पाल्पा

पाल्पामा ‘स्मार्ट कृषि गाउँ कार्यक्रम’ प्रभावकारी बन्दै

बेझाड, पाल्पा, १७ भदौ । प्रदेश सांसद कार्यक्रम अन्तर्गत सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रम पाल्पामा प्रभावकारी बनेको छ । जिल्लाका चार स्थानमा ठूलो योजनाका रुपमा पहिलो पटक कृषकमाझ कार्यक्रम सञ्चालनमा आएपछि यहाँका कृषकहरु उत्साहित...

मापसेमा वडा सचिव पक्राउ

सनिल कार्की पाल्पा, १६ भाद्र । पाल्पामा कार्यालय समयमा मापसे गरेर सरकारी वाइक चलाएका सरकारी कर्मचारी पक्राउ परेका छन । बगनासकाली गाउँपालिका वडा नं ५ दर्लमडाँडाका वडा सचिव मापसे गरेर वाइक चलाउँदा तानसेन ६ बर्तुङ्गबाट...

पाल्पा रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्रमा बिरामीको चाप

पाल्पा, १६ भदौ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि पाल्पा रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्रमा बिरामी बढ्न थालेका छन् । बिरामीको सेवालाई मध्यनजर गर्दै तीन महिनादेखि स्वास्थ्य बीमा सेवा शुरु भएपछि बिरामीको सङ्ख्या पछिल्लो...

फेरी डुम्रेमै कार र मोटरसाईकल ठोकिए, श्रीमान र श्रीमति घाइते

सुनिल कार्की पाल्पा, भाद्र १५ । सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल–पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका ५ डुम्रेमा कार र मोटरसाइकल ठक्कर खादा दुई जना घाईते भएका छन । बुटवलबाट तानसेन तर्फ आँउर्दै गरेको न २८ प १९७४...

पाल्पाको रामपुरमा ‘कपडा बैंक’ : गरीब, विपन्नलाई सित्तैमा कपडा

बेझाड, १५ भदौ । गरीब तथा विपन्न वर्गलाई लक्षित गरेर पाल्पाको रामपुरमा ‘कपडा बैंक’ सञ्चालनमा आएको छ । रामपुर युवा क्लबले आर्थिक अवस्था नाजुक भएका व्यक्ति स्वयं उपस्थित भएर आफूलाई चाहिएका कपडा सित्तैमा रोजेर लगाउन...

पहिलो पाईलाको वृद्धवृद्धा सम्मान तथा दर खुवाउने कार्यक्रम

पाल्पा,भदौं १५ । सामाजिक सेवामा समर्पित पहिलो पाईला नेपाल पाल्पाले कुसे औंसीको अवसरमा बृद्धबृद्धालाई सम्मान तथा हरितालिक तिजको अवसरमा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । पहिलो पाईलाल तिजको अवसरमा गल्याङ्ग नगरपालिका १० राम्दीमा रहेको...

पाल्पाको डुम्रेमा टिप्परको ठक्करबाट दुई जना घाईते, एक अवस्था गम्भीर

सुनिल कार्की पाल्पा, १३ भाद्र । सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल पाल्पा सडक खण्डको डुम्रेमा टिप्परले मोटरसाईकललाई ठक्कर दिँदा दुई जना घाईते भएका छन । तानसेन ८ तल्लो डुम्रेमा पाल्पाबाट बुटवल जाँदै गरेको लु २ ख २९९४...

दलित महिला सीपमूलक कार्यमा आकर्षित

बेझाड, १३ भदौ । दलित महिलालाई लक्षित गरेर स्थानीय सरकारले विभिन्न सीपमूलक तालीम, कार्यक्रम ल्याउन थालेपछि उनीहरु सीप सिक्ने कार्यमा सरिक हुने गरेका छन् । सिलाइकटाइ, स्वीटर बुन्ने, चुरामा बुटिक भर्नेजस्ता तालीम स्थानीय सरकारले चलाउँदै...

पाल्पामा व्यावसायिक फूलखेती शुरु

बेझाड, १२ भदौ । पाल्पाको रामपुरमा पहिलोपटक व्यावसायिक फूलखेती शुरु गरिएको छ । रामपुर नगरपालिका वडा नं ४ देविस्थान बस्ने युवा दिलबहादुर थापाले व्यावसायिक तवरले फूलखेती गरेका छन् । दशैँ तिहार जस्ता चाडपर्वलाई मध्यनजर राख्दै...