नवलपरासी

नवलपरासीमा लागुपदार्थ तथा धुम्रपान बिरुद्ध अभिमुखीकरण

सहबान अन्सारी नवलपरासी, २९ भदौ । नवलपरासीको पाल्हिनन्दन गाँउपालिका वडा नं ६ सनईमा लागु पदार्थ तथा धुम्रपान दुर्व्यसन विरुद्ध अभिभावक किशोर किशोरी तथा सरोकारवालाहरु बिच अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । सहयोगी किशोर किशोरी संजाल...

कावासोतीमा बस दुर्घटना हुँदा ९ जना घाईते

सदिक्षा गैरे कावासोती २८ भाद्र । नवलपुरको कावासोतीमा २ बस ठोक्किदा ९ जना यात्रु घाईते भएका छ्न् । कावासोती न.पा. ८ थकाली चोक स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिम बाट पुर्व तर्फ आउने क्रममा राजमार्गमा रोकिराखेको...

नवलपरासीमा विश्व प्राथमिक उपचार दिवस मनाईयो

सहबान अन्सारी नवलपरासी, २८ भदौ । विश्व प्रथमिक उपचार दिवशको अवसरमा बिभिन्न कार्यक्रम गरी मनाईएको छ । त्यस्तै आज नवलपरासीको रामग्राम नगरपालिका वडा नं १६ हकुईमा विश्व प्राथमिक उपचार दिवस कार्यक्रम आज सम्पन्न भएको छ...

खत्रीको हत्यामा संलग्न ४ जना पक्राउ

सदिक्षा गैरे कावासोती, २६ भाद्र । नवलपुर प्रहरिले एक महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरि सार्बजनिक गरेको छ । गैडाकोट १५ मनकामना टोलमा वस्ने ६८ बर्षीय भुमादेवी खत्रीको हत्यामा संलग्न रहेको आशंकामा चार...

उपप्रधानमन्त्री यादवद्वारा रामग्राम स्तुपको अवलोकन

परासी, २६ भदौ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पश्चिम नवलपरासीस्थित ऐतिहासिक रामग्राम स्तुपको आज बिहान स्थलगत अवलोकन भ्रमण गरेका छन् । रामग्राम नगरपालिका–७ स्थित भगवान् गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको एकमात्र स्थल रामग्राम...

दाउन्नेमा यात्रुबाहक बसमा आगजनी

बुटवल, २६ भदौ । पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा बिहीबार बिहान यात्रुबाहक बसमा आगजनी भएको छ । महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको बसमा बर्दघाट नगरपालिका वडा नम्बर ४...

नवलपुर ड्राईभिङ्ग व्यवसायी संघको अध्यक्षमा सापकोटा

कावासोती, २५ भाद्र । नवलपुर ड्राईभिङ्ग व्यवसायी संघ नवलपुरको अध्यक्षमा प्रविन सापकोटा चयन भएका छन् । आज भएको ड्राईभिङ्ग व्यवसायीको भेलाले प्रविन सापकोटाको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा...

भ्रष्टाचारको बिरोधमा मालपोत कार्यालय घेराउ

कावासोती, २५ भदौ । नवलपुरको जिल्ला मालपोत कार्यालयमा हुने भ्रष्टाचारको बिरोध गर्दै बुधबार कार्यालय घेराउ गरिएको छ । राष्ट्रिय भुमिअधिकार मञ्च नवलपुरको आयोजनामा कावासोतीमा र्याली सहित मालपोत कार्यालय घेराउ गरिएको हो ।   र्‍यालिमा सहभागिहरुले मालपोत कार्यालय...

युवाको रोजाईमा फूलखेती

कावासोती, २५ भाद्र । नवलपुरको देबचुली नगरपालिकाका एक युबाले खेतिलाई ब्यबसायिक रुपमा अंगालेका छन् । फुलका लागि छिमेकी भारतमा निर्भर पर्नु परेको अबस्थमा देबचुली नगरपालिका -५ का विश्वास लामिछानेले फुलखेती सुरु गरेका हुन् । बेटर...