नवलपरासी

डण्डामा बस र ट्रक जुध्दा १५ जना घाईते, २ को अबस्था गम्भीर

सदिक्षा गैरे कावासोती, १८ भाद्र । नवलपुरको डण्डामा बस र ट्रक एक आपसमा ठक्कर गम्भिर१५ जना घाईते भएका छन् । ती मध्य २ जनाको अवस्था गम्भीर छ । बुधवार दिउँसो पश्चिमबाट पुर्वतर्फ आउदै गरेको ग १...

प्रधानमन्त्रीलाई नेपाल प्रेस युनियन नवलपुरको ज्ञापन पत्र

सदिक्षा गैरे कावासोती, १८ भाद्र । रेडियो नेपालको प्रादेशिक प्रसारकेन्द्र दिपायलमा कार्यरत पत्रकार हरुलाई राजनैतिक पुर्बाग्रह सांधदै काम बाट निकालेको घटना प्रती खेद प्रकट गर्दै नेपाल प्रेस युनियन ले बुधबार देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापन...

नवलपरासीमा शसस्त्र प्रहरी द्वारा २ लाख बराबरको कुखुरा बरामद

सहबान अन्सारी नवलपरासी,१७ भदौ । नवलपरासीको गुठी परसौनीमा शसस्त्र प्रहरी द्वारा २ लाख बराबरको कुखुरा बरामद गरेको छ । शसस्त्र प्रहरी बोडर आउट पोष्ट गुठी परसौनीका प्रहरी निरिक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएको मोबाईल गस्ती टोलीले गए...

नवलपरासीमा नुहाउने क्रममा वेपत्ता भएका युवक मृत फेला

सहबान अन्सारी नवलपरासी, १६ भदौ । नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ हातिबनकाे पिडुरा नदिमा आइतबार साझ साढे ५ बजेतिर नुहाउदै गरेको अवस्थामा वेपत्ता भएका युवा साेमबार बिहान १० बजेतिर मृत अवस्थामा फेला परेका छन...

नवलपरासीमा नुहाउने क्रममा एक युवक वेपत्ता खोजी कार्य जारी

सहबान अन्सारी नवलपरासी, १६ भदै । नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ हातिबनकाे पिडुरा नदिमा अाइतबार साझ साढे ५ बजेतिर नुहाउदै गरेको अवस्थामा एक युवा वेपत्ता भएका छन। स्थानीय बासिन्दा अनुसार हातिबन बस्ने रबिन्द्र यादवकाे छाेरा...

भोलि कावासोतीमा बृहत् तीज महोत्सब हुँदै

सदिक्षा गैरे कावासोती, १५ भदौ । नवलपुरको कावासोतीमा ११ वर्ष अघि स्थापना भएको सामुदायिक रेडियो मध्यबिन्दु एफ.एमले हरितालिका तीजको अवसरमा भोलि (सोमबार) बृहत् तिज महोत्सव एबम् खुला तीजगित प्रतियोगिताको आयोजना गर्दै छ । महोत्सबको नवलपुर क्षेत्र...

विद्यालयमा बाढी पसेपछि पठनपाठन अवरुद्ध

कावासोती, १५ भदौ । स्थानीय एक विद्यालयमा खोलाको बाढी पसेपछि त्यहाँको पठनपाठन अवरुद्ध भएको छ । नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिका–१, ढाडबँेसीमा रहेको जनजागृति माविमा खोलाको बाढी पसेपछि पठनपाठन अवरुद्ध भएको हो...

जिल्ला स्तरिय गजल बाचन तथा तीजगित प्रतियोगिता सम्पन

कावासोती, १४ भदौ । नवलपुरको सवैभन्दा पुरानो क्याम्पस कुमारवर्ती बहुमुखी क्याम्पस कावासोतीमा जिल्ला स्तरिय खुल्ला गजल बाचन प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । नेबिसंघ कुमारवर्ती क्याम्पस ईकाई समितीको आयोजनामा भएको सो प्रतियोगितामा राजु क्षेत्रीले प्रथम...

खुला तिजगित प्रतियोगितामा उर्जाशिल समुह प्रथम

सदिक्षा गैरे कावासोती, १४ भदौ । नवलपुरको रजहरमा आयोजित तिज गित प्रतियोगितामा देबचुली १४ को उर्जाशिल महिला समूह प्रथम भएको छ । देबचुली टेलिभिजन र महिला बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा आयोजित खुला तिज गित प्रतियोगितामा...