पाल्पा

पाल्पाको रिब्दिकोटमा पहिरोले विद्यालय भवन जोखिममा

बेझाड, २१ साउन । वर्षाले पहिरो खसेपछि पाल्पाको रिब्दिकोट गाउँपालिका–७ पालुङ्ग मैनादीमा रहेको चण्डीका भवानी आधारभूत विद्यालयको भवन जोखिममा परेको छ । माथिबाट खसेको पहिरोले विद्यालयको प्रवेशद्धार, प्राङ्गणमा क्षति पुगेको छ । प्रवेशद्वार पहिरोले पूरै...

पाँच बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय सर्प कार्यशाला सम्पन्न

रामपुर, २१ साउन । पाँच बुँदे घोषणापत्र तयार गर्दैै कालीगण्डकी नदी उत्तरबाहिनी क्षेत्रमा चलेको अन्तर्राष्ट्रिय सर्प कार्यशाला सकिएको छ । पाल्पाको रम्भा गाउँपालिका, स्याङ्जाको गल्याङ नगरपालिका, वन तथा कृषि विश्वविद्यालय चितवन रामपुर र कालीगण्डकी ज्ञानविज्ञान...

२५ औ बिश्व आदिबासी दिवस आन्दोलनको रुपमा मनाईदै

पाल्पा, २१ साउन । २५ औ बिश्व आदिबासी दिवस पाल्पामा आन्दोलनका रुपमा मनाईदै छ । २४ गते बिश्व आदिबासी दिवस रहेपनि जनजाति महासंघ, पाल्पाले दिवसलाई साप्ताहिक रुपमा मनाउन शुरु भएको जिल्ला समन्वय समिति पाल्पाले...

जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष गैरेको निधन

सुनिल कार्की पाल्पा, २० साउन । नेपाल राष्ट्रिय शिक्षक संगठनका आजीवन सदस्य, जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष डिल्लीराम गैरेको निधन भएको छ । बेद उच्च मा.बि बराङदी पाल्पाका पूर्ब प्रध्यानाध्यापक समेत रहेका गैरेको सोमबार बिहान हृदयघाटका...

रामघाटलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

बेझाड, २० साउन । पाल्पाको रामपुर नगरपालिका–५ स्थित कालीगण्डकीको तटमा रहेको रामघाटलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गरिन थालिएको छ । कालीगण्डकी बेंँसीकै धार्मिक महत्वका हिसाबले परिचित बनेको रामघाटको पौराणिक महत्वलाई जोगाइराख्न भौतिक पूर्वाधार...

पाल्पा तिनाउ गाउँपालिकाको वित्तिय प्रगति ९१ प्रतिशत

सुनिल कार्की पाल्पा, १९ साउन । तिनाउ गाउँपालिका पाल्पाले आर्थिक बर्ष २०७५÷०७६ मा ९१ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । ७ वटा क्षेत्रगत शिर्षकमा मध्ये संस्थागत तथा सेवा प्रवाहमा भने शतप्रतिशत प्रगति हासिल...

पाल्पामा विषालु च्याउविरुद्ध सचेतना अभियान

रामपुर, १९ साउन । जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लामा पटक–पटक जङ्गली च्याउ खाएर स्थानीयवासीको ज्यान जान थालेपछि सचेतना अभियान चलाएको छ । प्रहरीले रामपुर नगरपालिकाको बेझाडमा इलाका प्रहरी कार्यालय रामपुर, रिब्दीकोट गाउँपालिका–२ देउरालीमा प्रहरी चौकी...

पहिरोले पाल्पाको रामपुर-आर्यभञ्ज्याङ सडक अवरुद्ध

बेझाड, १९ साउन । पहिरोले रामपुर आर्यभञ्ज्याङ सडकखण्ड अन्तर्गत बेलडाँडा बहखोला सडक अवरुद्ध बनेको छ । बहखोला बेलडाँडा सडकखण्डको गिजिनडाँडामा माथिबाट पहिरोसहित रुख खसेपछि सडक अवरुद्ध बनेको हो । शनिबार राति करीब ९ बजेको समयमा...

पाल्पाको पुर्वखोलामा एक घर एक धारा खानेपानी आयोजना सम्पन्न

बेझाड, १९ साउन । पाल्पाको पूर्वखोला गाउँपालिका–३ रिङ्नेरहको द्वारीगौँडाको वृत्ताबजारमा एक घर एक धारा खानेपानी आयोजना निर्माण सकिएको छ । यहाँका ४९ घरपरिवारका लागि खानेपानीको सुविधा पु¥याउन एक घर एक धारा कार्यक्रम सञ्चालन गरिएको हो...