पाल्पा

ट्रेड युनियन काङ्ग्रेस तानसेनको सभापतिमा भरत विक

बेझाड, ९ वैशाख  नेपाल ट्रेड युनियन काङ्ग्रेस तानसेनको नगर अधिवेशनले सभापतिमा भरत विकलाई चयन गरेको छ । सभापति विकसहित १२ सदस्यीय नगरस्तरीय कार्यसमिति चयन भएको हो । खुला उपसभापतिमा माधवप्रसाद भट्टराई, महिला उपसभापति बीना शर्मा, सचिव...

पहिलो पाईला नेपालद्धारा ८० जना विद्यार्थीलाई झोला सहित स्टेशनरी सहयोग

पाल्पा, ८ वैशाख पहिलो पाईला नेपाल पाल्पा शाखाले जिल्लाको रिब्दिकोट गाउँपालिकामा भाग्य बोक्ने झोला वितरण कार्यक्रम सम्पन्न गरेको छ । रिब्दिकोट –२ देउरालीमा रहेको आदर्श माध्यमिक विद्यालयमा ८० जनालाई झोला सहित कपि,डटपेन,पेन्सिल, इलेजर,कटर ,जोमेट्रि बक्स...

बाख्रा उपहारले एकल महिलामा खुशियाली

बेझाड, ८ बैशाख  रामपुर नगरपालिका–६ विजयपुरका जमुना घिमिरेले दुई छोरीको साथमा जीवनयापन गर्दै आएकी छन् ।श्रीमान्को निधन भएपछि उनीलाई जीवन गुजारा गर्न भने त्यति सजिलो थिएन । दुई छोरीको पठनपाठन र घरायसी खर्च चलाउने जिम्मेवारी उनीमाथि...

जापानीद्वारा विद्यार्थीलाई पोशाक सहयोग

बेझाड, ८ वैशाख उज्ज्वल आधारभूत विद्यालय पूर्वखोला गाउँपालिका–३ अर्खलडाँडा पाल्पामा अध्ययनरत् विद्यार्थीलाई जापानी नागरिकले विद्यालय पोशाक सहयोग गरेका छन् । यहाँ अध्ययनरत् विद्यार्थीलाई जापानी नगारिक काजुमासा काकीमी (ओकेबाजे) र मसाहिरो क्युरोको सहयोगमा रु ६० हजार बराबरको...

जापानीद्वारा विद्यार्थीलाई पोशाक सहयोग

बेझाड, ८ वैशाख (रासस) उज्ज्वल आधारभूत विद्यालय पूर्वखोला गाउँपालिका–३ अर्खलडाँडा पाल्पामा अध्ययनरत् विद्यार्थीलाई जापानी नागरिकले विद्यालय पोशाक सहयोग गरेका छन् । यहाँ अध्ययनरत् विद्यार्थीलाई जापानी नगारिक काजुमासा काकीमी (ओकेबाजे) र मसाहिरो क्युरोको सहयोगमा रु ६०...

पाल्पाकाे तानसेन ध्रुवघाटमा शंकास्पद वस्तु फेला

पाल्पा ५, वैशाख पाल्पाकाे तानसेन ध्रुवघाटमा शंकास्पद झाेला भेटिएकाे छ । डिभिजन सडक, शहरी विकास तथा भवन तथा शसस्त्र प्रहरी बल नजिकै शंकास्पद झाेला बाँसकाे झाँडिमा भेटिएकाे हाे । दिउँसाे ४ बजे देखिएकाे झाेलामा के छ...

विस्फोटको आशंकामा जिल्ला अध्यक्ष पक्राउ

सुनिल कार्की पाल्पा ५, बैशाख / प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा निकट किसान संघ पाल्पाका अध्यक्ष पक्राउ परेका छन । पाल्पाको रिब्दीकोट गाउँपालिकामा भएको बम विस्फोटमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका...

पाल्पामा गाउँपालिका को भवनमा बम विस्फोट

पाल्पा ५, बैशाख  पाल्पाकाे रिब्दीकाेट गा.पा ३ खस्याैलीमा बम विस्फाेट भएकाे छ । रिब्दिकोट गाउँपालिका ३ खस्यौली मा रहेको गाउँपालिका भवनमा बम पड्किएको हो । बमले गाउँपालिका भवनमा क्षति पुगेको छ । राति १ बजे पालिका...

सकारात्मक सोच विना विकास र समृद्धि असम्भव : मुख्य मन्त्री पोखरेल

सुनिल कार्की  पाल्पा १,वैशाख  / प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले सकारात्मक सोच विना विकास र समृद्धि सम्भाव नरहेको बताउनुभएको छ । प्रदेश सांसद डा. पुरनमान बज्रचार्यले पाल्पाको तानसेनमा आयोजना गरेको नयाँ वर्षको शुभकामना...