नवलपरासी

बजार नपाउँदा नेपाली चिनी गोदाममा थन्कियो

नवलपरासी, १९ वैशाख । नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडाँै मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र नेपाली...

घरेलु उद्योगलाई राहत हुने कानून बन्दै

प्रदेश नं ५ सरकारले लघु, घरेलु तथा साना उद्योगलाई राहत हुने गरी नीति तथा कानून निर्माण गर्ने भएको छ । समृद्धिको मुख्य आधार नै घरेलु उद्योग भएकाले यी उद्योगको प्रवद्र्धनबाटै समृद्धि सम्भव रहेको प्रदेशका...

नवलपरासीमा सयभन्दा बढी नागरीकता रद्द

परासी, बैशाख २७  जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले चार सयभन्दा बढी वंशजका नागरिकता रद्द गरेको छ ।रद्द गरेका नागरिकतालाई पुनः कायम गरी नयाँ प्रदान गर्न थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । २०५४ सालमा आयोग गठन...

दुम्किबासमा ट्रक दुर्घटना हुँदा एक जनाकाे मृत्युु

कावासोती, १७ वैशााख । नवलपुरको दुम्किबासमा मङलबार बिहान भएको ट्रक दुर्घटनामा एक जनाको ज्यान गएको छ । विनयि त्रिवेणि गाउँ पालिका २ दुम्किवासमा मङलबार बिहान २ बजे भारतिय नम्बर प्लेट भएको ट्रक अनियन्त्रित भइ...

जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्यन गरिने

कावासोती, १५ वैशाख । गण्डकी प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि अध्यन शुरु गर्न लागिएको प्रादेशिक सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले बताएकि छन् । नवलपरासीस्थित पूर्व नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको आधुनिक भवन...

प्रतापपुरमा उदघोषक तथा क्षमता विकास तालिम शुरु।

नवलपरासी, १४ बैशाख  नवलपरासीको प्रतापपुर गाउपालिका वडा नं ६ गुठी परसौनीमा गाऊपालिका स्तरिय ५ दिने उदघोषक तथा क्षमता विकाश तालीम आज देखी सुरु भएको छ । नन्दन मिडिया हाउस प्रा.लि. नवलपरासीको आयोजना तथा प्रतापपुर गाउपालिकाको सहयोगमा...

तराई–मधेश समृद्धि कार्यक्रमका योजना कार्यान्वयन

 परासी, १४ वैशाख मानव विकासको सूचकाङ्कमा तुलनात्मकरूपमा पछाडि परेका स्थानीय तहलाई लक्षित गरी सरकारले यसै वर्षदेखि शुरु गरेको तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गतका योजना पश्चिम नवलपरासीमा ढिलो गरी कार्यान्वयनमा आएका छन् । जिल्लाका सातवटै स्थानीय तहमा रु...

नवलपरासीस्थित बुद्धमङ्गल तालको सौन्दर्यीकरण हुँदै

परासी, १३ वैशाख लुम्बिनी भ्रमण वर्ष २०७६ लाई लक्षित गरी पश्चिम नवलपरासीस्थित ऐतिहासिक बुद्धमङ्गल तालको सौन्दर्यीकरण गर्न थालिएको छ । जिल्लाको बर्दघाट नगरपालिका–१२ स्थित यो ताललाई प्रदेश नं ५ सरकारले रु २० लाखको लागतमा सौन्दर्यीकरण गर्न...

ईलाका प्रशान कार्यालय सेमरीमा पनि नागरिकता प्राप्त गर्न सेवा ग्राहीको चाप बढदै ।

नवलपरासी, ११  वैशाख नवलपरासीको ईलाका प्रशासन कार्यालय सेमरीमा नागरिकताको लागी चाप बढेको छ । नेपाल संविधानको धारा(११) को उपधारा(३)को ब्यवस्था बमोजिम जन्मको आधारमा नेपाली नागरिकका सन्तानले आफ्नो बाबु र आमा नेपाली नागरिकता प्रमाणपत्र संलग्न गरि...