नवलपरासी

नवलपरासीमा बाँदरको आतंक स्थानिय त्रसित

नवलपरासी, ३० बैशाख सरावल गाउँपालिकामा केही वर्षदेखि बाँदरले आतङ्क मच्चाएको छ । सरावल गाउँपालिका वडा नं.३ सरावलमा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् । बाँदरका कारण स्थानीयवासी आतङ्कित बनेका समाजसेवी बिनाेद पाण्डेले बताउनुभएकाे छ ।बाँदरको आतङ्ककै...

नवलपरासीमा छुट्टाछुट्टै दुर्घटनामा परी २ जनाको मृत्यु

परासी, ३० वैशाख । पश्चिम नवलपरासीको छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ । रामग्राम नगरपालिका–१६ हकुई र रामग्राम–१२ कशियामा भएका दुर्घटनामा बालिकासहित दुई जनाको ज्यान गएको हो । ट्राफिक प्रहरी...

नवलपरासीमा लघु उद्यम विकास कार्यक्रम प्रभावकरी बन्दै

परासी, २९ वैशाख । गरीब, विपन्न र सीमान्तकृत समुदायलाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले सञ्चालन गरिरहेको गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडेप) पश्चिम नवलपरासीमा प्रभावकारी बन्दै गएको छ । ‘अति गरीब’ जनतालाई उद्यमी तथा स्वरोजगार...

नवलपरासीमा जातिय छवाछुत सम्बन्धी बक्ततृत्वकला प्रतियोगिता सम्पन्न

नवलपरासी, २८ बैशाख  नवलपरासीको सुस्ता गाऊपालिका वडा नं ५ रामनगरमा जातिय छुवाछुत विषय सम्बन्धि बक्तृत्व कला प्रतियोगिता आज सम्पन्न भएको छ । खुशी संबाद केन्द्रको आयोजना तथा स्ट्रोम फाउण्डेशन र ए.बी.सी नेपालको सहयोगमा प्रतियोगितामा गणेश कुर्मीको...

नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता

नवलपरासी । भारतमा लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर जिल्लाका विभिन्न नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा उच्च सतर्कता अपनाइएको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा सुरक्षा अवस्था निकै कडा...

कावासोतीमा भ्यानको ठक्करबाट २ जना घाईते

कावासोती, २८ बैशाख । नवलपुर जिल्लाको सदरमुकाम कावासोतीमा पिक अप भ्यानको ठक्करबाट २ जना पैदलयात्री घाईते भएका छन् । घाईते मध्ये एकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । शुक्रवार राती ८ वजे पूर्व बाट...

मृत्यु संस्कारलाई समयसापेक्ष बनाउनुपर्छ : मुख्यमन्त्री पोखरेल

परासी, २७ वैशाख । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मृत्यु संस्कारलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताए । मृत्यु संस्कारको बारेमा पछिल्लो समय बहस चलिरहेका बेला उनले बदलिँदो समयसँगै मृत्यु संस्कारलाई पनि रुपान्तरण गर्न...

नवलपरासीमा मुस्लिम महिलाहरूलाई जनचेतनामूलक कार्यक्रम

नवलपरासी २६ बैशाख  नवलपरासीको सरावल गाउँपालिका वडा नं. ७ अवस्थिति वाल्मीकि मा.बि.मा अाज मुस्लिम महिलाहरूलाई सरसफाइ सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सरावल गाउँपालिका स्तरीय अन्तर पार्टी महिला सन्जालकाे अायाेजनामा तथा सरावल गा.पाकाे सहयोगमा महिला सन्जालकि...

नवलपरासीको त्रिभुवन क्याम्पसमा ८ महीनादेखि आन्दोलन

नवलपरासी, २६ वैशाख ः पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रमा रहेको एक मात्र त्रिभुवन क्याम्पस बेलाटारी यतिबेला अलपत्र परेको छ ।क्याम्पसमा लामो समयदेखि वैधानिक सञ्चालक समितिसमेत नहुनु र क्याम्पसप्रमुखले समेत राजीनामा दिएपछि क्याम्पस यतिबेला अलपत्र परेको...