पाल्पा

जापानी नागरिकद्वारा विद्यालयमा अक्षयकोष स्थापना

बेझाड, १७ वैशाख । जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले पाल्पाको सिन्दुर आधारभूत विद्यालय निस्दी गाउँपालिका–६ अर्चलेमा अक्षयकोष स्थापना गरेका छन् । उनले अध्ययनरत विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले झोला अक्षयकोष शीर्षकमा रु...

जिप दुर्घटनामा चालक हित ५ जनाको मृत्यु, एकजना हामफालेर बाँच्न सफल

पाल्पा, १६ वैशाख  पाल्पाको निस्दी गाउ“पालिका–७, ज्यामिरेको चारघरेमा बेलुकी ५ बजेको समयमा भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । एक जनाले भने हाम फालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । जीप बिहेका लागि...

पाल्पालाई आहा बनाउने छु, प्रमुख जिल्ला अधिकारी यादव

बैशाख १५,पाल्पा  हालसालै पाल्पाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले पाल्पाली पत्रकारसँग भेटघाट एवं अन्तक्रिया गर्नुभएको छ । पाल्पामा भएका समसामयिक गतिविधि र पत्रकारसँग परिचय गर्न आयोजित कार्यक्रममा हालसालै...

शैक्षिक प्रमाणपत्र राखेर ऋण पाएपछि आफ्नै व्यवसायमा रमाउदै पाल्पाका युवा

पाल्पा, १५ वैशाख । पाल्पाको बगनासकाली गाउँपालिका वडा नं २ पोखराथोककीे सचिना अधिकारीले स्नातक तह उत्तीर्ण गरिन । उनि जागीरका लागि धेरै ठाउँमा भौँतारिन । जागीर दिने निकायमा आफन्त वा इष्टमित्र नहुँदा योग्यता भएर...

पाल्पा : आयआर्जन गर्न अपाङ्गलाई बाख्रा वितरण

बेझाड, १५ वैशाख । आयआर्जनका निम्ति उपहारस्वरुप बाख्रा पाएपछि अपाङ्गतामा खुशीयाली छाएको छ । रामपुर नगरपालिका–२ को कार्यालयले अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर बाख्रा वितरण गरेपछि उनीहरुमा खुशी र उमङ्ग छाएको हो । अपाङ्गता भएका...

दुर्घटना बढेपछि पाल्पामा ट्राफिक प्रहरीले सुरु गर्यो नौलो अभियान

बैशाख १४, पाल्पा । पछिल्लो समय देशैभरि सवारि दुर्घटनाको घटना दिनप्रतिदिन बढी रहेका छन । दुर्घटना न्यूनीकरणको लागि अभियानहरु पनि सञ्चालन नभएका होईन तर प्रभावकारी नदेखिरहेको बेला पाल्पामा भने दुर्घटना न्यूनीकरणको नौलो अभियान सुरु...

सामुदायिक विद्यालयमा मोबाइल फोन निषेध

बेझाड, १३ वैशाख । निजी विद्यालको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर अझै माथि उकास्न सकेको छैन । केही सामुदायिक विद्यालय निजी विद्यालयभन्दा अब्बल भएपनि प्राप्त नतिजा र गुणस्तर हेर्दा सामुदायिक विद्यालयभन्दा निजी विद्यालय नै अग्र...

पाल्पामा भुकम्पको पुननिर्माण सुस्त, पिडित मर्के मर्कामा

१२ बैशाख, पाल्पा  नेपालमा पछिल्लो विनाशकारी भुकम्प गएको चार वर्ष पुरा भएको छ २०७२ साल बैशाख १२ गतेको महाभुकम्पको चपेटामा पाल्पामा पनि प्यो तर जिल्लाको निजि आवस पुननिर्माणले भने अझै गति लिन सकेको छैन । पाल्पाका...

घर पुनः निर्माणमा समस्या

 बेझाड (पाल्पा) १२ वैशाख निस्दी गाउँपालिका–२ सहलकोटको सुकेकोट क्षेत्रमा २०७२ को विनाशकारी भूकम्पले ठूलो क्षति पु¥यायो । गाउँमा रहेका सबैजसो घर पूर्णरुपमा क्षति हुन पुगे । सरकारले लगत सङ्कलन गरेर पुनःनिर्माणका लागि अनुदान रकम दिने...