नवलपरासी

नवलपरासीमा आगलागी एक घर जलेर नष्ट

सहबान अन्सारी नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं.६ मा आगलागी हुदाँ एक घर जलेर नष्ट भएको छ । आज मध्यराती हरिनारायण कोहारको चुलो बाट सल्केर आगो लागेको थियो । आगलागी बाट घर भित्र रहेका एक गाई, एक...

सरावलमा सप्तचण्डी महायज्ञकाे तयारी पुरा

सहबान अन्सारी नवलपरासीको सरावल गाउँपालिका वडा नं ४ मंगलापुरमा श्री श्री १०८ सप्तचण्डी महायज्ञकाे तयारी पुरा भइसकेको छ। पृथ्वी युवा क्लब मंगलापुर तथा पृथ्वी बस्ती मंगलापुर गाउबासिकाे संयुक्त अायाेजनामा हिन्दु धर्मको रक्षा तथा स्थानीय क्षेत्र...

नवलपरासीमा गिट्टी,बालुवाको तस्करी बढ्दै स्थानिय प्रशासन मौन

नवलपरासी, पश्चिम नवलपरासीको सिमा क्षेत्र नाका बाट बालुवा ,गिट्टी तस्करी बढेको छ जिल्ला स्थित नारायणी नदिबाट गिट्टी ,बालुवा र ढुङ्गा अबैधरूपमा रातीको समयमा निकासी भैरहेको बताईएको छ । नारायणी नदिबाट अबैधरूपमा निकासी गरेर सिमा क्षेत्रको विभिन्न...

नवलपरासीमा दुई दिन भित्र चिनि मिल संचालन गर्न कृषक समितिको निर्देशन : (प्रेस विज्ञप्ति सहित)

सहबान अन्सारी नवलपरासी, माघ ५। नवलपरासी बर्दघाट सुस्ता पश्चिम उखु क्रसिगं समय करिब दुई महिना बितिसक्दा पनि अहिले सम्म मिल संचालनमा आऊन सकेकै छैन । मिल संचालन गर्नको लागी गत बुधवार जिल्ला स्थित सम्पुर्ण राजनितिक दल,स्थानिय...

निर्धारित ऊखुको मुल्यले गर्दा मिल संचालमा आऊन सकेन।

सहबान अन्सारी नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ९  बेलाटारीमा उखु किसानहरुको समस्या र सामाधान विषयक सर्वपक्षिय छलफल कार्यक्रम आज सम्पन्न भएको छ । उखु क्रसिगं समय करिब दुई महिना बितिसक्दा पनि जिल्लामा अवस्थित बागमती खाडसारी सुगर...

कावासोतीमा बसको ठक्करबाट मोटरसाईक चालकको मृत्यु ।

सहबान अन्सारी /सदिक्षा गैरे कावासोती , २९ पौष २०७५ नवलपुरको कावासोतीमा आज बिहान भएको सवारी दुर्घटनामा १ जनाको ज्यान गएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका वडा नं ९ पुरानो कावासोतीमा पश्चिम बाट पुर्व...

नवलपरासीमा अज्ञात ब्यक्ति द्वारा चक्कु प्रहार छात्रा घाईते ।

सहबान अन्सारी नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ७ पिपरपातीमा आज बिहान छात्रा माथी चक्कु प्रहार हुदा एक युवती घाईते भएकी छिन । घर बाट आफ्नो बिध्यालयमा अध्यनको लागी साईकलमा जादै गरेकी प्रतापपपर गाऊपालिका वडा नं ७...

नवलपरासीमा ढिस्कोले पुरेर एक बालक गम्भिर घाईते

सहबान अन्सारी नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं.५ श्रिरामपुरमा माटोको ढिस्कोले पुरेर एक बालक गम्भिर घाईतेे भएका छन। अाज बिहान आफ्नो चार जना साथीहरु संग पश्चिम गण्डक नहरको बाधमा माटो खन्ने अवस्थामा ढिस्कोमा परि घाईते भएका थिए...

नवलपरासीमा संयुक्त गस्ती सिमा अतिक्रमण हटाउन स्थानियलाई निर्देशन

सहबान अन्सारी नवलपरासी २५ गते । नवलपरासीमा सिमा सुरक्षाको लागी नेपाल र भारतीय सुरक्षा कर्मीको संयुक्त गस्ती आज सम्पन्न गरिएको छ। बिशेष गरि सिमा क्षेत्रमा दुबै देशका स्थानियहरु द्वारा सिमा क्षेत्र अतिक्रमण भएको हुदाँ सिमानामा पराल,...