पाल्पा

जलयात्रासँगै आय-आर्जनको महत्वपूर्ण विकल्प बन्दै कालीगण्डकी

पाल्पा, १५ जेठ । धार्मिक, ऐतिहासिक, प्राकृतिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको कालीगण्डकी अब आयआर्जनको पनि दरिलो स्रोत बन्दै गएको छ । जैविक विविधताको खानी कालीगण्डकीमा पछिल्लो समय जलयात्राको माध्यमबाट प्रशस्त आम्दानी लिन सकिने सम्भावना...

पाल्पामा परम्परागत रुपमा बनाइएका घुमाउने घर लोप हुँदै

बेझाड, १३ जेठ । निस्दी गाउँपालिका–३ झिरुवासको खाँदर क्षेत्र कुनैबेला परम्परागत रुपमा बनाइएका ‘घुमाउने घर’ले भरिएको थियो । झन्डै एक दशकअघिसम्म गाउँभरि नै पुरानो घुमाउने आकारमा बनाइएका घर लहरै थिए । फाइल तस्बिर  यसले गाउँ नै...

अन्तत तानसेन नगर सरकारले दियो बाटो विस्तारलाई तिब्रता

जेठ १३, पाल्पा  तानसेन नगरपालिकाले सडक विस्तारको काम थालेको छ । जिल्ला सदरमुकाम तानसेनदेखि गुल्मीतर्फ जाने सडक विस्तार गर्ने काम थालेको हो । तानसेन नगरपालिकाले तानसेनकै होलाङ्दीदेखि तानसेन मुख्य बजार हुँदै ढुङ्गाखानीसम्म सडक बिस्तार गर्ने निर्णयअनुसार...

पाल्पामा जिपको ठक्करबाट १६ महिने बालिकाको मृत्यु

पाल्पा, जेठ ११  जिल्लाको निस्दी गाउँपालिका १ मा जिपको ठक्कर बाट १६ महिने बालिकाको मृत्यु भएको छ । निस्दी १ राहुवनमा जिपले ठक्कर दिँदा १६ महिने बालिका रितिका पौडेल क्षेत्रीको मृत्यु भएको हो । रामपुर नगरपालिका...

रामपुर पाल्पाद्धारा ज्येष्ठ नागरिकलाई सम्मान

रामपुर, ११ जेष्ठ  रामपुर नगरपालिका–५ पाल्पाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले १०९ वर्षीया सुनकुमारी श्रेष्ठलाई सम्मान गरेर कार्यक्रम उद्घाटन गरिन । ज्येष्ठ नागरिकलाई सम्मान गर्दै नगरप्रमुख थापाले ज्येष्ठ नागरिक मुलुकको...

अभिभावकको लापरबाहीले पाल्पाको रामपुरमा बल्टीमा डुबेर १ वर्षी बालकको मृत्यु

पाल्पा ,जेष्ठ ९  जिल्लाको पुर्वी क्षेत्र रामपुर नगरपालिका वडा नं ३ मा एक बालकको बाल्टीको पानीमा डुबेर ज्यान गएको छ । रोमबहादुर आलेका एक वर्षका छोरा रोष्टम आलेको मृत्यु भएको हो । उनको उपचारको क्रममा रामपुर...

पाल्पाका किसानको मौरी मोह

रामपुर, १० जेठ । पाल्पालीको यतिबेला मौरी मोह जागेको छ । मौरीको मह बिक्रीबाट राम्रो आम्दानी हुने तथा घरायसी प्रयोजनका लागि आवश्यक हुने हुँदा पनि यसप्रति सबैको मोह जागेको हो । विभिन्न स्थानीय तहले अनुदानमा...

पाल्पाका ६० वर्षीय कमल, भकारी बुनेर जीवन धान्दै

पाल्पा । रम्भा गाउँपालिका–१ हुँगीका ६० वर्षीय कमल विकलाई भकारी नबुनेसम्म साँझ र बिहान हातमुख जोर्ने अर्को उपाय छैन । उमेर ढल्ँिकदै गयो तर जोस–जाँगर युवा अवस्थाकै जस्तै नगरीकन साँझ–बिहान उनको घरको चुल्होमा आगो...

पाल्पाको निस्दीमा पहिलोपटक बस पुगेपछि गाउँमा खुशियाली

पाल्पा, १० जेठ । जिल्लाको निस्दी गाउँपालिका वडा नं २ को सहलकोटमा पहिलोपटक बस पुगेको छ । बिहीबार पश्चिम नेपाल बस व्यवसायी समितिद्वारा सञ्चालित लु १ ख ५७९३ नंको बस सहलकोटको पुरानथर गाउँमा पुगेको...