नवलपरासी

युवाहरुको अभियान स्कुल स्कुलमा

सदिक्षा गैरे १ चैत्र  हरेक दिन मुठ्ठी दान अभियानले शुक्रबार मध्यबिन्दु नगरपालिकाको पाण्डब निम्न माध्यमिक बिद्यालयमा कापी र कलम बितरण गरेको छ । एक थुकी सुकि सय थुकी नदि भन्ने मुल मन्त्र लाई आत्म साथ गर्दै...

सुर्यालाईफ ईन्स्यारेन्सले गर्यो दाविरकम भुक्तानी

सदिक्षा गैरे कावासोती २७ फाल्गुन । सुर्यालाईफ इन्स्योरेन्स कावासोती शाखाले मृतकको परिवारलाई आज एक लाख ४० हजार ५० रुपैया दाविरकम भुक्तानी गरेको छ । कम्पनी अन्तर्गत कावासोती शाखाका शाखा प्रमुख टोप बहादुर राना (सहज), नारायणगण शाखा प्रमुख...

नवलपरासीको लुम्बिनी चिनी उधोग एक हप्तामा बन्द हुने उखु किसान चिन्तामा

सहबान अन्सारी नवलपरासी, फागुन २३ । नवलपरासीको सुनवल स्थित लुम्बिनि चिनी उधोग एक हप्ता भित्र उखु क्रसिङग बन्द गर्न बुधवार सुचना जारी गर्दै चेतावनी दिएको छ । उक्त मिल माघ २९ गते देखी संचालनमा...

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाद्वारा ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम सम्पन्न

नवलपरासी । काठमाण्डौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाकाआफ्ना १२७ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५।११।२२ गते नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउंपालिका मा “ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको...

दुई बर्षमा सरावल गाँउपालिका बालमैत्री बनाऊन तयारी

सहबान अन्सारी नवलपरासीको सरावल गाऊपालिका वडा नं.४ मा बालमैत्री गाउपालिका घोषणा गर्नको लागी सुचाङ्क सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम आज सम्पन्न भएको छ । सरावल गाउपालिकाको आयोजना तथा भोजपुरी पत्रकार हकहित संरक्षण संथा नवलपरासीको सहजीकरणमा उक्त कार्यक्रम गरिएको...

नवलपुरमा प्रेस युनियनको प्यानल नै विजयी

सदिक्षा गैरे कावासोती १८ फाल्गुन नेपाल पत्रकार महासंघ नवलपुरको रिक्त रहेको पदहरुमा भएको निर्वाचनमा नेपाल प्रेस युनियनको प्यानल नै बिजयी भएको छ । आज सम्पन्न निर्बाचनमा उपाध्यक्षमा श्रीराम सिग्देल , सचिबमा प्रेम न्यौपाने , सहसचिबमा शारदा...

नवपुरमा युवाहरुको उत्सव

सदिक्षा गैरे फाल्गुण १२  कावासोती। पुर्वी नवलपरासीको कावासोतीमा शनिबार युवाहरुका लागि एक छुट्टै माहोल बनेको थियो । जिल्लाको दुर्गम र सुगम सबै स्थानबाट एक बिषेष उदेश्यका लािग युवाहरु सदरमुकाम कावासोतमिा भेला भएका थिए । युवाहरुको चौतर्फी...

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

काठमाण्डौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ७२ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ साल फाल्गुण  ८ गते नवलपरासी जिल्लाको फेनहरामा “ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको संस्थाका...

नवलपरासीमा केरा उत्पादक संघको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

सहबान अन्सारी नवलपरासी केरा उत्पादक संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रतापपुर गाऊँपालिका वडा नं.८ पिपरपातीमा नवलपरासी केरा उत्पादक संघको दोस्रो वार्षिक साधारण सभा आज सम्पन्न भएको हो । लखु यादवको अध्यक्षता तथा...