पाल्पा

प्रधानाध्यापकको नियुक्ति नहुँदा शिक्षकले तलब पाएनन्

बेझाड, २७ साउन । राजनीतिक विवादका कारण राधाकृष्ण माध्यमिक विद्यालय निस्दी गाउँपालिका–१ बाकामलाङमा प्रधानाध्यापक नियुक्त हुन सकेको छैन । प्रधानाध्यापक नियुक्त नहुँदा शिक्षक कर्मचारीले तलब नपाएको गुनासो गरेका छन् । प्रधानाध्यापक पीताम्वर भण्डारीले अवकाश लिएपछि २०७५...

एउटा शिक्षकका भरमा विद्यालय

बेझाड, २५ साउन । तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय एक शिक्षकको भरमा सञ्चालनमा छ । यहाँ छ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ । विद्यालयमा महीनाभरिमा दश दिनमात्र पढाइ हुने गरेको छ ।...

पाल्पामा १५ हजार सवारी कारवाहीमा ९१ लाख बढी राजश्व संकलन

बेझाड, २४ साउन । गत आर्थिक वर्षका पाल्पामा १५ हजार ४८ सवारी चालक कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार आव २०७५÷७६ मा कारवाहीमा परेका चालकबाट रु रु ९१ लाख १९...

पाल्पामा जिल्ला प्रशासनको छड्केमा कार्यालय प्रमुख सहित ३४ कर्मचारी अनुपस्थित

सुनिल कार्की पाल्पा, २३ साउन । जिल्ला प्रशासन कार्यालय पाल्पाले बिहिबार गरेको अनुगमनमा कार्यालय प्रमुख सहित ३४ कर्मचारी कार्यालयमै उपश्थित नभएको पाईएको छ । सदरमुमकाम तानसेन भित्रका ३२ सरकारी कार्यालयमा गरिएको अनुगमनमा २३ जनाले पोषाक...

छहरा स्वास्थ्यचौकीको भवन निर्माण

बेझाड, २३ साउन । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ मा रहेको छहरा स्वास्थ्यचौकीको भवन निर्माण सम्पन्न भएको छ । हल, आवासीय कोठासहित दुई तले ११ कोठाको नयाँ भवन बनेको छ । सरकारको करीब रु साढे दुई...

शैक्षिक आकर्षणको केन्द्र बन्दै रामपुरको ‘दरैठाँटी’

बेझाड, २३ साउन । रामपुरको दरैठाँटी माविमा दरै समुदायको चिनारीका रूपमा रहेको ठाँटी (भवन) शैक्षिक आकर्षणको केन्द्र बनेको छ । दरै समुदायको पुरानो झ–झल्को दिन यहाँ ठाँटी निर्माण गरेपछि विद्यालय प्रवेश गर्ने बित्तिकै सबैको...

आरक्षण कटौती प्रति पाल्पाली सरोकारवालाको गुनासो

सुनिल कार्की  साउन २२, पाल्पा । लोकसेवा आयोगको परिक्षामा आरक्षणको व्यवस्था हटाएकोप्रति जिल्लाका सरोकारवालाले गुनासो गरेका छन् । यो संविधानको मर्म विपरित भएको उनिहरुको ठम्याइ छ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् पाल्पाको आयोजनामा...

पहिरोले लघु जलविद्युत् आयोजना बन्द

बेझाड, २२ साउन । सुतीखोला लघु जलविद्युत आयोजना तिनाउको विद्युत् पावरहाउसमा ल्याइएको कुलोमा पहिरो खसेपछि विद्युत् आपूर्ति बन्द भएको छ । अविरल वर्षाले गर्दा कुलोमाथिबाट विभिन्न ठाउँमा पहिरो खसेर कुलो पुरिएको र विभिन्न भागमा भत्किएकाले...

पाल्पाको जलेश्वर मन्दिर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

पाल्पा, २१ साउन । पाल्पाको रिब्दीकोट गाउँपालिका–५ रिब्दीकोटस्थित जलेश्वर मन्दिर क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ ।   ऐतिहासिक, धार्मिक तथा पर्यावरणीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको जलेश्वर मन्दिरक्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न...