नवलपरासी

कावासोतीमा भ्यानको ठक्करबाट २ जना घाईते

कावासोती, २८ बैशाख । नवलपुर जिल्लाको सदरमुकाम कावासोतीमा पिक अप भ्यानको ठक्करबाट २ जना पैदलयात्री घाईते भएका छन् । घाईते मध्ये एकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । शुक्रवार राती ८ वजे पूर्व बाट...

मृत्यु संस्कारलाई समयसापेक्ष बनाउनुपर्छ : मुख्यमन्त्री पोखरेल

परासी, २७ वैशाख । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मृत्यु संस्कारलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताए । मृत्यु संस्कारको बारेमा पछिल्लो समय बहस चलिरहेका बेला उनले बदलिँदो समयसँगै मृत्यु संस्कारलाई पनि रुपान्तरण गर्न...

नवलपरासीमा मुस्लिम महिलाहरूलाई जनचेतनामूलक कार्यक्रम

नवलपरासी २६ बैशाख  नवलपरासीको सरावल गाउँपालिका वडा नं. ७ अवस्थिति वाल्मीकि मा.बि.मा अाज मुस्लिम महिलाहरूलाई सरसफाइ सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सरावल गाउँपालिका स्तरीय अन्तर पार्टी महिला सन्जालकाे अायाेजनामा तथा सरावल गा.पाकाे सहयोगमा महिला सन्जालकि...

नवलपरासीको त्रिभुवन क्याम्पसमा ८ महीनादेखि आन्दोलन

नवलपरासी, २६ वैशाख ः पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रमा रहेको एक मात्र त्रिभुवन क्याम्पस बेलाटारी यतिबेला अलपत्र परेको छ ।क्याम्पसमा लामो समयदेखि वैधानिक सञ्चालक समितिसमेत नहुनु र क्याम्पसप्रमुखले समेत राजीनामा दिएपछि क्याम्पस यतिबेला अलपत्र परेको...

नवलपरासीमा काङ्ग्रेसको जागरण अभियान

नवलपरासी, २५ वैशाख नेपाली काङ्ग्रेसले बुधबार बाट देशैभर जागरण अभियानको सुरुवात गरेको छ।सबै जिल्ला,क्षेत्र र सबै स्थानिय तहहरुमा जागरण अभियान सन्चालन गरिने बताईएको छ। यसै बिच नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती नवलपरासी(बर्दघाट सुस्ता पश्चिम )ले पनि...

मुस्लिम धर्मावलम्बिहरुको पबित्र महिना रमजान आजबाट शुरु

नवलपरासी, २४ वैशाख  ईस्लाम धर्मवलम्बीहरुको पबित्र महिना रमजान आज बाट सुरु भएको छ। एक महिना सम्म चल्ने रमजान महिना यो बर्ष बैशाख २४ गते मंगलवार देखी सुरु भई जेष्ठ २२ गते बुधवार सम्म संचालन रहने...

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो

नवलपरासी, २३ वैशाख । पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा पछिल्लो पटक विद्यार्थीको आकर्षण बढ्दै गएको पाइएको छ । स्थानीय तहले शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम अघि बढाएपछि सामुदायिक विद्यालयप्रति विद्यार्थीको मोह एकाएक...

सामुदायिक विद्यालयका विद्यार्थीलाई व्यावसायिक ज्ञान

नवलपरासी, २३ वैशाख । विद्यार्थीलाई बाहिर निस्कन नदिई एउटा हातमा पुस्तक अनि अर्को हातमा लौरो बोकेर कक्षा प्रवेश गरी सुगालाई रटाएझैँ गरी पुस्तकका पानापाना विद्यार्थीलाई कण्ठ पार्न लगाएर शिक्षण गर्ने पद्धति पुरानो भइसकेको छ...

नवलपरासीमा कृषिको बजेट दुरुपयोग गरि जनप्रतिनिधीहरु मुक्तिनाथ भ्रमणमा

नवलपरासी सम्बाददाता,२२ बैशाख । नवलपरासीको सरावल गाउँपालिका वडा नं.३ ले कृषि अवलाेकन भ्रमणका लागि छुट्याएको बजेट दुरुपयोग गर्दै जनप्रतिनिधि, कर्मचारी र गैर कृषकहरु मुक्तिनाथ र पाेखरा भ्रमणमा गएका थिए । वडा नं.३ काे वडा अध्यक्ष...