पाल्पा

सकारात्मक सोच विना विकास र समृद्धि असम्भव : मुख्य मन्त्री पोखरेल

सुनिल कार्की  पाल्पा १,वैशाख  / प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले सकारात्मक सोच विना विकास र समृद्धि सम्भाव नरहेको बताउनुभएको छ । प्रदेश सांसद डा. पुरनमान बज्रचार्यले पाल्पाको तानसेनमा आयोजना गरेको नयाँ वर्षको शुभकामना...

निर्धन उत्थानको पाल्पाको आर्यभन्ज्याङ्गमा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय आर्यभन्ज्याङ्ग पाल्पाले २०७५ साल चैत्र २९ गते आर्यभन्ज्याङ्ग, पाल्पामा केन्द्र प्रमुख गोष्ठी सम्पन्न ग¥यो । प्रदेश नं. ५ बुटवलका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्री किशोर...

जिल्ला प्रहरी कार्यालय पाल्पा द्धारा ठुलो परिमाणमा घरेलु मदिरा बरामद गरि नष्ट (फोटो सहित)

सुनिल कार्की  पाल्पा ,चैत्र २९ / जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लाका विभिन्न ठाउँबाट ठुलो परिमाणमा घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । जिल्लामा पछिल्लो समय घरेलु मदिराका कारण घरेलु हिंसा ,झैझगडा ,होहल्ला गरि गालीबेज्जति...

खरका छानालाई जस्ता उपहार

पाल्पा, २९ चैत खरका छाना रहेका घरलाई जस्तापाता उपहार प्रदान गरिएपछि यहाँका विपन्न समुदायका नागरिकमा खुशी ल्याएको छ । तिनाउ गाउँपालिका–२ दोभानले दश घरपरिवारलाई नौ फिटका २४ जस्तापाता उपहार प्रदान गरेको हो । आर्थिकरूपमा अतिविपन्न...

स्थानीय सरकारप्रति गुनासो

पाल्पा, २७ चैत स्थानीय सरकार बनेपछि सिंहदरबारको अधिकार गाउँगाउँमा भने पनि झनै गुनासा बढेका छन् । स्थानीय सरकारको काम, कर्तव्य र अधिकार प्रभावकारी ढङ्गबाट अघि बढ्न नसकेकामा सरोकारवाला निकाय चिन्तित बनेका छन् । पाल्पाको तिनाउ गाउँपालिकाले...

आज देखि पाल्पामा ‘कृषि पर्यटन तथा साँस्कृतिक महोत्सब’ सुरु (फोटो फिचर)

पालपा, २२ चैत सुनिल कार्की पाल्पाको वाँसटारीमा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव सुरु भएको छ । तानसेन ७ वंशगोपाल यूवा क्लबको आयोजनामा बासटारीमा कृषि पर्यटनको प्रवद्र्धन र खेल मैदान निर्माणका लागि मेलाको आयोजना गरिएको छ...

पाल्पाको धार्मिक पर्यटकीयगन्तव्य सिद्धबाबा ओमधाम क्षेत्रको प्रचारप्रसार हुन नसक्दा छायाँमा

पाल्पा, २० चैत : बगनासकाली गाउँपालिका–८ घिउसीबाँसस्थित धार्मिक पर्यटकीय गन्तव्यका रुपमा रहेको सिद्धबाबा ओमधाम क्षेत्रको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ । एक सय आठ पिपल र १०८ शिवलिङ्ग रहेको सिद्धबाबाको मन्दिर धार्मिक पर्यटनका...

कपास उद्योगमा आगलागी हुँदा १५ लाखको क्षति

पाल्पा, १९ चैत  ः पाल्पाको तानसेन काजीपौवास्थित कपास उद्योगमा आगलागी हुँदा १५ लाख बराबरको क्षति पुगेको छ । तानसेन–७ काजीपौवाको भगवती उद्योगमा कपास पेलेको अवस्थामा विद्युत् चुहावट हुँदा आज १० बजेतिर आगलागी भएकोे हो...

रम्भाको च्याङलिङमा बसको ठक्करबाट हुमकुमारी घटनास्थमलै मृत्यु

सुनिल कार्की  पाल्पा, चैत १८ । पाल्पाको रम्भा गाउँपालिका १, च्याङलिङमा बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । स्याङ्जाको गल्याङबाट रामपुरतर्फ गैरहेको ग १ ख ७६३६ नम्बरको बसको ठक्कर रम्भा गाउँपालिका १ च्याङलिङकी ६६...