नवलपरासी

नवलपरासीमा बिध्यार्थीहरु उच्च शिक्षा बाट बन्धित हुदै ।

सहबान अन्सारी नवलपरासीमा मदरसामा अध्यनरत बिध्यार्थीहरु उच्च शिक्षा बाट बन्चित हुदै गएका छन । जिल्लामा अधिकासं मदरसाहरु संचालनमा रहेपनि हाँल सम्म ति मदरसाहरुमा आधारभुत तह कक्षा १ देखी कक्षा ५ सम्म मात्र पठन पाठन हुन...

दाईजो प्रथा बिरुध मञ्चिय नाटक सुस्तामा

सहबान अन्सारी नवसलपरासीको सुस्ता गाऊपालिका वडा नं ५ तरैनीमा दाईजो प्रथा बिरुध मञ्चिय नाटक आज सम्पन्न भएको छ । सरस्वती संवाद केन्द्र तरैनीको आयोजना तथा ए.बि.सी. नेपाल र स्ट्रोम फाउण्डेशन नेपालको सहयोग रहेको कार्यक्रममा उषा बानियाको...

बेपत्ता पुरुषको शव गण्डक नहरमा भेटियो ।

सहबान अन्सारी नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं. ७ गुठी सुर्यपुरामा एक पुरूषको शव भेटिएको छ । आज दिउँसो गुठी सुर्यपुरामा पावर हाउसको नजिक गण्डक नहरमा शवलाई बगिरहेको अवस्थामा स्थानीयहरूले देखेर प्रहरीलाई खबर गरेका थिए। तिन तिन दिन...

नवलपरासीमा जेष्ठ नागरिक सम्मान कार्यक्रम

सहबान अन्सारी नवलपरासीको सरावल गाउँपालिका वडा नं. ५ दुबाैलियाकाे वडा कार्यालयमा अाज जेष्ठ नागरिक सम्मान तथा चवनपरास बितरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं. ५ काे अायाेजनामा आयोजित सो कार्यक्रम वडा नं. ५ काे वडा...

महिला हिसां रहित होली मिलन कार्यक्रम नर्सहीमा सम्पन्न

सहबान अन्सारी नवलपरासीको सुस्ता गाऊपालिका वडा नं ४ गोकुलनगर नर्सहीमा आज महिला हिसां रहित होली मिलन कार्यक्रम आज सम्पन्न भएको छ । विकाश संवाद केन्द्र नर्सहीको आयोजना तथा ए.बि.सी. नेपाल र स्ट्रोमफाउण्डेशन नेपालको सहयोग साथै...

होली पर्वको परम्परागत रौनक हराउदै संरक्षण गर्न आवश्यक ।

सदिक्षा गैरे / सहबान अन्सारी  कावासोती ५ चैत्र । हिन्दुहरुको महान चाड पर्वको रुपमा मानिने होली तथा फाल्गुन पुर्णिमा आजकल यो पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको छ । यस पवित्र पर्वको परम्परागत रौनक...

नवलपरासीमा सरसफाइ सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

सहबान अन्सारी नवलपरासीको सरावल गाउँपालिका ३ मा अवस्थिति महेन्द्र मा.बि सरावलमा अाज महिनवारी सरसफाइ सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। सरावल गाउँपालिकाकाे सहयोगमा तथा गाउँपालिका स्तरीय अन्तर पार्टी महिला सन्जालकाे अायाेजनामा उक्त कार्यक्रम सम्पन्न भएको हाे। सन्जालकि...

नवलपरासीमा रकेट चुल्हाे बनाउने तालिम सम्पन्न

सहबान अन्सारी नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ८ फटकिटोलमा अाज एक दिने रकेट चुल्हाे बनाउने तालिम सम्पन्न भएको छ ।प्रतापपुर गाउँपालिका वडा नं. ८ का दलित र अति बिपन्न परिवारका सदस्यलाई साे तालिम प्रदान गरिएको...

विध्यालयलाई उपयोगि सापप्टवेएर अब नेपालमा

चितवन स्कुल कलेज तथा बिश्वबिद्यालयहरुलाई अत्यन्त उपयोगि सफ्टवेएर नेपालमा बिक्रि वितरण शुरु भएको छ । मार्फा ई स्कुल नामको सो सफ्टवेएर बिद्यलाय , शिक्षक , बिद्यार्थी र अभिभावकका लागि उपयोगि भएको आईतबार भरतपुरमा आयोजित एक...