पाल्पा

छानो उडाएकाहरुलाई अन्नको चिन्ता

रामपुर, ६ असार । पाल्पाको रामपुरमा हावाहुरीका कारण जस्तापाता र टिनको छाना उडाएर क्षति पु¥याएको छ । रामपुर नगरपालिका वडा नम्बर ३ बोटेगाउँका तीन घर तथा रामपुर– ८ बराहटारमा एक घरमा क्षति पुगेर राहतका लागि...

रामपुर नगरपालिकालाई कर वृद्धि नगर्न सरोकारवालाको सुझाव

बेझाड, ५ असार : रामपुर नगरपालिकालाई कर वृद्धि होइन, यसको दायरा फराकिलो बनाउनुपर्ने सुझाव सरोकारवालाले दिएका छन् । नगरपालिकाद्वारा आज यहाँ आयोजित ‘आगामी आव २०७६÷७७ को राजश्व सङ्कलनसम्बन्धी अन्तरक्रिया’मा सहभागीहरुले करको दायरा बढाउन सुझाव दिएका...

जिल्ला अदालत पाल्पामा १ सय ८ मुद्दाको फैसला

पाल्पा, ५ असार : जिल्ला अदालत पाल्पामा दर्ता भएका मुद्दामध्ये १०८ महिलाका मुद्दा फैसला भएको छ । साउनदेखि जेठ मसान्तसम्म १३६ महिलाले सम्बन्धविच्देछका लागि मुद्दा दर्ता गराएका थिए । दर्ता भएका मुद्दामध्ये २८ फैसला हुन...

पाल्पाको पुर्वखोला गाउँपालिकाद्वारा असल बुहारीलाई सम्मान

पाल्पा, ५ असार : पाल्पाको पूर्वखोला गाउँपालिका–२ को कार्यालयले सासू–ससुरालाई राम्रो हेरचाह गरेको भन्दै यहाँका १७ बुहारीलाई सम्मान गरेको छ । उमेर ढल्कँदो अवस्थामा रहेका सासू–ससुराको राम्रो हेरविचार गर्ने बुहारीलाई नगद र दोसल्ला ओढाएर सम्मान...

पाल्पामा भिषण हावाहुरी, विजुलीको पोल उच्च जोखिममा

असार ३, पाल्पा । सदरमुकाम तानसेन सहित जिल्लामा ब्यापक हावाहुरी चलेको छ । नेपालमा मनसुन सुरु हुने क्रम सुरु भएसँगै हावाहुरी चलेको हो । हावाहुरीले तानसेनको जनजीवन कष्टकर बनाएको छ । हावाहुरी चलेसँगै हिड्डुल गर्ने...

पाल्पामा महिलाहरुद्वारा ‘डेरी फार्म’ सञ्चालन, राम्रो आम्दानी

बेझाड, ३ असार : रामपुर नगरपालिका–१० का महिलाहरुले ‘डेरी फार्म’ सञ्चालन गरेका छन् । यहाँको आधारशिला सामाजिक महिला उद्यमी सहकारी संस्थामा आबद्ध महिलाहरुले गाउँमा उत्पादित दूध सङ्कलन गरी बजारमा बिक्री–वितरण गर्ने उद्देश्यले डेरी सञ्चालन...

पाल्पामा च्याउ खाएर बिरामी परेकाको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने

पाल्पा, २ असार : पाल्पाको निस्दी गाउँपलिकामा च्याउ खाएकाहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने भएको छ । गत जेठ २४ गते निस्दी ३ सार्कीडाँडाका चार परिवारका ११ बिरामीमध्ये ६ जनाको ज्यान गएको छ भने दुई...

पाल्पा : कार्यालय सहयोगीको भरमा आयुर्वेदिक औषधालय सेवाग्राही मर्कामा

बेझाड, १ असार : पाल्पाको एक स्वास्थ्य संस्था कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । पाल्पा रामपुर नगरपालिका –१ स्थित गाडाकोट आयुर्वेदिक औषधालय कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको हो । विगत सात महिनादेखि...

पाल्पामा बाँदर आतङ्क नियन्त्रणका लागि ठोस योजनाको अभाव

पाल्पा, १ असार : पाल्पामा बाँदरले सताएपछि कृषक हैरान भएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका विभिन्न स्थानमा कृषकले खेतबारीमा लगाएका अन्नबाली खाने तथा बाँदर कुरेर बसेका कृषकलाई आक्रमणसमेत गर्न थालेको...