नवलपरासी

कावासोतीमा बसको ठक्करबाट मोटरसाईक चालकको मृत्यु ।

सहबान अन्सारी /सदिक्षा गैरे कावासोती , २९ पौष २०७५ नवलपुरको कावासोतीमा आज बिहान भएको सवारी दुर्घटनामा १ जनाको ज्यान गएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका वडा नं ९ पुरानो कावासोतीमा पश्चिम बाट पुर्व...

नवलपरासीमा अज्ञात ब्यक्ति द्वारा चक्कु प्रहार छात्रा घाईते ।

सहबान अन्सारी नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ७ पिपरपातीमा आज बिहान छात्रा माथी चक्कु प्रहार हुदा एक युवती घाईते भएकी छिन । घर बाट आफ्नो बिध्यालयमा अध्यनको लागी साईकलमा जादै गरेकी प्रतापपपर गाऊपालिका वडा नं ७...

नवलपरासीमा ढिस्कोले पुरेर एक बालक गम्भिर घाईते

सहबान अन्सारी नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं.५ श्रिरामपुरमा माटोको ढिस्कोले पुरेर एक बालक गम्भिर घाईतेे भएका छन। अाज बिहान आफ्नो चार जना साथीहरु संग पश्चिम गण्डक नहरको बाधमा माटो खन्ने अवस्थामा ढिस्कोमा परि घाईते भएका थिए...

नवलपरासीमा संयुक्त गस्ती सिमा अतिक्रमण हटाउन स्थानियलाई निर्देशन

सहबान अन्सारी नवलपरासी २५ गते । नवलपरासीमा सिमा सुरक्षाको लागी नेपाल र भारतीय सुरक्षा कर्मीको संयुक्त गस्ती आज सम्पन्न गरिएको छ। बिशेष गरि सिमा क्षेत्रमा दुबै देशका स्थानियहरु द्वारा सिमा क्षेत्र अतिक्रमण भएको हुदाँ सिमानामा पराल,...

महायज्ञको प्रचार तथा पुर्व तयारी भेला कावासोतीमा सम्पन्न ।

सदिक्षा गैरे (कावासोती ) कावासोती नगरपालिका वडा नं ६ स्थित जनता माबी बिश्नुनगरका पुर्ब प्रधानाध्यापक , पुर्ब शिक्षक , पुर्ब कर्मचारी र पुर्ब बिध्यार्थिहरुको बृहत् भेला आज सम्पन्न भएको छ । उक्त विध्यालयको आयोजनामा यहि माघ...

नि:शुल्क स्वास्थ्य शिबिर तथा सचेतना शिबिर नवलपुरमा सम्पन्न।

सदिक्षा गैरे कावासोती २१ ।  नवलपुरको देवचुलीनगरपालिका वडा नं १५ जनज्योति माध्यमिक विध्यालय प्रगतिनगरमा नि:शुल्क स्वास्थ्य तथा सचेतना शिबिर सम्पन्न भएको छ । नव प्रगती बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा पुरानो मेडिकल कलेजको...

कावासोतीमा सफाई अभियान

छैठौ हप्ता पनि निरन्तरता पायो सदिक्षा गैरे कावासोती, २१ पौष २०७५ कावासोती नगरपालिका वडा नम्बर ६ का स्थानिय हरु आफ्नो गाउँ आफै सफा गर्न निरन्तर लागि परेका छ्न् । उनिहरुले संचालन गरेको सरसफाई अभियानले शनिबार छैठौ हप्ता...

महायज्ञको प्रचार तथा पुर्व तयारी भेला कावासोतीमा सम्पन्न ।

सदिक्षा गैरे (कावासोती ) कावासोती नगरपालिका वडा नं ६ स्थित जनता माबी बिश्नुनगरका पुर्ब प्रधानाध्यापक , पुर्ब शिक्षक , पुर्ब कर्मचारी र पुर्ब बिध्यार्थिहरुको बृहत् भेला आज सम्पन्न भएको छ । उक्त विध्यालयको आयोजनामा यहि माघ...

अपाङगता भएका ब्यक्तिहरुकोलागी सार्वजनिक सुनवाई सम्पन्न

सहबान अन्सारी नवलपरासीको सुस्ता गाऊपालिका वडा नं ५ मा आज अपाङ्गता भएका ब्यक्तिहरुको लागी स्थानिय निकायमा बनाईएका निति कार्यवन्यन सम्बन्धि सार्वजनिक सुनवाई कार्यक्रम आज सम्पन्न भएको छ । ए.बि.सी.नेपालको आयोजना तथा स्ट्रोम फाउण्डेसन नेपालको सहयोगमा भएको...