पाल्पा

कृषिमा आधुनिक प्रविधि भित्रिएसँगै मजदुर विस्थापित

पाल्पा, २९ असार ः पाल्पाका कृषकहरु पछिल्लो समय आधुनिक प्रविधितर्फ आकर्षित भएका छन् । कृषिमा भित्रिएको नयाँ प्रविधिको प्रयोग गरी खेती लगाउने र स्याहार्ने कार्यमा यहाँका कृषकको आकर्षण बढेको पाइएको छ । खेतबारी खनजोत गर्न...

पाल्पामा स्थानीयवासीको सक्रियतामा सडक निर्माण

बेझाड, २९ असार : रामपुर नगरपालिकाका स्थानीयवासीले चक्रपथसहितको सडक निर्माण गरेका छन् । काभ्रेघारी, गैरी बगैँचा, बाटुली चौतारी हँुदै मौरी आँप जोड्ने ढिकभेग चक्रपथसहितको सडक निर्माण गरेका हुन् । आफ्नो गाउँ आफै बनाऊ भन्ने भनाइलाई...

खोलामा पानीको बहाव बढेसँगै एक हजार शुल्क तिरेर खोला वारपार

बेझाड, २९ असार : पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । फाइल तस्बिर वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार...

बुटवल–पाल्पा सडकखण्ड सुचारु हुन अझै केहि समय लाग्ने

बुटवल, २८ असार । ढुङ्गे पहिरोका कारण अबरुद्ध सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड आझै सुचारु भएको छैन । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत रामापिथेकस पार्क नजिकै हिज अपरान्ह ३ बजेतिर खसेको ढुङ्गे पहिरो का कारण सडक...

पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट नवजात शिशु चोर्ने महिला पक्राउ

पाल्पा, २८ असार । पाल्पास्थित लुम्विनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु चोर्ने महिलालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँशो ३ बजे तानसेन ९ मदनपोखराकी जमुना रानाको बच्चा चोरेर फरार रहेकी महिला स्याङ्जा जिल्लाको...

पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट हराएको नवजात शिशु भेटियो

बुटवल, २८ असार : पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासबाट शुक्रबार दिउँसो नवजात शिशु चोरेर फरार भएकी महिलालाइ प्रहरीले शिशुसहित नियन्त्रणमा लिएकाे छ । तानसेन नगरपालिका–९ की २२ वर्षीया जमुना रानाको बच्चा चाेरेर फरार रहेकी महिला...

पाल्पाको लुम्बिनी मेडिकल कलेजबाटै जन्मेको ४ घन्टामा नवजात शिशु गायव

पाल्पा, २८ असार  । लुम्बिनी मेडिकल कलेज प्रभासबाट शुक्रबार दिउँसो नवजात शिशु गायब भएको खबर सार्वजनिक भएको छ । अस्पताल परिसरबाटै भएको यो घटनाबाट जिल्ला बासी अचम्मित भएका छन् । तानसेन नगरपालिका–९ की २२ वर्षीया...

पाल्पामा झाडापखालाले एकै गाउँका ५० जना भन्दा बढी बिरामी

पाल्पा, २७ असार । पाल्पा रैनादेवी छहरा १ सिद्धेश्वरमा झाडापखालाले एकै गाउँका ५० जना भन्दा बढी बिरामी परेका छन् । लगातारको झरीले गाउँमा पानी दुषित भएका कारण गाउँका प्राय जसोलाई झाडा पखाला भएको गाउँपालिकाका...

पाल्पा कारागारका कैदीलाई खेलकूद सामग्री

सुनिल कार्की पाल्पा, २७ असार । जिल्ला कारागारका कैदीबन्दीहरुलाई खेलकूद सामग्री वितरण गरिएको छ । आलमदेवी ग्रील उद्योग तानसेनका सञ्चालक कमल सिं सुनारले व्यक्तिगत आर्थिक सहयोगमा खेलकूद सामग्री वितरण गरेका हुन । कैदी बन्दीहरुको मागका आधारमा...