारीमा बाणगंगा नगरपालिका वडा नं ९ बस्ने २५ वर्षीय मनोज...

अत्यधिक गर्मीका कारण वाणगंगाका सबै विद्यालय बन्द

जीतपुर,२ असार : केही दिनयता बढेको गर्मीका कारण कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिकामा रहेका विद्यालय आजदेखि तीन दिनका लागि बन्द हुने भएका छन् । अत्याधिक गर्मी बढेपछि दिनचर्यामा समेत समस्या भएकाले शिक्षक महासङ्घ नगर कमिटी, प्याब्सन...

कपिलवस्तुको बाणगंगामा ट्रकको ठक्करबाट २ जना गम्भिर घाइते

कपिलवस्तु, २९ जेठ  कपिलवस्तुको बाणगंगामा ट्रकले मोटरसाइकलाई ठक्कर दिएको छ । वडा नम्बर ७ मा पर्ने कोइलीपुलनेर पूवबार्ट पश्चिम तर्फ गइरहेको ना ३ ख २१ ७५ नम्बरको ट्रकले विपरित दिशामा रहेको लु ३६ प १८८७...

वेष्टर्न डेभलपमेन्ट बैंकको शाखा बहादुरगंजमा

कपिलवस्तु,२९ जेठ  कपिलवस्तुको बहादुरगंजमा वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेड आज देखी सञ्चालनमा आएको छ । बहादुरगंजवासीको समस्यालाई मध्यनजर गर्दै बैक खोलिएको बहादुरगंज शाखा प्रमुख बाबुराम खनालले जानकारी दिनु भयो । स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा...

कपिलवस्तुमा इँटा प्रहार गरी श्रीमतीको हत्या

कपिलवस्तु, २७ जेठ  कपिलवस्तुमा श्रीमानको इँटा प्रहारबाट श्रीमतीको मृत्यु  भएको छ । जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका १, बुङ्ची बस्ने बर्ष ३९ की गिता चौधरीलाई उनको ४९ बर्षीय श्रीमान अगमान चौधरीले  मापसे सेवन गरि बादबिबाद हुदै जाँदा...

कृष्णनगरकाे सार्वजनिक शौचालयमा लुटको छुट

कृष्णनगर, २६ जेठ l कपिलवस्तु जिल्लामै हरेक पक्षमा पछौटे मानिएको कृष्णनगर केही पक्षमा भने अगाडि देखिएको छ । नेपाल भरि नै संचालनमा रहेको सार्बजनिक शौचालयमा दिसा पिसाबको शुल्क ५/१० असुली हुने गरेको छ भने कृष्णनगरमा...