नवलपरासी

विप्लव समूहका दुई जिल्ला नेता पक्राउ

परासी, २६ असार। पश्चिम नवलपरासी प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी रहेका छन् । अन्सारीलाई आज बिहान र भण्डारीलाई बुधबार...

मोटर्साइकल दुर्घटनामा परि शसस्त्र प्रहरिका जवानको मृत्युु

सदिक्षा गैरे कावासोती, २५ असार : नवलपुरमा मङलबार राती भएको मोटर्साइकल दुर्घटनामा परि शसस्त्र प्रहरिका एक जबानको ज्यान गएको छ । मृत्युु हुनेमा पाल्पाको तिनाउ १ बस्ने २७ बर्शिय भिमराज बहादुर छहरी रहेका छन् ।...

नवलपरासीमा गाउँ नजिकै जंगली बाघ देखा पर्दा स्थानिय त्रसित

सहबान अन्सारी नवलपरासी,२५ असार । लपरासीको प्रतापपुर गाउँपालिका वडा नं ६ कठहवामा जंगली बाघ देखा पर्दा स्थानियहरु त्रसित भएका छन । मंगलवार साझ पुर्व कङ्गली खोला तर्फ बाट पश्चिम तिर आऊदै गरेको बाघ हेरेपछी जनजिवन त्रसित...

विश्वकै लोपोन्मुख ‘कोलवृक्ष’को संरक्षण र प्रवद्र्धनमा स्थानीय तह

परासी, २४ असार : पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले विश्वकै लोपोन्मुख मानिएको बौद्धकालीन वनस्पति ‘कोलवृक्ष’ को संरक्षण गर्दै पर्यटन विकास गर्ने योजना अघि सारेपछि स्थानीयवासी उत्साहित भएका छन् । गाउँपालिकाकै धरोहरको रुपमा रहेको जावा क्षेत्रलाई पर्यटकीयस्थल...

प्रतापपुर गाउँपालिकामा अपांगता भएकालाई छाता र टर्च वितरण

नवलपरासी, २२ असार । नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिकामा अपांगता भएका व्यक्तिहरुलाई शनिवार छाता र टर्च ५० जनालाई वितरण गरिएको छ । प्रतापपुर गाउँपालिकाको अार्थिक सहयोग र जन जागृति अपांग संस्था सिबिअार नेटवर्क नवलपरासीको अायोजनामा वितरण...

नवलपुरका युवाहरुद्वारा धार्मिक क्षेत्रको सफाई

कावासोती, २१ असार : नवलपुरका युबा हरु धार्मिक क्षेत्रको सफाईमा जुटेका छन् । नवलपुरका युबाहरु यस क्षेत्रमा रहेका धार्मिक क्षेत्रहरुको सरसरफाईमा जुटेका हुन् । यसै क्रममा युवाहरुले यस क्षेत्रकै प्रसिद्ध धार्मिक स्थल दाउन्ने देवी...

धार्मिक तथा ऐतिहासिक दाउन्ने क्षेत्र ओझेलमा

नवलपरासी, २० असार : धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण भएर पनि पूर्वी नवलपरासीको दाउन्ने क्षेत्र ओझलमा परेको छ । पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको दाउन्ने क्षेत्रमा भौतिक पूर्वाधारको अभाव र प्रचारप्रसारको कमीका...

नवलपुरमा ८४ वर्ष पुगेका जेष्ठ नागरिकलाई सम्मान

कावासोती १९ असार : नवलपुरको कावासोतीमा ८४ बर्श पुगेका जेष्ठ नगारिकलाई बिहीवार सम्मान गरिएको छ । कावासोती नगरपालिका ६ पुर्बटोलमा रहेको मातृभूमी युवा क्लवले आफ्ना वडा भित्र बसोबास गर्ने ८४ वर्ष पुगेका जेष्ठ नागरिकलाई...

कोईरालाको योगदान माथी चर्चा गर्दै नवलपुरमा मनाईयो ९६ औँ जन्म जयन्ति

 सदिक्षा गैरे कावासोती, १८ असार : नेपालका पुर्बप्रधानमन्त्री एबम् नेपाली काग्रेसका पुर्ब सभापती स्वर्गीय गिरिजा प्रसाद कोईरालाको ९६ औ जन्म जयन्तिको अबसरमा बुधबार कावासोतिमा उनको योग्दान माथी चर्चा गरिएको छ । जिपि कोईराला फाउन्डेसन नवलपुरको...